विराटनगर

सिम्याटमा सर्वोकृट हुने विद्यार्थीलाई शिक्षादिपको सम्मान

विराटनगर । विराटनगरमा रहेको शिक्षा कलेजले सिम्याटमा सर्वोकृट हुने विद्यार्थीलाई सम्मान गरेको छ । शिक्षादिप कलेजको व्यवस्थान संकायबाट कक्षा १२ मा उतिर्ण गरेका सागर राजवंशीले त्रिभुवन विश्वविद्यालयले लिएको सिम्याटको परीक्षामा सर्वाेकृष्ट स्थान हाासिल गरे पछि कलेजले राजवैशीलाई आज सम्मान गरेको हो. . .


विराटनगरको नोबेलमा सुरु भयो नोबेल खेल महोत्सव

विराटनगर-४ कन्चनबारी स्थित नोबेल मेडिकल कलेजमा बिद्यार्थीहरुको सक्रियतामा नोबेल स्पोर्ट्स फियस्टा सुरु भएको छ । उक्त महोत्सव बिद्यार्थीहरुको आयोजनामा मार्च ७ बाट सुरु भएको खेलकुद महोत्सव मार्च १४ सम्म जारि रहने आयोजक समितिले जनाएको छ। महोत्सवमा क्रिकेट , फुटबल, भलिबल , म्याराथन , कबड्डी लगायतका खेल. . .


भन्सार छलिका लत्ताकपडाका साथै खाद्यान्न बिराटनगरको बरगाछीबाट बरामद

जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले मोरंग जिल्ला बिराटनगर महानगरपालिका वडा नं.४ स्थित बरगाछी चोक नजिक बाट मुल्य रू १२ हजार बरावरको लत्ताकपडा बरामद गरेको छ। भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिकको झोलामा प्याक गरी ल्याएको १६ पिस लेडिज कुर्ता सुरूवाल. . .


दुईजना महिलालाई भारतमा बेचबिखन गर्न लैजाने विराटनगरका दुईजना पक्राउ

विराटनगर । दुईजना महिलालाई भारतमा बेचबिखनका लागि लैजादैं गरेको अवस्थामा विराटनगर–१६ दक्षिणगेटबाट विराटनगर निवासी दुईजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१५ का काजी तामाङ र विराटनगर–१६ का प्रेमबहादुर मगरलाई प्रहरीले दुईजना महिलालाइृ झुक्याएर भारत लैजान लागेको आरोपमा पक्राउ गरेको हो ।. . .


विराटनगरबाट वेवारिसे अवस्थामा डिजेल बरामद

बिराटनगर महानगरपालिका वडा नं.१२ स्थित बखरी नजिकै प्लाष्टिकको १३ वटा डिजेलयुक्त गिलेन बरामद भएको छ। बरामद गिलेनमा अन्दाजी ६८० लिटर डिजल रहेको प्रेस बिज्ञप्तिमा जनाइएको छ । गत फागुन २४ गते साझको समयमा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली चोरी निकासी गरी लैजानका लागी राखिएको सो डिजेलका गिलेनहरु य�. . .


ल्यापटप चोरी गर्ने विराटनगरबाट एक जना पक्राउ

चोरीको ल्यापटपसहित मङ्गलबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्दाजी २३ वर्षका अमिशजङ्ग बस्नेत रहेका छन्। बस्नेतलाई विराटनगर महानगरपालिका–९ ट्राफिक चोकबाट चोरीको ल्यापटपसहित पक्राउ गरिएको हो। फागुन १ गते विराटनगर–४ ढाटस्थित डेराबाट चोरी भएको उमेशकुमार यादवको लेनोभो कम्पनीक�. . .


विराटनगरमा आधारभुत पत्रकारिता तालिम सुरु

विराटनगर । नेपाल पत्रकार महासंघको आयोजना तथा मोरड शाखाको संयोजनमा ४० जनालाई पत्रकारिता तालिस सुरू गरेको छ । तालिमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका छन् । युरोपेली संघ तथा इस्टरनेशनल अलर्टको सहयोगमा एक हप्ते आधारभुत पत्रकारिता तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै म. . .


जीर्णभवन–साँघुरो परिसर :ट्राफिकको आफ्नै सवारी सडकमा पार्किङ

विराटनगर । पार्किङ्ग अभावमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङको आफ्नै सवारी सडकमा रोकिएको हुन्छ । ऐन विपरित कार्य गर्ने सवारी नियन्त्रण गरेर कारवाही चलाउने ट्राफिकको विराटनगर–९ स्थित ट्राफिक चौकमा रहेको कार्यालय अगाडी सडकमा उसकै सवारी रोकिएको हुन्छ । सवारी आवागमनको व्यवस्थापन गर्नुपर्ने ट्रा�. . .


विराटनगर–१६ बाट कुखुरा हलक्क बढाउने ७६७ बोतल मल्टिसोल भिटामिन बरामद

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा पोष्ट बखरीले विराटनगर–१६ दरैयास्थित केशलिया खोलाको किनारबाट कुखुरालाई खुवाउने भिटामिन बरामद गरेको छ । चारवटा साइकलमा भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको मल्टिसोल भिटामिन बरामद भएको हो । प्रहरीले ३ लाख ८ हजार मूल्य बराबरको ७६७ बोतल मल्टिसोल भिटा�. . .


एकलाख ५२ हजार ठगी गर्ने विराटनगर–१५ राय पक्राउ

विराटनगर । ठगी मुद्दाका फरार प्रतिवादी दुईवर्ष नौ महिनापछि पक्राउ परेका छन् । जिल्ला अदालत मोरङले एकलाख ५२ हजार र तीन महिना कैद फैसला गरेपछि फरार रहेका विराटनगर–१५ का बिशालकुमार रायलाई प्रहरीले पक्राउ गरेको हो । उनी विरुद्ध जिल्ला अदालत मोरङले २०७५ असार १० गते जरिवाना र कैद सजाय तोकेको थियो । लामो सम. . .


मदर एण्ड चाइल्डले मनायो भव्याताका साथ अन्तराष्ट्रिय नारी दिवस

न्यूरो कार्डियो एण्ड मल्टि स्पेस्यिालिटि अस्पतालको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालले भव्यताका साथ १११ औं अन्ताष्ट्रिय नारी दिवस मनाएको छ । लियो क्लब अफ बिराटनगर महानगर र लाइन्स क्ल्ब अफ बिराटनगर शुभमको आयोजना तथा मदर एण्ड चाइल्ड हस्पिटलको सहकार्यमा बिभिन्न कार्यक्रम गरि अन्ताष्ट्रिय नारी �. . .


महिला दिवसका अवसरमा महिलाहरुलाई जिममा आकर्षण गर्ने प्रतियोगिता

अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा द जिम आइरन प्याराडाइसले शारिरिक व्ययाम सम्बन्धी प्रतियोगिताको आयोजना गरेको छ । फिटनेश उद्योगमा महिलाहरुलाई सहभागिता गराउने र उनीहरुको मनोबल उच्च बनाउने उदेश्यका लागि यस प्रतियोगिता आयोजना गरेको जिमका संचालक इसरार अहमद (डेभिड) ले बताए । उनले पुसअप, वाल सिट, स्�. . .