विराटनगर । विराटनगर १० मा रहेको अर्किड कलेजद्धारा सामाजिक दायित्व बहन गर्दै एक आर्थिक विपन्न तथा अपाङगता भएका एक परिवारका सदस्यलाई निशुल्क पढाउने भएको छ । [caption id="attachment_126211" align="alignnone" width="756"] अर्किड कलेजले दिपक दर्नालकी छोरी दिव्या दर्नाललाई निशुल्क पढाउने भएपछि कलेजमा भर्ना गर्न ल्याउदै ।तस्वीर ः प्रेम देवान[. . .
विराटनगर । प्रदेश १ मा आज १७९जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १र प्रदेश ४बाहिरकाजना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारमा विराटनगरमा ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन् । मोरङको कानेपोखर�. . .
विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालीका वाड न ९ का ६२ बर्षका कोभिड १९ उपचार केन्द्रमा उपचाररत पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि विराट मेडिकल कलेजमा उपचाररत संक्रमितलाई अवस्था गम्भीर भएपछि थप उपचारका लागि शनिबार कोश. . .
बन्दाबन्दीको अवस्था रहेर पनि एक वर्षका अवधिमा जिल्ला अदालत मोरङले ४३ दशमलव छ प्रतिशत मुद्दा फछ्र्याेट गरेको छ । आर्थिक वर्ष २०७६ । ७७ मा तीन हजार आठ नयाँ मुद्दा दर्ता भएको थियो । आव २०७५ । ६६ देखि जिम्मेवारी सरी आएका दुई हजार ३३ मुद्दा गरी पाँच हजार ४१ मुद्दामध्ये अदालतले दुई हजार ३५१ मुद्दा फछर्याेट गर. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले महानगर भित्रका सबै वडामा शाखा कमिटि विस्तारको कामलाई अन्तिम चरणमा पु¥याएको छ । महानगर भित्रका १० र १९ नम्बर वडा बाहेक १७ वटा वडामा शाखा कमिटिले पूर्णता पाईसकेको हो । महानगरका अध्यक्ष सागर थापाका अनुसार विराटनगर १० मा अध्यक्ष तोकिएको व्यक्ति नै को. . .
विराटनगर । मोरङको बूढीगंगा गाँउपालीका १ स्थित टंकीसिनवारीमा मोटरसाईकलले ठक्कर दिँदा एक शसस्त्र प्रहरीको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत �. . .
विराटनगर । प्रदेश १ म शनिबार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३–३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स�. . .
प्रेम देवान विराटनगर । दृष्यमा, विराटनगरका ३ वटा सामुदायिक विद्यालयले विद्यार्थीलाई प्रत्यक्ष कक्षामा पढाउँदै गरेका छन् । विराटनगर १३ मा रहेको बाल निम्न माध्यमिक, विराटनगर ११ मा रहेको जनपथ स्कुल र धरान रोडमा रहेको सत्यनारायण उच्च मा.वि. मा पढाई भईरहेको छ । सरकारले विद्यालयमा विद्यार्थीको भौतिक उपस्�. . .
विराटनगर । प्रदेश १ मा शुक्रबार १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, ते¥हथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखि�. . .
विराटनगर । कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा शुक्रबार विहान एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रमुख डा. दिपक सिग्देलका अनुसार विराटनगर १४ जतुवाकी संक्रमित महिलाको मृत्यु भएको हो । असोज ५ गते कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकी ७२ वर्षीया बृद्धाको उपचारको क्रममा मृत्य. . .
विराटनगर । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाको घरनक्सा शाखा बन्द भएको छ । संक्रमण जोखिमको कारण देखाउँदै दुई दिनसम्मका लागि घरनक्सा शाखा पूर्ण रुपमा बन्द गरिएको हो । त्यहाँ कार्यरत एकजना कर्मचारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङमा परेका क. . .
विराटनगर । विराटनगर महेन्द्र चौकको डाइनामिक एजुकेशन कम्प्लेक्स प्रा.लि.का सञ्चालक विराटनगर–१३ निवासी प्रमोद स्वर्णकार (सोनी) लाई मोरङ प्रहरीले पक्राउ गरेको छ । अस्ट्रेलियामा आकर्षक रोजगारी दिलाउने भन्दै विराटनगर–३ का मनिस चौधरीसँग ३० लाख रुपैँया ठगेको आरोपमा सोनी बिहीबार साँझ पक्राउ परेका हुन् । . . .