विराटनगर विराटनगरका विभिन्न वडामा कोरोना भाइरस (कोभिड १९) संक्रमित रहेका घरमा डिसइन्फेक्ट कार्य सुरु गरिएको छ। वडा नम्बर १० स्थित तिनटोलिया समाज समितिले आफ्ना वडाभित्र संक्रमित रहेका परिवारलाई खाद्यान्न ,मास्क ,सेनेटाइजर वितरणसँगै घर सेनेटाइज गर्ने काम आइतबारबाट सुरु गरेको हो | वडामा कम्तीमा ४५ . . .
कोरोना भाईरसको संक्रमणदर बढेसँगै विराटनगर महानगरपालिकाले कोभिड १९ को पिसिआर परीक्षण सुरु गर्ने भएको छ । वैशाख २० गते सोमबारबाट विराटनगरका सबै वडावासीको पिसिआर परीक्षण गर्ने गरि महानगरले स्वाब संकलन केन्द्र तोकेको छ । प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतद्वारा हस्ताक्षरीत सुचना अनुसार ति स्वाब क. . .
विराटनगर नेपाल बुद्धिजीवी परिषद् मोरङको शनिबार सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । भेलाले अधिवक्ता भोजराज श्रेष्ठको अध्यक्षतामा ९१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । नेपाल वुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य डा. उद्धव पोखरेलको सभापतित्वमा सम्पन्न उक्त भेलाको को प्रमुख आतिथ्यता न�. . .
विराटनगर । प्रदेश १ मा आज ४१७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४२, सुनसरीमा ६९, झापामा ४४, ते¥हथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ९८ महिला र १०२ पुरुष सहित २०० जना, सुन. . .
विराटनगर । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा दशवटा सवारीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । अत्यावश्यक नभई सवारी लिएर बजारमा हिड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको हो । मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार निषेधाज्ञालाई अवज्ञा �. . .
विराटनगर । कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरबाट नागरिकको स्वास्थ्य सुरक्षाका लागि विराटनगरमा आज सातदिनका लागि लगाइएको निषेधाज्ञा कडाईपूर्वक कार्यन्वयर गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार बिहानबाट निषेधज्ञामा कडाई गरिरहेको हो । निषेधाज्ञा पालना गर. . .
प्रेम देवान विराटनगर । अछाम जिल्लाको ढुङगेचला ६ का ४० बर्षीय शेरे कामी बिहीबार बिहान ८ बजे भारतको भगलपुरबाट परिवार सहित नेपाल प्रवेश गरे । उनी जोगवनी रानी बोर्डर हुँदै घर जान लागेका थिए । तर, भारतबाट आउने नागरिकको अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएकाले बोर्डरमा खटिएका स्वास्थ्यकर्मीको टोलीले उ. . .
बिराटनगर । नेपालकै पहिलो चस्मा उद्योगको रुपमा सन्चालित अप्थो टेक इन्डस्ट्रीजद्वारा १०५ वटा चस्मा सहयोग गरिएको छ । उक्त इन्ड्स्ट्रीजद्वारा संक्रमणको जोखिममा बाटो बाटोमा खटिने ट्राफिक प्रहरीलाई विशेष सुरक्षा प्रदान गर्ने उद्देश्य साथ चस्मा सहयोग गरेको उक्त इन्डस्ट्रीजका सञ्चालक निरज शाहले जानका�. . .
बिराटनगर । नेपाल घरेलु महासंघ मोरङका उपाध्यक्ष ब्यवसायी गोपाल काफ्लेद्वारा जिल्ला ट्राफिक प्रहरी मोरङलाई १०८ थान सेनिटाइजर हस्तान्तरण गरिएको छ । ब्यवसायी काफ्लेले बिगतको लकडाउन देखिन्नै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी स्वास्थ्यकर्मी र पत्रकारलाई सहयोग गर्दै आएका छन् । यसैविच शनिबार कार्याल�. . .
विराटनगर क्षेत्रमा १५ सय रुपैयामा नै कोभिड १९ को पिसिआर परीक्षणको व्यवस्था बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले गरेको छ । पछिल्लो समय नयाँ भेरियन्टको कोरोना संक्रमण बढ्दै गइरहेकाले उक्त दरमै परिक्षण सेवा दिन थालेको बि–स्योर ल्याबका व्यवस्थापक शरद रेग्मीले जानकारी दिए । बि स्योर ल्याब व�. . .
विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित तीन जना पुरुषको शनिबार बिहान मृत्यु भएको छ। एक जनाको हृदयघातका कारण ज्यान गएको हो। मृत्यु हुनेमध्ये एक जना विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन्। तीनै जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको �. . .
विराटनगर । विराटनगर रोडशेषस्थित होटल स्वागतममा बुकिङ भईसकेका बाह्रवटा वैवाहिक कार्यक्रम तथा विवाहभोज ‘क्यान्सिल’ भएका छन् । विराटनगरकै होटल एशियाटीकमा बैशाख १७ गतेदेखि जेठ ८ गतेसम्मका १७ वटा विवाहभोजका ‘बुकिङ’ समेत स्थगन गरिएका हुन् । कोरोना संक्रमणको सन्त्राससँगै होटलमा आयोजना हुने यो सिजनका व�. . .