विराटनगर । चालु आर्थिक वर्षमा विराटनगर नाकाबाट पुस मसान्तसम्ममा यस नाकाबाट झन्डै ५ अर्ब बराबरको भटमासको तेल भारततर्फ निर्यात भइसकेको हुँदा वर्षभरिमा १० अर्बको निर्यात हुनसक्ने देखिएको छ । भारत सरकारले गत वर्षदेखि नेपालबाट त्यसतर्फ जाने पाम तेलमा रोक लगाएपछि उद्योगीहरू भटमासको तेलको निर्यातमा केन. . .
विराटनगर । विराटनगरको मुख्य बजारमा रहेको हिमालय रोडको सौन्दर्यकरण गरिने भन्दै महानगरले एमजी रोड अर्थात भारतको सिक्कीम राज्य गान्तोकमा रहेको महात्मा गान्धी रोडको स्वरुपमा परिवर्तन गर्ने योजना बनाएपछि स्थानिय व्यापारीहरुले भने असन्तुष्टि जनाएका छन् । आवर विराटनगरले यस अघि नै हिमालय रोडलाई एमजी रो. . .
विराटनगर । खेती गर्ने सिजनमा मल नपाएपछि मोरङको कटहरी गाउँपालिका भित्रका किसानहरू भेला भएर सरकारलाई समय मै खादमल उपलब्ध गराउन माग राखेका छन् । उनीहरूले राज्यले किसानलाई खेतीको बेला सहज रुपमा मलखाद र बिउ बिजन उपलब्ध गराउनुपर्ने माग राख्दै बुधबार कटहरी चौकमा अन्तक्रिया कार्यक्रम राखेका छन् । विरोध �. . .
विराटनगरमा लायन्स क्लब अफ बिराटनगर ग्लोबल र करिम फाउन्डेसनको आयोजना तथा नेपाल कै ठुलो अनलाइन फार्मेसी नेप्मेड्स विराटनगरको सहयोगमा विराटनगरको रानीका बिभिन्न बिद्यालयमा अति आवश्यक प्राथमिक उपचार सामग्री वितरण गरिएको छ । विराटनगरका ५ वटा विद्यालयका बालबालिकाको निम्ति उक्त प्राथमिक उपचार सामग्री. . .
विराटनगर । नेपाल विद्युत प्र्राधिकरणले विराटनगर महानगरपालिका भित्रका घरमा बिद्युतको डिजिटल मिटर जडान सुरु गरेको छ । प्राधिकरणको विराटनगर वितरण केन्द्रले एनालग मिटरको स्थानमा डिजिटल मिटर जडान सुरु गरेको हो । प्राधिकरणको विराटनगर वितरणले गत माघ २ गतेदेखि सेवाग्राहीहरुले प्रयोग गर्दै आएको एनालग म�. . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसरका सटर भाडा लिएर खुलेआम सूर्तिजन्य पदार्थको बिक्री वितरण हुने गरेको छ । अस्पतालको मुख्य प्रवेशद्वारको दक्षिण र उत्तरतर्फका दर्जनभन्दा बढी सटहरमा सञ्चालित पसल–व्यवसायमा खुलआम सूर्तिजन्य पदार्थको बिक्री वितरण हुने गरेको हो । सूर्तिजन्य �. . .
आकृति रानि फुयल विराटनगर देश्ब्यापि रुपमा आज प्रतिनिधिसभा विघटन विरुद्ध दहाल-नेपाल समूहले गरेको आम हडतालको मारमा सबैभन्दा बढि सोझा-सिधा ब्यापारी परेका छन । बिराटनगर भट्टीमोड निवासि जामुन महतो एक ठेला ब्यापारी हुन । उनि आफ्नो ठेलामा बदाम,मकै, भट्मास, मम्फलि लगायतका कुरा दिनभर धुलो ,धुवा, भोक प्यास . . .
विराटनगर । संसद बिघटन र संवैधानिक निकायमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव नेपाल समूहले आह्वान गरेको देशव्यापी आमहड्ताल अन्तर्गत प्रदेश १ का राजधानी विराटनगरमा चारवटा सवारीमा तोडफोड गरिएको छ । विराटनगरमा बन्द गराउँदै हिडेका नेकपाका कार्यकर्ताले प्रहरीसँग घम्साघम्सीकै बीच चार सवारीमा क. . .
विराटनगर । बन्दकर्ता नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले विराटनगरमा अर्को गाडी समेत तोडफोड गरेका छन् । आफ्ना पाँचजना सहयोद्धालाई नियन्त्रणमा लिएपछि आक्रोशित बन्दकर्ताले बा १६ च ४४०४ नम्बरको कार तोडफोड गरेका छन् । यसैगरी बन्दको अवज्ञा गरेको आरोपमा महानगरपालिका अगाडीको होटलमा समेत तोडफ. . .
विराटनगर । आमहड्तालको घोषणा गरेर प्रदर्शनका लागि सडकमा निस्किएका नेकपा प्रचण्ड–माधव नेपाल समूहका पाँचजना कार्यकर्तालाई विराटनगरमा गिरफ्तार गरेको छ । सरकारी गाडी तोडफोड गरेको आरोपमा उनीहरुलाई मोरङ प्रहरीले गिरफ्तार गरेको हो । बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड गरिएपछि उनीहरुलाई नियन्त्रणमा �. . .
तस्वीर: प्रेम देवान, आवर विराटनगर/ सुजता लिम्बु विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज बिहीबार गरेको देशव्यापी आमहड्तालको प्रभाव प्रदेश १ को राजधानी विराटनगरमा पनि परेको छ । विराटनगरमा स्कुटरहरु र मोटरसाइकलहरु सहजताका साथ चल्न पाइरहेका छन् भ. . .
आज बुधबार साँझ पुर्वराजा ज्ञानेन्द्र अचानक विराटनगर आइपुगेका छन् । उनी विराटनगरस्थिति भाटभटेनी सुपर मार्केटमा किनमेल गर्न आएका हुन् । झापाबाट फर्कँदा विराटनगर आइपुगेका पुर्वराजा ज्ञानेन्द्र किनमेलका लागि भाटभटेनी आइपुगेको जानकारी प्राप्त भएको छ । भाटभटेनी विराटनगरका म्यानेजर पर्शुराम तिम्सि. . .