विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा संसद विघटन गरेको विरोधमा विराटनगरमा प्रमुख चार राजनीतिक दलले प्रदर्शन गरेका छन् । सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काग्रेंस, जनता समाजवादी पार्टी, एकीकरणको प्रकृयामा रहेको राष्ट्�. . .
विराटनगर । बिना बिलबिजक कारोबार गर्ने मार्केटिङ गरि सामान बिक्री वितरण गर्ने विराटनगरको एक पसललाई २० हजार जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिले सोमबार विराटनगरका तीन वटा पसल तथा फर्ममा अनुगमन गर्दा त्रुटी भेटिएको गणनायक मार्केटिङलाई जरिवाना गरेको हो । गणनायक मार्केटिङले बिलबिजक जारी नगर�. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रप्रति विद्यादेवी भण्डारीको संसद विघटनको असंवैधानिक कदम विरुद्ध सोमबार विराटनगरमा सर्वदलिय एकिकृत विरोध प्रदर्शन हुने भएको छ । नेकपा पार्टी कार्यालय तीनपैनीमा तीन दल सम्मिलित संयुक्त बैठकले असंवैधानिक आन्दोलनका विरुद्ध संयुक्त रुपमा विरोध र प्रत�. . .
विराटनगर । जर्बरजस्ती पैसा असुलेको आरोपमा विराटनगर–९ घोघापुलका मो.एजाज शेख पक्राउ परेका छन् । मोरङ प्रहरीमा उनी विरुद्ध जर्बरजस्ती रकम असुली गरेको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो । मोरङका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले धाकधम्की दिएर रकम माग्ने गरेको पी�. . .
विराटनगर । तराईमा बढ्दो जाडोको ख्याल गर्दै आश्रममा रहेका वृद्धवृद्धालाई न्यानो माया अन्र्तगत ब्लाङकेट र मिठो खाना वितरण गरिएको छ । विराटनगर ८ मा रहेको विराटेश्वर वृद्ध आश्रमका वृद्धवृद्धालाई ५० थान ब्लाङकेट वितरण गरिएको हो । कोशी अस्पताल अगाडी रहेको ‘ट्रन्ेज क्याफे लाउन्ज’ले आश्रममा रहेका वृद्ध. . .
विराटनगर । विराटनगरको मलाय रोड कोशी कोभिड अस्पताल अगाडी २ वटा मोटरसाईकल एक आपसमा ठक्कर खादाँ एक जना गम्भिर घाईते भएका छन् भने अर्का एक जना सामान्य घाईते भएका छन् । सोमबार विहान ९ बजेको समयमा २ वटा मोटरसाईकल एक आपसमा ठक्कर हुदाँ महेश कुमार भनिने मोटरसाईकल चालक गम्भिर घाईते भएको मोरङ्ग प्रहरीले जनाएको. . .
विराटनगर । प्रदेश १ सरकारलाई नागरिक केयर सेन्टरले अत्याधुनिक कोभिड अस्पताल निर्माण गरी हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ परिसरमा निर्माण गरिएको कोभिड अस्पताल मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई केयर सेन्टरका संयोजक पवन सारडाले हस्तान्तरण गरे। निर्माण शुरु भएको �. . .
विराटनगर । सरकारले सङ्घीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि आईतबार मुलुकभर नै त्यसको विरोध गर्दै नागरिकहरु सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरङ्कुश कदम चालेको भन्दै प्रतिपक्षीदल काग्रेस सहित नेकपाका जनवर्गीय सङ्गठनका कार्यकर्ताहरूले आइतबार सडक. . .
विराटनगर । प्रधानमन्त्रीको सिफारिसमा रााष्ट्रपतिले संघीय प्रतिनिधिसभाको संसद बिघटन गर्नु भएसँगै त्यसको सर्वत्र विरोध सुरु भएको छ । जिल्लास्तरका राजनीतिक दल, प्राध्यापक र नागरिक समाज र बुद्धिजीवीहरुले दुईतिहाई नजिकको सरकार सञ्चालनन गरिरहेका दलका नेताले विषम् परिस्थितिमा लिइएको निर्णय गलत भएको आ. . .
विराटनगर । विराटनगरमा कोरोनाका विरामीहरूको उपचारका लागि बन्दैगरेको नागरिक केयर सेन्टरलाई सिद्धार्थ बैंकले ५ लाख रूपैयाँ सहयोग प्रदान गरेको छ । बैंकका तर्फबाट १ नम्बर प्रदेशका प्रमुख कमल बस्नेत र विराटनगर शाखा प्रमुख ज्योतेन्द्र पौडेलले नागरिक केयर सेन्टरका अध्यक्ष तथा तत्कालीन संविधासनभाका सदस�. . .
विराटनगरको एक घरमा आगलागी हुँदा १४ वर्षीय बालकको जलेर मृत्यु भएको छ । विराटनगर–१४ र १८ को बीचमा पर्ने झटियाईमा आज राती १२ बजे आगलागी हुँदा १४ वर्षीय बालक रविन दास तक्काको जलेर मृत्यु भएको हो । आगलागीमा परि ३२ वर्षीया इन्द्रदेवी तक्मा र ७ वर्षीय किसनकुमार दास तक्मा सामान्य घाइते भएका छन् । इलाका प्रह�. . .
विराटनगर। विराटनगर मेनरोडस्थित सेल्ट्रल महलको ग्रोसरी सेक्सन सेन्ट्रल बजारले क्रिसमस र अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा ग्रोसरीका सामानमा १५ प्रतिशत छुट दिने अफर ल्याएको छ । यसैगरी बिद्युतीय सामान खरिदमा यो बजारले २० प्रतिशतको अफर ल्याएको छ । उपभोक्ताले एक हजार रुपैँया भन्दा माथिको खरिद गरे . . .