विराटनगर

विराटनगरका उद्योगी–व्यवसायीलाई चुनाव लाग्यो, अध्यक्षमा रिजाललाई नेतृत्व हस्तान्तरण गर्दै मुन्दडा

विराटनगर । मोरङ व्यापार संघको ६५ औं साधारणसभा आगामी साउन १७ गते गर्ने निर्णयसँगै नयाँ नेतृत्वका लागि चर्चा सुरु भएको छ । उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य संघ अर्थात् मोरङ व्यापार संघ स्थापनाको ७० वर्ष पुगेको छ । नेपालमा ऐतिहासिक र पहिलो उद्योग वाणिज्य संघको रुपमा परिचित व्यापार स. . .


कोभिड महामारीकाबीच पनि बिराटनगरमा कोरा राइड फर सोसाइटी सम्पन्न

बिराटनगर आकृति रानी फुयल गतवर्ष झैं यसवर्ष पनि कोरा राइड फर सोसाइटी सफलतापुर्वक सम्पन्न भएको छ। विश्वव्यापी महामारी कोरोना भएकाले आज भने आफुहरुले ३० जना सिमित सहभागीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको विराटनगर संयोजक युनेशराज श्रेष्ठले जानकारी दिए। कसले आयोजना गरेको हो ? एन वाई इ एफ़ विराटन�. . .


गोग्राह सामुदायिक क्याम्पस परिषद् अध्यक्षमा बिराटनगरका चापागाईं

बिराटनगर आकृति रानी फुयल बिराटनगर ४ बरगाछी स्थित ऐतिहासिक सामुदायिक विद्यालय गोग्राह उच्च मा वि अन्तर्गतको गोग्राह सामुदायिक क्याम्पस परिषद् द्वारा बिहिबार बसेको बैठकले स्थानिय दिपक चापागाईंको अध्यक्षतामा नौ सदस्यीय नयाँ समिति चयन गरिएको छ । यस विद्यालयको इतिहास हेर्ने हो भने यसको स्थापना. . .


पत्रकारद्धय लाखे र निरौलाको सम्झनामा श्रद्धाञ्जली सभा

विराटनगर । अग्रज पत्रकार एवं विराटनगर प्रेस क्लवका संस्थापक अध्यक्ष जीवेश्वर लाखे र पत्रकार सुरेश निरौलाको निधनको सम्झनामा नेपाल पत्रकार महासंघ मोरङले शनिबार श्रद्धाञ्जली सभा गरेको छ । श्रद्धाञ्जली सभामा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्माले नेपाली पत्रकारिता. . .


आयकर र भ्याटको साथले राजश्व कार्यालय विराटनगरको लक्ष्य भन्दा बढी असुली

विराटनगर । संकटको समयमा समेत मोरङका करदाताले कर बुझाउन उत्साहजनक सहभागीता देखाएका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷२०७८ मा २८ प्रतिशतले कर असुली बृद्धि गरेको छ । गत आवका लागि ८ अर्ब ८४ करोड ४६ लाख २२ हजार लक्ष्य तोकिएकोमा ८ अर्ब ९३ करोड ३७ लाख ७६ ह. . .


कोशी अस्पतालमा पाँच दिनसम्म आएन सिटी स्क्यानको रिपोर्ट (भिडियो रिर्पोट)

विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत रेडियोलोजिष्ट नहुँदा ल्यावको रिर्पोट दिन ढिलाइ हुदा बिरामीलाई उपचारमा समस्या देखिएको छ । सिटीस्क्यान गर्ने रेडियोलोजिष्ट बिदामा बसिदिदा परीक्षणको रिपोट आउन ढिलाई भएर उपचार गर्नमा समस्या आएको हो । विराटनगर ६ का ७० वर्षीय असरफि कामतले कोशी अस्पतालमा सिटी स्क्�. . .


विराटनगरमा १२१ सहित प्रदेश १ मा आज ८३९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, पाँचथरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोर�. . .


लायन्स क्लब अफ विराटनगर इन्भिजनद्वारा शिक्षाका लागि अक्षयकोष स्थापना

लायन्स क्लब अफ विराटनगर इनभिजनले बाल बालिकाको शिक्षाको लागि १ लाख २ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । होटल श्री कृष्णमा आयोजित क्लबको एक कार्यक्रमका बिच क्लबकि प्रमुख सल्लाहकार गंगा खतिवडा शाहले रु ५१ हजार रुपैयाको चेक हस्तान्तरण गरि अक्षयकोषको सुरुवात गर्नु भएको हो । त्यस रकममा क्लबकि चार�. . .


विराटनगर आईसीपीको गोदाम चुहिएर निकासी–पैठारीकर्ता हैरानमा

विराटनगर। विराटनगरमा बनेको आइसीपी (एकीकृत जाँच चौकी)को गोदाम चुहिएका कारण आयात–निर्यातका मालवस्तु राख्न असजिलो भएको छ । आईसीपीको आयात–निर्यातका सामान राख्ने गोदामको छाना र भित्ताबाट पानी चुहिएका कारण असजिलो भएको हो । आइसिपीको व्यवस्थापन गरिरहेको ट्रान्स नेपाल फ्रेट सर्भिसेजले नेपालका व्यवस्था�. . .


विराटनगरमा ६१ जनासहित प्रदेश १ मा ३०९ संक्रमित थपिए, ४२८ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०४ महिला र २२४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ६२ पुगेको छ । प्रदेश १ मा आज ३०९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०२ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटि�. . .


उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रममार्फत २० यूवालाई उद्यमी बनाउने

विराटनगर । उद्योग संगठन मोरङले २० जना व्यवसायीक यूवालाई उद्यमीमा रुपान्तरण गर्ने योजना अगाडी सारेको छ । खुल्ला रुपमा आवेदन माग गरेर नविन व्यवसायीक सोच विचार तथा अवधारणा भएका युवाहरुलाइ १८ महिना भित्र उद्यमशील बनाउने योजना सारिएको हो । संगठनले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको शुभारम्भ गर्दै साउन. . .


विराटनगर बसपार्क नजिकै मृत अवस्थामा भेटिइन् महिला

विराटनगर । विराटनगर बसपार्क नजिक रहेको एउटा चिया पसलमा एकजना महिला मृत अवस्थामा फेला परेकी छन् । चिया पसल भित्र महिला मृत फेला परेको सूचना पाएपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । ढोका लगाइएको घर भित्र मृत भेटिएकी महिला घोप्टो अवस्थामा रहेकी छिन् । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएक�. . .