विराटनगर । दधिराज सु्वेदी पुरस्कार प्रतिष्ठानद्वारा विराटनगरका अग्रव पत्रकार मोहन भण्डारीसहित चारजनालाई पुरस्कत गरेको छ । शनिबार विराटनगरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा दुईजना साहित्यकार र दुईजना पत्रकारलाई पुरस्कृत गरिएको हो । कोरोना संक्रमणका कारण २०७६ र २०७७ सालको पुरस्कार शनिबार नै व�. . .
विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा खड्ग प्रहार गरेको बताउनु भएको छ । विराटनगरमा शनिबार दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेता पौडेलले गैरसंवैधानिक कमद चालेर बिना कारण संसद बिघटन गरिएको दावी गर्नु भएको हो । ज. . .
विराटनगर । साहारा नेपाल साकोस विराटनगर सेवा केन्द्रले ६ महिनामा १ करोड ५७ लाख ९१ हजार रुपैयाँ नाफा गरेको छ । सुनसरीको बर्जु गाउँपालिकाको बर्जु तालमा शनिबार भएको साहारा नेपालको अर्धवार्षिक समिक्षा कार्यक्रममा यस्तो जानकारी गराएको हो । साहारा नेपाल साकोस विराटनगर सेवा केन्द्रले ८७ करोड ९५ लाख १ हजार . . .
एउटा भिषण आन्दोलनमार्फत राज्यव्यवस्था परिवर्तन गर्ने नेतृत्व गरेका माओवादी (नेकपा) का अध्यक्ष प्रचण्ड यतिबेला दोषका मात्रै भागिदार बनाईदैछन् । जसको नेतृत्वमा संघीयता, गणतन्त्र र समावेशितासहितको राज्यको पुर्नसंरचना भयो उनैलाई दोषको भागिदार मात्रै बनाउँदा नेपाली जनमानसमा २०५८-२०५९ आसपासको राजनीत. . .
विराटनगर । डिजिटल तराजुमा तौल बढाएर उपभोक्ता ठगी गरेको आरोपमा एक जना ग्रील वर्कसपका व्यापरी पक्राउ परेका छन् । मोरङको कटहरी गाउँपालिका २ आर्दशटोलमा रहेको न्यू आरोही ग्रील वर्कसप संचालक प्रकास साहलाई उपभोत्तालाई ठगी गरेको आरोपमा शनिबार मोरङ प्रहरीले पक्राउ गरेको हो । साहले ६१ केजीको ग्रीलको ढोका �. . .
विराटनगर । बिराटनगर–१५ स्थित सिमा क्षेत्रबाट लागुऔषधसहित एक भारतिय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी–४ की ४० बर्षीया लक्ष्मी देवी साह रहेकी छिन् । उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणको लागुऔषधसहित नियन्त्रणमा लिएको हो । उनी विरुद्ध प�. . .
बिराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङद्वारा जहदा गाउँपालिका १ र बिराटनगर माहानगरपालिका १८ का ४० वटा बिपन्न परिवारलाई कम्बल हस्तान्तरण गरिएको छ । न्यून आर्थिक अवस्था रहेका परिवारलाई बितरण कम्बल वितरण गरिएको रेडक्रस मोरङका सभापती सुबोध कुमार सिंहले जानकारी दिनु भएको हो । कार्यक्रममा सामाजिक कार्य�. . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगर महेन्द्र चौकदेखि बरगाछीसम्मको सडक सधैं अस्तव्यस्त हुन्छ । मुख्य राजमार्ग भएका कारण सवारी आवागमनको चाप हुनु स्वभाविक भएपनि अस्वभाविक रुपमा सडकका दुई भागमा गरिने पार्किङले यो क्षेत्र ंअस्तव्यस्त हुने गरेको हो । महेन्द्रचौक–बरगाछी सडक खण्डको सातघुम्ती क्षेत्रको �. . .
एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा भन्सारले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यमा रु पाँच अर्ब तीन करोड ५७ लाख ४५ हजार कम सङ्कलन गरी समग्रमा ७�. . .
बिराटनगर । विराटनगरको बरगाछीस्थित गुराँस पुस्ताकालयले कोरोना संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा सक्रिय युवाहरुलाई विशेष कार्यक्रमको आयोजना गरि सम्मान गर्ने भएको छ । पुस्तकालय द्वारा प्रकाशित ‘बरगाछी’ को १६ औं अंक मुक्तिप्रसाद अदुनाथ चापागाईं बिशेषाक लोकापर्ण तथा सम्मान कार्यक्रमको अवसरमा उ�. . .
विराटनगर । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका नाटकघरहरु धमाधम खुल्न थालेका छन् । गतवर्षको चैतदेखि बन्द रहेका नाटकघरहरुमा नाटक मञ्चन गर्दै औपचारिक रुपमा खुला भएको घोषणा गरिँदैछ । यहिक्रममा आरोहण गुरुकुल विराटनगरमा आज शुक्रबारदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुदैछ । हाटखोलास्थित सुशीला कोइरा�. . .
विराटनगर । विराटनगर ९ स्थित शनिमन्दिर रोडमा रहेको रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवाग्राहीले बचत गरेको करोडौं रकम लिएर फरार भएको बचतकर्ताले आरोप लगाएका छन् । शेरबहादुर थापा मगर संचालकका अध्यक्ष रहेको सहकारीमा अहिले ताल्चा लगाइएको छ । बचतकर्ताहरुले लामो समयदेखी बचत गरेको रकम लिन जादा भोली . . .