विराटनगर

विराटनगर बखरीमा ३७ हजार मूल्य बराबरको सामान प्रहरीले भेट्टायो

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १६ बखरीबाट ३७ हजार ६०० मूल्य बराबरको लत्ताकपडा र प्याज बरामद गरेको छ । भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी लत्ताकपडा तथा प्याज लगायत खाध्यान्न सामाग्री प्रहरीले बरामद गरेको हो । सामा�. . .


जर्मनीको आइटीटीएफ फाउन्डेसन र बिराटनगरको बिटिटिसीबीच सम्झौता

विराटनगर । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ फाउण्डेसन (लाइप्जिग्, जर्मनी) र बिराटनगर टेबल टेनिस क्लबबीच आगमी बर्ष २०२१ अप्रिल ६ को दिन ‘वर्ल्ड टेबल टेनिस डे’ को अवसरमा बालिका र महिला लक्षित टेबल टेनिस कार्यक्रम हुनेभएको छ । ‘महिला सशक्तिकरण एवम् लैंगिक समानता’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको स�. . .


विराटनगरका होटल अगाडी सडकमा सवारी रोक्ने विरुद्ध प्रहरी कारवाही

विराटनगर । विराटनगरमा रहेको होटलले सेवाग्राहीको सवारी साधन गर्ने पार्किङस्थलको व्यवस्थापन नगर्दा जथाभावी सडकमा सवारी रोकिएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही सुरु गरेको छ । विराटनगरका ठूला होटलको आफ्नै पार्किङस्स्थल छैन । सडक छेउमा सञ्चालनमा रहेका होटलमा आउने सेवाग्राहीले सड. . .


भारतबाट ल्याएको माछा नष्ट

विराटनगर । भारतबाटै अवैध रुपमा नेपाल भित्र्याएको ८० केजी माछा मोरङ प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । प्रहरीले विराटनगर १२ बखरीबाट सुनसरी बर्जु गाउँपालिका–३ का दिपक राम र रोहित कुमार रामले ल्याउँदै गरेको माछा नियन्त्रणमा लिइएको हो । भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरेर भि�. . .


विराटनगरमा पौष २ गतेदेखि विद्यालय सञ्चालन गरिने

विराटनगर । कोरोना भाइरस कोभिड १९ का कारण बन्द रहेका विराटनगरका विद्यालय आगामी पौष २ गतेबाट संचालन हुने भएको छ । विराटनगर महानगरपालिमा आईतबार दिउँसो बसेको नगर शिक्षा समितिको बैठकबाट ८ महिनादेखी बन्द विद्यालय संचालन गर्ने निर्णय गरिएको हो । स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको सम्पूर्ण प्रोटोकल पु. . .


विराटनगरमा जताततै फोहोरका डङ्गुर

एन्जु शिवाकोटी विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेको फोहोर व्यवस्थापन प्रभावकारी नहुँदा शहरका विभिन्न स्थानमा फोहोरको डङ्गुर थुपारिएको छ । कलकारखान, होटल, अस्पताल र घरबाट निस्किने फोहोरका डङ्गुर चिल्ला सडकका कुइनेटा र कुनामा थुपार्ने गरिएको हो । महानगरमा २०६७ सालमा फोहोर मैला व्यवस्थापन �. . .


विराटनगरको गोग्राह मा.वि. परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका–४ स्थित गोग्राहा माध्यामिक बिद्यालयमा लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–१ का १८ बर्षीय बिल्साद आलम र�. . .


प्रदेश १ का एकलाख नागरिकलाई लालपूर्जा वितरण गर्न पालिकासँग सम्झौता

विराटनगर । भूमि सम्बन्धि समस्या समाधान आयोगले प्रदेश १ का ३० वटा स्थानीय तहका एकलाख नागरिकलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाएको छ । आयोगले सोमबार ३० स्थानीय तहका प्रमुखसँग सम्झौता गर्दै एकलाख घरपरिवार भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई लालपूर्जा उपलब्ध गराउने प्रक�. . .


विराटनगरमा सुविधासम्पन्न नागरिक केयर सेन्टर निर्माण ९०% सम्पन्न

कोरोना सङ्क्रमितको उपचारका लागि सुविधासम्पन्न ‘नागरिक केयर सेन्टर’ निर्माण ९० प्रतिशत पूरा भएको छ । प्रदेश नं १ सरकार, विराटनगर महानगरपालिका र नागरिक समाजको संयुक्त पहलमा कोशी कोभिड–१९ उपचार केन्द्र विराटनगरको परिसरमा निर्माण शुरु गरिएको थियो । सङ्क्रमितलाई उपचार गर्न १०८ शय्याको एचडिओ र अक्सिजन�. . .


एडुमार्कको ‘सिम्याट अभिमुखीकरण

विराटनगर । एडुमार्क बिराटनगरले सिम्याटको अभिमुखीकरण सम्पन्न गरेको छ । प्लस २ पछि त्रिभुवन विश्वविद्यालय अर्न्तगत व्यस्थापन संकायमा स्नातक पढ्न प्रतिस्पर्धा गरेर भर्ना हुनलाई लिने सिम्याटको अभिमुखीकरण सम्पन्न गरिएको हो । प्रदेश १ कै पहिलो दाबी गर्ने सिम्याट पढाई हुने ईन्स्टिच्युटले आयोजना गरेक. . .


विराटनगरमा २०० केजी घ्यु नष्ट, विराट गोल्छा घ्युका मालिक रमेश गोल्छा विरुद्ध मुद्दा

विराटनगर । घ्युमा ‘बेकरी सटेनिङ्ग’ (वनस्पतिजन्य चिल्लो पदार्थ) मिसावट गरेर उपभोक्तालाई बिक्री गर्ने गरेको पाइएपछि विराटनगर–९ कलेज रोडमा सञ्चालित विराट गोल्छा घ्यु प्याकेजिङ उद्योगले उत्पादन गरेको २०० केजी घ्यू नष्ट गरिएको छ । उद्योगले उत्पादन गरेको विराट गोल्छा घ्युको नमूना संकलन गरेर परीक्षण गर�. . .


अवैध रुपमा भन्सार छलि गरी ल्याएका लत्ता कपडाहरु विराटनगरमा बरामद

विराटनगर । भारतीय बजार जोगबनीबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका लत्ता कपडा, किचनका आईटम तथा खाधान्न सामाग्रीहरु बरामद गरिएको छ । मोरङको विराटनगर–१६ दरैया नहर स्थितबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका उक्त सामानहरु बरामद गरिएको हो । बिशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्�. . .