मैथिल ब्राह्मण महासभा नेपालको युवा समिति मोरङले सपना सोशल एसोसिएशन अफ प्रोफेशनल नेपाली इन अमेरिकासँगको सहकार्यमा विराटनगरका गरिब तथा विपन्न वर्गलाई खाद्यान्न सहयोग गरेको छ । निषेधाज्ञाबाट प्रभावित मजदुर तथा गरिबहरुलाई मध्यनजर गर्दै उनीहरुले विराटनगर महानगरको वार्ड नम्बर १५, १६, १७, १८ र १९ का करिब �. . .
विराटनगर । घटनास्थलमै एकजनाको मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरि बिहीबार साँझ साढे ७ बजे एयरपोर्ट रोड एशियाटीक होटल नजिक भएको दुर्घटनामा चालकको पहिचान खुलेपनि प्रहरीले नियन्त्रणमा लिन ढिलाई गरेको छ । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जनाको मृत्य�. . .
विराटनगर । विराटनगरस्थित होटल एशियाटीक अगाडी एयपोर्ट रोडमा कारले बाइकलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश ३–०१–०२२ च २१३९ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो । घटना बारे विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।. . .
विराटनगर । नेपाल स्काउटले प्रदेश नं १ मा कोभिड–१९ बाट मृत्यु भएका मानिसहरूको शव व्यवस्थापन कार्यमा अग्रसरता लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी शव व्यवस्थापन कार्यविधिको माहतमा रहेर नेपाल स्काउटले कोभिड मृतकका शवको व्यवस्थापन गर्न थालेको होे । प्राटोकल अनुसारको सैद्धान्तिक तथा व्�. . .
विराटनगर । ‘हुनेले दिनुहोस नहुनेले लिनुुहोस’ भन्ने मुल नाराका साथ विराटनगर ३ र ४ मा रहेकोे पिपल चौक युवा समूहद्धारा विपन्न वर्गका पविारलाई राहत वितरण गरिएको छ । दैनिकी ज्यालादारी तथा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अतिविपन्न परिवारलाई समूहले दोस्रो पटक राहत सामाग्री वितरण गरेको हो । लामो समयक�. . .
विराटनगर । उच्च अदालत विराटनगरले विपन्न नागरिकलाई २४ घण्टाभित्र राहत उपलब्ध गराउन विराटनगर महानगरपालिका र प्रदेश सरकारका नाममा आदेश गरेको छ । निषेधाज्ञाको समयमा समस्यामा परेका अतिविपन्न नागरिकलाई राहत उपलब्ध गराउन स्थानीय र प्रदेश सरकारको नाममा आदेश गरिएको हो। अधिवक्ता विनोद साहलगायतले दायर गर�. . .
कोरोना भाईरस संक्रमण भई घरमै आईशोलेसनमा बसिरहेका व्यक्तिहरुका लागि क्युरा हेल्थ मोबाईल एप्लिकेशनले निशुल्क टेलिमेडिसिन सुविधा ल्याएको छ । अहिले सजिलै एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने संक्रामक कोभिड १९ महामारीका कारण घरबाट निस्कनु अत्यन्त जोखिमपुर्ण हुन सक्छ । यस्तो अवस्थामा कोभिड १९ संक्रमितहर�. . .
विराटनगर । कोरोना भाइरसको संक्रमण भएका जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत नेपाल प्रहरीका एकजना हवल्दारको निधन भएको छ । जेठ १६ गते कोरोना पुष्टि भएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररात प्रहरी हवल्दार ४० वर्षीय वेदराज भण्डारीको बुधबार बिहान मृत्यु भएको हो । कोरोना पुष्टि भएको भोलिपल्ट �. . .
विराटनगर । निषेधाज्ञाका लागि जारी आदेश उल्लंघन गरेको आरोपमा मोरङ प्रहरीले विराटनगरबाट ४० जना व्यापारीलाई नियन्त्रणमा लिइएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञा उल्लंघन आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । निषेधाज्ञा उल्लंघ. . .
नेपाली युवा उद्यमी फोरम (NYEF) विराटनगरको शाखा देशभरीकै उत्कृष्ट शाखाको रुपमा छनौट भएको छ। पुर्वअध्यक्ष सिर्जन प्याकुरेलको कार्यकाललाई मध्यनजर गर्दै विराटनगरले २०२० सालको उत्कृष्ट शाखाको रुपमा राष्ट्रियव्यापी पुरस्कार प्राप्त गरेको हो । पुरस्कार पाउनका लागि विराटनगर शाखा चितवन, काठमाडौं, रुपन्देही. . .
विराटनगर । कोशी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । कोरोना संक्रमणको बेला सुरक्षाको जिम्मेवारीमा बसेका प्रहरीले स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध लाठी प्रहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा �. . .
विराटनगर । कोशी अस्पतालमा डिउटी सकाएर घर फर्कदै गरेका स्वास्थ्यकर्मीमाथि मंगलबार राती देवकोटा चौकमा प्रहरीले कुटपिट गरेको छ । कोशी अस्पतालमा पाँचौ तहका सिनियर अहेव अशोक राजबंशीलाई स्वास्थ्यकर्मी भनेर पहिचान खुल्दाखुल्दै पनि प्रहरीले कुटपिट गरेका हुन् । कुटपिटबाट राजबंशीको तिघ्रामा लौराको सुम्ल. . .