विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुखसहित छ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । निषेधाज्ञा कार्यन्वयनका लागि डिउटीमा खटिएका ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक चन्द्र खड्कासहित छ जना संक्रमित भएका हुन् । जिल्ला ट्राफिक प्रहरीका सई बिनोदकुमार खतिवडाका अनुसार जिल्�. . .
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्र्तगतको नेतृत्व विकास समितिले प्रदेश न १ को बिराटनगरमा प्रहरी परिसरलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । फ्रन्टलाइनमा रहेर काम गर्ने प्रहरीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्री, माक्स, स्यानीटाईजर, फेस मा�. . .
विराटनगर महानगरपालिका वडा नं. १० संसारीमाईस्थान पूर्वमा अवस्थित कोशी विद्या मन्दिर मा.वि.२८ औं बर्षमा प्रवेश गरेको छ । अँग्रेजी माध्यममा पढाई हुने यस विद्यालयले करिब तीन दशकको अवधिमा पूर्वाञ्चलमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । यस अवधिमा २३ वटा ब्याचलाई उच्च अंकका साथ कक्षा १० को एस.एल.सी वा एस.ई.�. . .
विराटनगर । एकथान मास्कमा एक हजार ६२० रुपिँया मुनाफा आर्जन गर्ने मनसाय राख्ने विराटनगर कोशी अस्पताल अगाडीको एक फार्मेसी सञ्चालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । मुनाफासहित ६ हजार ८८० बिक्री मूल्य भएको सिलिकन फूलफेस (एनआईभी) मास्कको मूल्य ८ हजार ५०० रुपैँया असुल्ने गर्ने विराटनगर–९ का भुपेन्द�. . .
विराटनगर । विराटनगर–१२ बखरी मंगलबारे टोलबाट प्रहरीले शनिबार बिहान घरेलु मदिरा, कच्चा पदार्थ र भाडावर्तन नियन्त्रणमा लिएको छ । गैह्रकानुनी रुपमा मदिरा बनाउने काम भईरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय(क) बाट खटिएको प्रहरीले तात्तातो घरेलु रक्सी बरामद गरेको हो । प्रहरीले एकसय लिटर घरेलु रक्सी, ए�. . .
विराटनगर । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर १० घर भएका ५० वर्षीय परासरको उपचारको क्रममा विराट मेडिकल कलेजको कोभिड अस्पतालमा शनिबार विहान ७ बजे मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि परासर वैशाख ३१ गते अस्पताल भर्ना भएका थिए । श्वासप्र�. . .
बिराटनगर आकृति रानी फुयल विश्वव्यापी कोरोनाको महामारिका बीच बिराटनगरमा भएका अस्पतालहरुमा उपचाररत बिरामी तथा कुरुवाहरुलाई नि:शुल्क खाना खुवाउने अभियानलाई बलभद्र सेवा समिति बिराटनगरले आज छैटौं दिन पनि निरन्तरता दिएको छ । महामारीका बेला बिभिन्न कारणले अस्पताल भर्ना भएका बिरामी र कुरुवालाई बे. . .
विराटनगर । प्रदेश १ मा आज १०३९जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२,पाँचथरमा २६,ते¥हथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विर�. . .
विराटनगर सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नमान्ने सनराइज बैंक कारबाहीमा परेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएको सनराइज बैंकका बिराटनगर शाखामा कार्यरत एक महिला कर्मचारीले कार्यालयमै आत्महत्या गरेकी थिइन्। छोरीको मृत्यु भएपछि उनको परिवारले दिएको मागदाबीका आधारमा सनर�. . .
प्रदेश नं १ को सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताउनुभएको छ । उहाँले प्रदेशमा चाँडोभन्दा चाँडो खोप ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रतिनिधिसँग बिहीबार भएको छलफलका क्रममा मन्त्री र�. . .
विराटनगर विश्वव्यापी रुपमा फैलिएको यस कोरोना महामारीका समयमा लायन्स क्लब अन्तराष्ट्रीय अन्तर्गत लायन जिल्ला ३२५ ए वानका दुई क्लबहरु लायन्स क्लब अफ बिराटनगर एक्जिक्युटिभ र लायन्स क्लब अफ रानीले संयुक्त पहलमा लायन्सको मूल उद्देश्य 'हामि सेवा गर्छौं ' लाई सार्थक पार्दै रोगले मरेपनि मान्छे भोकले मर्. . .
विराटनगर । विराटनगरबाट प्रहरीले तीन जना हुण्डी कारोबारीलाई नगद २२ लाखसहित नियन्त्रणमा लिइएको छ । संलग्न तीनजनाको साथबाट नेपाली र भारतीय रुपैयाँ बरामद गरिएको हो । विराटनगर महानगरपालिका–११ रोडशेष चोकमा सुरक्षा चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विराटनगर–१३ का २५ वर्षीय श्र. . .