विराटनगर

एनआरएन नव-निर्वाचित सदस्य केसीद्धारा विपन्न वर्गलाई राहत सामाग्री

विराटनगर । गैर आवासिय नेपाली संघ अमेरिका कोलोराडो च्याप्टर (एन आर एन) को सहयोगमा विराटनगरका अपाङगता भएका ब्यक्तीका साथै विपन्नलाई राहत वितरण गरिएको छ । संघका कोलोराडो च्याप्टरका नवनिर्वाचित सदस्य सुमन केसीको पहलमा नगरक्षेत्रका ३० जना अपाङगता भएका ब्यक्ति सहित १ सय १० जनालाई राहत वितरण गरिएको हो । उ. . .


शैक्षिक गतिविधीसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षादिप कलेज

विराटनगर । प्रदेश नम्बर एकमा शैक्षिक क्षेत्रको रुपमा अब्बल मानिदै आएको शिक्षादिप कलेज विराटनगरले शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ । हाल कोरोना माहामारीका कारण स्कुल कलेज बन्द भएका छन् । तर पनि कलेजले भने शैक्षिक गतिविधीलाई रोकेर अहिले सामाजिक कार्यमा भने निरन्तर लागी. . .


चित्रगुप्त समाज कल्याण परिषदद्धारा राहत वितरण

विराटनगर । विराटनगर १० तीनटोलियामा रहेको चित्रगुप्त समाज कल्याण परिषदद्धारा राहत सामाग्री वितरण गरिएको छ । दोस्रो चरणको कोरोना माहामारीको समयमा सरकारले जारी गरेको निषेधाज्ञाबाट प्रभावित व्यक्तिहरुलाई परिषदले खाद्यन्न सामाग्रीसँगै स्वास्थ्य सामाग्री वितरण गरेको छ । लामो समय सम्मको निषेधाज्ञ�. . .


विराट नर्सिङ होममा मोडुलर आईसीयू सेवा सुरु, बिरामीलई घरबाटै परिवारले हेर्न सक्ने सुविधा

विराटनगर । विराटनगर अस्पताल (विराट नर्सिङ होम)ले १४ बेडको मोडुलर आईसीयू र ११ बेडको न्यूरो सर्जिकल आईसीयू सेवा सञ्चालनमा ल्याएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बुधबार अस्पतालको आईसीयू उद्घाटन गर्नु भएको हो । मोडुलर आईसीयूमा संक्रमणको दर अत्यन्तै कम हुने बताइएको छ । र,. . .


विराटनगर अमरटोलमा चोरी गर्ने एक जना पक्राउ

विराटनगर । विराटनगर–८ अमरटोल निवासी राजकुमार श्रेष्ठको घरबाट नगद तथा चाँदीको सिक्री चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आज बिहानका राती २ बजे ५० हजार नगद र अढाई तोला चाँदीको सिक्री चोरी गर्ने विराटनगर–८ विश्वकर्मा टोलका अनिलकुमार यादवलाई पक्राउ गरिएको हो । प्रहरीले बुधबार बिहान १० बज�. . .


विराटनगर महानगरले माग्यो थप खोप डोज

विराटनगर । विराटनगर महानगरपालिकालाई खोप अभाव भएको छ । महानगरले जम्मा जनसंख्याको १.७ प्रतिशत नागरिकलाई खोप लगाउने तयारी गरेपनि खोप अभाव भएको हो । जिल्ला खोप समन्वय समितिले ३ हजार ५४८ डोज खोप महानगरलाई उपलब्ध गराएको थियो । तर,महानगरपालिको भने तोकिएको उमेर समूह मात्रैनभइ अग्रपंक्तिमा खटिनेहरुलाई समे�. . .


पर्याप्त डोज नआउँदा विराटनगर–९ मा खोप कार्यक्रम स्थगित

विराटनगर । मापदण्ड तोकिएको उमेर समूहका नागरिकका लागि पर्याप्त खोप उपलब्ध नगराएको भन्दै विराटनगर–९ नम्बर वडाले खोप लगाउने कार्यक्रम बहिष्कार गरेको छ । महानगरपालिकाले कोटा अनुसारको खोपको डोज उपलब्ध नगराउँदा नागरिकलाई समस्या परेको भन्दै खोप कार्यक्रम नै बहिष्कार गरिएको हो । महानगरले ९ नम्बर वडालाई. . .


मुख्यमन्त्री निवास अगाडी सरकारी गाडी भित्रै मृत भेटिए चालक

विराटनगर । विराटनगर–३ स्थित मुख्यमन्त्री निवास अगाडी  सिंचाई डिभिजन कार्यालय सुनसरीको गाडीका चालक  मृत अवस्थामा फेला परेका छन् । प्रदेश १–०४–०००१, झ–०००६ गाडीका चालक उदयपुर बेलका–३ का राज ढकाल मंगलबार दिउँसो मृत भेटिएका हुन् । उनी हाल विराटनगर–३ पुष्पलाल चौकमा कोठा लिएर बस्दै आएको खुलेको छ । गाडी भ. . .


विराटनगरका स्वास्थ्य संस्थामा खोप लगाउने उत्साहको भीड

विराटनगर । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि भन्दै भेरोसेल खोप आजदेखि लगाउँदैछ । विराटनगर महानगरपालिकाले सबै वडा कार्यालयको स्वास्थ्य संस्थामा लक्षित उमेर समूहका नागरिकका लागि खोप कार्यक्रम सञ्चालन गरेको हो । महागरपालिकाले ६२ वर्ष माथिका जेष्ठ नागरिकलाई आज र भोलि खोप लगाउने भएको छ. . .


रबिन विरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद थप, कसुर ठहर भए यस्तो छ कानुनी सजाय

विराटनगर । एक जनाकोे मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरि भएको कार दुर्घटनामा चालक विराटनगर– ५ बरगाछीका २४ वर्षीय रोबिन भनिने रबिन सिंह कार्की विरूद्ध अनुसन्धान गर्न प्रहरीले पाँच दिनको म्याद अदालतबाट पाएको छ । ‘सवारी ज्यान मुद्दामा’ पाँच दिनको म्याद थप गरि उनी विरुद्ध अनुसन्धान सुरू गरिएको हो । �. . .


युवा अभियान्ता कार्कीद्वारा निशुल्क एम्बुलेन्स सेवा

विराटनगर । नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्कीले कोरोना संक्रमित विरामीको लागी अक्सिजन सहितको एमुलेन्स सेवा उपलब्ध गराएका छन् । विराटनगर महानगरपालिका भित्रका कोरोना संक्रमितलाई अस्पताल सम्म पुर्याउनको लागी चन्द्र पराजुली फाउन्डेसनसँगको सहकार्यमा अक्सिजन सहितको एम्बुलेन्स सेवा उपलब्ध गरा. . .


विराटनगरमा जेठ २५ र २६ गते भेरो सेल खोप लगाईदै, ६२ वर्ष उमेर पुगेका र अग्रपंक्तिमा खटिेनेलाई प्राथमिकता

विराटनगर । विराटनगर महानगरपालिका भित्रका ६२ वर्ष उमेर भन्दा माथिका नागरिकलाई जेठ २५ र २६ गते कोभिड–१९ विरुद्धको खोप वडा अन्र्तगतका स्वास्थ्य संस्थाहरुमा लगाउने भएको छ । यसका लागि २०१६ साल जेठ २५ गते अगाडी जन्म भएको प्रमाणितप्रतिसहित खोप लगाउने केन्द्रमा आउन नागरिकलाई सूचित गरिएको हो । जिल्लास्तरी. . .