विराटनगर । विराटनगरमा पहिलो पटक इजि राइड कम्पनिले नौलो सेवा सुरु गरेको छ । विराटनगरका दुई युवा आरिफ अलि खान र महमद सेफली खानले मंसिरको दोस्रो सातादेखि इजि राइड सञ्चालनमा ल्याएको हुन् । ओबी मिडियासँग बोल्दै इजि राइडका सञ्चालक आरिफ अलि खानले भने,‘हामीहरुले विराटनगर तथा प्रदेश १ भरी ढुवानी सेवा दिन सुरु. . .
विराटनगर । बोलपत्र खोलेर निर्माण थालिएको सडकका लागि बजेट अभाव भएको कारण देखाउँदै बीचैमा रोकिएको छ । विराटनगर महानगरपालिका ५ कोचाखलको ६७० मिटर लम्बाईको सडक निर्माण कार्य बजेट अभावले रोकिएको हो । चाँदनीचौकबाट केशलिया रोडमा जोडिने यो सडक निर्माणको काम बीचमै रोकिएपछि शुक्रबार स्थानीयले त्यसको विरोध �. . .
विराटनगर । तस्करीको लाइन चलाउनेसँगको संगत नछोडेको कारण देखाउँदै प्रहरी चौकी बखरीका इन्चार्जसहितको टिम नै जिल्ला प्रहरी कार्यालय तानिएका छन् । प्रहरी उपरीक्षक सन्तोष खड्काले बारम्बार तस्करीको धन्दा चलाउनेमाथि कडाईपूर्वक निगरानी बढाउन दिइएको निर्देशन विपरित लाइन चलाउनेसँगको सम्पर्क नटुटाएको का�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी) लोकदर्शन थापा सवार प्रहरीका गाडीले सिटी सफारीलाई ठेक्कर दिएको छ । विराटनगर कन्चनबारी चौकमा को २ ह १७७८ नम्बरको सिटीलाई डिएसपी सवार गाडीले ठक्कर दिइएको हो । डिएसपी थापा सवार गाडीको नम्बर भने यकिन भएको छैन । जिल्ला प्रहरी कार्यालय �. . .
विराटनगर । नौ महिनापछि विराटनगर महानगरपालिका क्षेत्रका विद्यालयमा अध्ययनका लागि विद्यार्थी उपस्थित भएका छन् । बिहीबारदेखि महानगर क्षेत्रका विद्यालयहरु सञ्चालननमा ल्याउने निर्णय गरिएसँगै विद्यार्थी विद्यालय पुगेका हुन् । कोरोना संक्रमण (कोभिड–१९) सँगै गत चैत ६ गतेदेखि बन्द रहेका विद्यालय स्वास्. . .
कोरोना महामारीका कारण विगत नौ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । विराटनगर महानगरपालिकाले गत मङसिर २१ गते गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन् । महानगरले सङ्क्रमणको जोखिम, विद्यार्थी सङ्ख्या तथा उपलब्ध भौतिक पूर्वाधारअनुसार विद्याललय सञ�. . .
विराटनगर । विराटनगरमा रहेको सिद्धार्थ बैंक लिमिटेड शाखाले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई ५० हजार नगद सहयोग गरेको छ । हरेक बर्ष बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक सेवामा सहयोगको काम गर्दै आएको छ । यसैविच सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपाल ग्रामीण विकास �. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन सर्वपक्षिय पहल सुरु गर्नु भएको छ । मुआब्जा विवादका कारण लामो समयदेखि अबरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन मन्त्री घिमिरेले असन्तुष्ट रहेका स्थानीय र रेल विभागक. . .
विराटनगर । कोरोना भाइरस (कोभिड १९) का कारण गत चैत्र ५ गतेदेखी बन्द रहेका विराटनगर महानगरभित्रका निजी तथा सामुदायिक विद्यालयहरु भोली पुष २ गतेबाट संचालनमा आउदैछन् । कोरोना भाईरसको उच्च जोखिमका कारण सरकारले मुलुकभरका शिक्षण सस्थाहरु बन्द गराएको थियो । झण्डै १० महिनासम्म बन्द भएका विद्यालयहरु भोलीबाट �. . .
विराटनगर । बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिडिरहेका केरावारी गाउँपालिका–१० का २४ बर्षीय रबिन बि.क. र लेटाङ नगरपालिका–३ का २५ बर्षय रितेश परियारलाई चे. . .
विराटनगर । कोरोना भाइरस संक्रमित मोरङका दुई जनाको मंगलबार राति विराटनगरमा मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक घण्टाको फरकमा दुई संक्रमितको मृत्यु भएको हो । उपचारका क्रममा मोरङको सुन्दरहरैँचाका २२ वर्षीय पुरुष युवा र पथरीशनिश्चरेकी ७३ वर्षीया वृद्धा महिलाको ज्या. . .
प्रेम देवान विराटनगर । सात बुँदे विद्यालय संचालन सम्बन्धी निर्देशिका जारी गर्दै आगामी पुष २ गतेदेखी महानगर क्षेत्रका विद्यालय संचालन गर्न विराटनगर महानगरपालिका शिक्षा समितिले अनुरोध गरेको थियो । तर, त्यसको खिल्ली उडाउँदै विराटनगरका केही विद्यालयले भने पुष २ गते अगावै विद्यालय संचालन गर्न थालेका छ. . .