विराटनगर । संघीय संसद विघटन र त्यसका विरुद्ध सडकमा भईरहेको आन्दोलन तथा प्रदेश सरकारका मुख्यमन्त्री विरद्धको अविश्वासको प्रस्ताव दर्तापछिको उत्पन्न राजनीतिक परिस्थितिको विषयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाा.शेखर कोइराला र प्रदेश १ का निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो. . .
विराटनगर । प्रदेश १ मा पहिलो पटक 'आरओपी" अर्थात ‘रेटिनोप्याथी अफ पिम्याच्युरोटी’ को सेवा विराटनगर आँखा अस्पतालमा सुरु भएको छ । विराटनगर आँखा अस्पतालले बालवालिकाहरुको आँखामा हुने समस्या आरओपीको गत आईतबारदेखी औपचारिक रूपमा सेवा सुरू गरेको हो । सेवा उद्घाटन कार्यक्रममा बोल्दै विराटनगर महानगरपालि�. . .
विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित जतुवा नजिक भारतको जोगबनीबाट भन्सार छलेर ल्याउँदै गरेको सामान जिल्ला प्रहरी कार्र्यालय मोरङकोे टोलिले बरामद गरेको छ । प्रहरीले बोरा र हाते झोलामा प्याक गरेर ल्याएको २ लाख ३८ हजार ७९० बराबरको सामान प्रहरीले बरामद गरेको हो । प्रहरीले मोवायलका ईलेक्ट्रोनिक . . .
विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका कार्कीले सामाजिक विकास मन्त्रीको थप जिम्मेवारी पाएपछि आज पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चाल�. . .
विराटनगर । विराटनगर–९ का ३५ वर्षीय दिपक तामाङलाई प्रहरीले आठवर्षपछि पक्राउ गरेको छ । लागु औषध मुद्दाका फरार प्रतिवादी तामाङ अदालत गरेको दोषी ठहर गरेको आठ वर्षसम्म पनि विराटनगरमै रहँदासम्म पक्राउ पर्न सकेका थिएनन् । जिल्ला अदालत मोरङको २०६९ पुस ९ गतेको फैसला अनुसार एकलाख जरिवाना र २ वर्ष कैद सुनाइएक. . .
विराटनगर । विराटनगरमा नयाँ सडक पूर्वाधार निर्माण सुरु गरिएको छ । रानी–धरान व्यापारिक राजमार्ग अन्तर्गत रानी–विराटनगरसम्म पर्ने मुख्य राजमार्गको वैकल्पिक सडकको रुपमा नयाँ सडक निर्माणको काम सुरु गरिएको हो । विराटनगर महानगरपालिका ५, ६, ११ र १२ नम्बर वडालाई समेट्दै सीमा क्षेत्रको रानीसम्मको ९.३८ किलो. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने बताउनु भएको छ । प्रदेश १ प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध आइतबार अविस्वासको प्रस्ताव दर्तापछि मन्त्रिपरिषद् कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले कतैबाट निर्देशित. . .
विराटनगर । राष्ट्रिय प्रजातन्त्र नेपाल मोरङ कार्यसमितिले संवैधानिक राजतन्त्रसहितको व्यवस्था कायम गर्न माग गर्दै विराटनगरमा विरोध प्रदर्शन गरेको छ । संवैधानिक राजतन्त्र, हिन्दु राज्यसहितको माग गर्दै राप्रपा मोरङले आइतबार विरोध ¥याली निकालेको हो । शनसारीमाईंस्थानबाट निकालिएको ¥याली जिल्ला प्रश. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा संसदीय दलको नेताबाट हटाउन माग गरिएको छ । मुख्यमन्त्री विरुद्ध प्रदेशसभा संसद सचिवामा आइतबार अविश्वासको प्रस्ताव दर्ता गरिएसँगै बहुमत सदस्यले दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाउन माग गरेका हुन् । अविश्वासको प्रस्तावमा मुख्यमन्त्री राईलाई दल�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रचण्ड–माधव नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण ३७ जनाले मात्रै हस्ताक्षर गरिएको दावी गरिएक. . .
विराटनगर । प्रदेश १ सरकारका मन्त्रिपरिषद्का एकजना मन्त्रीसहित दुई राज्यमन्त्रीले राजीनामा दिनु भएको छ । मुख्यमन्त्री शेरधन राई समक्ष सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयविश्वास थारुले आइतबार राजीनामा दिनु भएको हो । नेकपा �. . .
विराटनगर–७ स्थित शनिमन्दिर अगाडिबाट आज उद्धार गरिएको एक सहयोगापेक्षी सडकआश्रित मानवसँग रु ८९ हजार ६०० फेला परेको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालय, मोरङका स्थानीय तह र मानव सेवा आश्रमको सहकार्यमा मेची–महाकाली सडक मानव उद्धार तथा पुनःस्थापना अभियान–२०७७ अन्तर्गत आज उद्धार गरिएका जीतेन्द्र �. . .