विराटनगर

धुलाम्मे सडक पिच नगरेको भन्दै विराटनगर ५ का स्थानियवासीद्धारा सडक अवरोध

विराटनगर । विराटनगर महानगरपालीका ५ शान्ति चौकका स्थानियवासीद्धारा सडक अवरोध पारेका छन् । भत्काइएको सडक लामो समयदेखी पिच नगरेको भन्दै स्थानियले सडकमा बाँस तेर्साएर यातायात अवरुद्ध पारेका छन् । सडक पिच गर्ने भन्दै भत्काएको लामो समय विति सक्दा पनि सडक पिच नगरेको भन्दै स्थानियवासीले आईतबारदेखी सडक . . .


उर्लाबारीका बास्तोला हत्या प्रकरण : अनुसन्धानमा खटिने प्रहरीलाई विभागिय सचेत गराउन सिफारिस

विराटनगर । मोरङको उर्लाबारी–५ का प्रविण बास्तोलाको हत्या प्रकरणमा अनुसन्धानका लागि खटिएका प्रहरी कर्मचारीले कमिकमजोरी गरेको भन्दै विभागिय कारवाही अनुसार सचेत गराउन छानविन समितिले प्रतिवेदन बुझाएको छ । बास्तोला हत्या प्रकरणमा पीडितका आफन्तले अनुसन्धानमा प्रश्न उठाएपछि जिल्ला प्रहरी कार्यालय म�. . .


दुई किलो गाँजा सहित विराटनगरबाट ३ युवा पक्राउ

विराटनगर । मोरङ प्रहरीले दुई किलो अवैध लागुऔषध गाँजासहित विराटनगरबाछ तीन जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो विराटनगर–५ स्थित लाइफ गार्ड अस्पतालछेउबाट धरान–११, सगरमाथा टोलका २५ वर्षीय दीपक राई, २७ वर्षीय राज राई र बर्जु गाउँपालिका–१ का ३४ वर्षीय चौथानन्द रायलाई पक्राउ परेका हुन् । को१ह ६७४८ नम्�. . .


विराटनगरका सुकुम्बासी समस्या सर्घष समितिद्धारा महानगर अगाडी धर्ना

विराटनगर । विराटनगरका सुकुम्बासी समस्या समाधान सर्घष समितिद्धारा आफूहरूलाई उठीबास लगाउन खोजिएको भन्दै महानगरपालिका कार्यालय अगाडि बसेर धर्ना दिएका छन् । उनीहरूले ‘भूमाफियालाई कारबाही गरौँ, सुकुमबासीको बस्ती उठाउन पाइँदैन, क्रान्तिकारी भूमिसुधार लागू गर, सुकुमबासीहरू एक हौँ,’ लेखेको प्ले–कार्�. . .


विराटनगरको भाटभटेनीमा नेपमेड्सद्वारा नि:शुल्क ब्लड सुगर जांच 

विराटनगरको भाटभटेनीमा नेपमेड्स फार्मेसीद्वारा नि:शुल्क ब्लड सुगर जांच कार्यक्रम आयोजना गरेको छ । विराटनगर -९ स्थित नेपमेड्स फार्मेसीको आयोजना तथा भाटभटेनी सुपरमार्केट विराटनगरको सहयोगमा गरिएको ब्लड सुगर जांचमा १५० बढीले आफ्नो सुगर लेवल जांच गराएका थिए । कार्यक्रममा सबै उमेर समुहका व्यक्तिले जां. . .


‘पेडल फर एजुकेसन’ भन्ने मूल नाराका साथ “साइक्लोथोन–२.०” सम्पन्न

विराटनगर रोटरी क्लब अफ विराटनगर फ्यूजन र लक्ष्मी बैंकको संयुक्त आयोजनामा साइक्लोथन 2.0 सम्पन्न भएको छ ।उक्त प्रतियोगितामा २०० जनाले सहभागिता जनाएको क्लबकी सुचना अधिकारि रक्तिम जोले जानकारी दिएकी छिन्। पहिलोपटक ४ वर्ष पहिले क्लबले साइक्लोथन गराएको थियो। क्लबले आज बिहान विराटनगरको मारवाडी सेवा सम�. . .


श्रेष्ठको ‘सधैं तिम्रो सम्झनामा’ मुक्तकसङ्ग्रह विमोचन

विराटनगर । साहित्यकार लक्ष्मी श्रेष्ठको मुक्तकसंग्रह ‘सधैं तिम्रो सम्झनामा’ विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा राष्ट्रियसभाका निवर्तमान सदस्य एवं प्राज्ञ खेम नेपाली, साहित्यकार लक्ष्मी उप्रेती, प्रतिष्ठानका अध्यक्षसमेत र�. . .


इन्द्रमोहन स्मृति गुठीद्वारा तीनजना पुरस्कृत

विराटनगर । इन्द्रमोहन स्मृति गुठी धनकुटाले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई पुरस्कृत गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा पाँच दशकभन्दा लामो समयदेखि साहित्य क्षेत्रमा योगदान पु¥याएबापत वरिष्ठ आख्यानकार भुवन ढुंगालालाई ‘डा. विमला श्रेष्ठ साहित्य पुरस्कार’ प्रदान गरिएक�. . .


सूचनाको अधिकार पुरस्कार पत्रकार न्यौपाने र झा लाई दिने निर्णय

नेपाल पत्रकार महासंघ मोरङ शाखाले षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार धर्मेन्द्र झालाई दिने निर्णय गरेको छ । सूचनाको अधिकारको क्षेत्रमा कार्यरत अभियन्ता तथा पत्रकारलाई पुरस्कृत गर्ने क्रममा शाखाले गत वर्षको पुरस्कार झालाई दिने निर्णय गरेको हो । पुरस्कारको राशि ५० हजार ५१ छ । त्यस्तै ष�. . .


विराटनगर–५ त्रिमूर्तिचौकमा खुल्ला व्यायामशाला

विराटनगर । विराटनगर–५ त्रिमूर्ति चौकमा शनिबारदेखि खुल्ला व्यायामशाला सञ्चालनमा आएको छ । इृच्छुकले निःुशल्क सेवा लिने गरि खुल्ला व्यायामशाला स्थापना गरिएको हो । विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले व्यायामशालाको औपचारिक उद्घाटन गर्नु भएको थियो । महानगरसँगको सहकार्यमा लायन्स क्लब अफ विराटनग�. . .


ब्राइट भिजन कलेजद्वारा नवआगंन्तुक विद्यार्थीलाई स्वागत

बिराटनगर । ब्राइट भिजन ल कलेजद्वारा नवआगन्तुक बिद्यार्थीहरु लाई स्वागत कार्यक्रम होटल इष्टर्न स्टारमा सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा कार्यक्रमको सभा अध्यक्षको रुपमा ब्राइट भिजन ल कलेजका क्यापस चिफ बद्री गौतम, प्रमुख अतिथी प्रदेश न १ का महान्यायाधिवक्ता चुडामणिा आचार्य, विशिष्ट अथिती ब्राइट भ�. . .


अन्र्तराष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

विराटनगर । १११ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा �. . .