विराटनगर

रंगेलीमा भारतीय नक्कली नोटसहित दुई पक्राउ

मोरङको रंगेली-८ दर्बैसा स्थितबाट दुई जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंह रहेका छन । BR 38 N 0251 नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाइ शुक्रबार बेलुका सवा ७ बजे ईला�. . .


विराटनगरका ४५ सहित तीन जिल्लाबाट २५३ जना सडक सहयोगापेक्षी नागरिकको उद्धार

विराटनगर । प्रदेश १ का तीन जिल्ला मोरङ, सुनसरी र झापाका सडकमा सहयोगापेक्षी भएर जीवन गुजार्दै आएका २५३ जना नागरिकको उद्धारपछि संरक्षण सुरु गरिएको छ । सडक सहयोगापेक्षी मानवहरुको राष्ट्रिय उद्धार (मेची–महाकाली) कार्यक्रम अन्तर्गत गत पुस ७ गतेदेखि सुरु गरिएको अभियानका क्रममा १९ जना बालबालिकासहित २५३ ना�. . .


जसपाद्धारा विराटनगरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा जनता समाजवादी पार्टीले ओलीको पुत्ला दहन गरेको छ । असंवैधानिक कदम खारेज गर्न माग गर्दै जसपाले शुत्रबार नारा जुलुस सहित विराटनगर बजार परिक्र गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको थियो । जसपाका केन्द्. . .


विराटनगर–१२ बखरीमा २० हजार मूल्य बराबरको सामान भेटियो

विराटनगर । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सामान प्रहरीलाई देखेपछि छोडेर भाग्दा वेवारिसे अवस्थामा फेला पारिएको छ । विराटनगर–१२ बखरी नजिकबाट मोरङ प्रहरीको टोलिले २० हजार ३७१ मूल्य बराबरको लत्ता कपडा र सुर्ती फेला पारेर बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईका अनुसार ३१ . . .


अन्तःशुल्कबाहेक आन्तरिक राजस्व कार्यालय विराटनगरले पाँच महिनाको लक्ष्य भेट्यो

विराटनगर । कोभिडका कारण मदिराको विक्री घटेको र गुट्खा उद्योगहरूले अन्तःशुल्कमा ठगी गर्ने गरेका कारण आन्तरिक राजश्व कार्यालय विराटनगरको अन्तःशुल्कको रकमले लक्ष्य भेट्टाउन नसकेपनि अन्य दुई शिर्षकमा भने उत्साहजनक प्रगति हाँसिल गरेको छ । अन्तःशुल्कमा परेको प्रभावका कारण कुल प्रगतिमा असर पुगेको छ । . . .


विराटनगर–१२ का ६३ वर्षीय पुरुषको कोरोनाको कारण वीपीमा मृत्यु

विराटनगर । विराटनगर–१२ का ६३ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि बिहीबार भर्र्ना गरिएका पुरुषको शुक्रबार बिहान ८ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुडामणी पोखरेलले जानकारी दिनु भएको ह�. . .


विराटनगरमा प्रधानमन्त्रीको पुत्ला जलाईयो

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोध गर्दै विराटनगरमा विद्यार्थी संगठनहरुले ओलीको पुत्ला जलाइएको छ । प्रतिनिधिसभा विघटन गरेको विरोधमा विद्यार्थीहरुले विराटनगरमा मशाल जुलुस प्रदर्शन पछि प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स�. . .


शुक्रबारदेखी विराटनगरका सिनेमा हल संचालन गर्ने तयारीमा (भिडियो रिर्पोट)

प्रेम देवान विराटनगर । कोरोना भाइरस कोभिड १९ का कारण विगत ९ महिनादेखी बन्द रहेका सिनेमा हलहरु भोली शुत्रबारदेखी संचालकहरु आफ्नै रिक्समा खोल्ने तयारीमा जुटेका छन् । सरकारले अझै पनि सिनेमा हलहरुलाई पूर्ण रुपमा संचालन गर्न भने अनुमति दिएको छैन । तर, नौ महिनादेखी ठप्प रहेका सिनेमा घरहरु शुक्रबारदेखी सं. . .


शुक्रबार ‘क्रिसमस डे’, विराटनगरमा सार्वजानिक विदा

विराटनगर । इसाई धर्मालम्बीहरुको पर्व ‘क्रिसमस डे’ को अवसरमा विराटनगर महानगरपालिकाले स्थानीय विदा दिने निर्णय गरेको छ । महानगरको पुस ९ गतेको निर्णय अनुसार शुक्रबार स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने कार्यालयहरु, शैक्षिक संस्था बन्द रहने भएको हो । महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्ज. . .


विराटनगर चक्रपथ : २३ वर्षसम्म जग्गा प्राप्ति मै अलमल

विराटनगर । २३ वर्ष अगाडी २०५४ सालमा पूर्वाञ्चलको केन्द्र औद्योगिक नगरि विराटनगरमा निर्माण सुरु गरिएको चक्रपथ (रिङरोड) को प्रगति अझै जग्गा प्राप्तमै अल्झिरहेको छ । विराटनगरलाई फन्को मार्ने ४२ किलोमिटर दुरीमा निर्माण लक्ष्य राखिएको रिङरोडको प्रगति वर्षेनी सुस्ताउँदै गएको हो । आवश्यक पूर्वाधारसहित. . .


विराटनगरमा पूर्वकै ठूलो पार्टी प्यालेस, ५० करोड लगानी

विराटनगर । विराटनगरमा ५० करोडको लगानीमा पूर्वकै ठूलो पार्टी प्यालेस निमार्ण हुने भएको छ । निर्माया कार्य भइरहेको विराटनगर १० स्थित जहदा मार्गमा भगवान राठिकोे पुर्खेउली जमिनमा ‘सिटी गाडेन एण्ड पार्टी प्यालेस’ खुल्ने भएको हो । १ विघा ८ कठ्ठा क्षेत्रफल भएको राठीको उक्त जमिनमा बैशाख देखि सञ्चालनमा आउ�. . .


एक्साभेटरले विराटनगर जेसी मार्गमा बिजुलीको पोल ढाल्यो [भिडियो]

विराटनगर महानगरपालीका वडा नं.१० न्यूरो हस्पिटल पूर्व जेसी मार्गमा रहेको विजुलीको पोल एक्साभेटरले ढालेपछि आवतजावतमा समस्या भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।. . .