विराटनगर

विराटनगरका मिटरब्याजी मन्टु विरुद्ध १७ वादीका मुद्दा

विराटनगर । मिटरब्याजी विराटनगर–९ घोघापुलचौकका ४५ वर्षिय मन्टु भनिने सञ्जयप्रसाद रौनियार विरूद्ध १७ जना वादीका मुद्दा दर्ता हुने भएका छन् । मन्टुले पीडित बनाएका १७ जना उनलाई प्रतिवादी बनाउँदै सरकारी वकिलको कार्यालयले ठगी र अपराधिक लाभ लिएको मुद्दामा छुट्टाछुट्टै मुद्दा दर्ता गर्ने भएको हो । मोरङ �. . .


विराटनगरमा सिठ्ठी जुलुस

विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा विराटनगर महानगर कमिटीले सिट्टी जुलुस निकालेको छ । कमिटीले मंगलबार विराटनगरको जनआन्दोेलन चोकदेखि सिठ्ठी जुलुुस निकालेको हो । पार्टीका नेता, कार्यकर्ता तथा विद्यार्थीहरुको सहभागितामा निकालिएको जुलुस विराटनगर बजार परिक्रमा गर्दै जलजला चौकमा पुगेर कोणस. . .


विराटनगरको कलेज रोड नमूना बन्दै, हराभरा बनाउन रोपियो बिरुवा

प्रेम देवान विराटनगर । विराटनगर ९ स्थित कलेज रोडलाई हाम्रो समाज र स्थानियको पहलमा नमुना रोड रुपमा परिचित गराउन जुटिरहेका छन् । वातावरण स्वच्छ, सफा र हराभरा रार्खौ भन्ने मुल नाराका साथ हाम्रो समाजले कलेज रोडलाई वृक्षारोपन समेत गरेको छ । यस अघि कलेज रोडको दुवै साईडमा फलामको रङ्गरोगन सहितको आर्कषित र�. . .


विराटनगर–१६ दरैयामा फेला पारियो २ लाख ९७ हजारको सामान

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलिले विराटनगर–१६ दरैयाचोकबाट २ लाख ९७ हजार ४०० मूल्य बराबरको सामान बरामद गरेको छ । जोगबनीबाट भन्सार छलेर अवैध भित्र्याइएको सामान प्रहरीले बरामद गरेको हो । प्रहरीेले बरामद गरेको लत्ता–कपडाको मालिक को हो भन्ने खुलाइएको छैन । दावी अनुसार सामान दरैया �. . .


विराटनगरका मिटरब्याजी मन्टु विरुद्धको मुद्दा अदालतमा , हदैसम्म सजायको माग गर्दै पीडितहरु धर्नामा

विराटनगर । सर्वसाधारणलाई लगानी गरिएको ऋणको गैरकानुनी ब्याज असुली गर्ने मिटरब्याजी धन्दा चलाउँदै आएका विराटनगर–९ का मन्टु भनिने सन्जयप्रसाद रौनियार विरुद्ध मोरङ प्रहरी अनुसन्धान सकाएको छ । प्रहरीले मन्टु विरुद्ध गरेको अनुसन्धान र दसी प्रमाणका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्त. . .


विराटनगरमा मानव अधिकार र पत्रकारिता विषयक तालिम सुरु

विराटनगर । विराटनगरमा मानव अधिकार र पत्रकारिता विषयक दुईदिने तालिमको सुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र सञ्चारिका समूह, नेपालको सहकार्यमा दुईदिने तालिम सुरु भएको हो । सबैका लागि घर–घरमा मानव अधिकार, शान्ति र विकासको आधार भन्ने मूल नारा अंकित ब्यानरमा आयोगको इसीएनएचआरसी परियोजनाले �. . .


विराटनगर विमानस्थलका लागि आवश्यक पर्ने जग्गा रोक्का प्रक्रिया थालियो

विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक व्यक्तिको जग्गा अधिग्रहणको गर्नका लागि मालपोत कार्यालयबाट रोक्का प्रक्रिया सुरु गरिएको छ । जग्गा आपूर्ति ऐन अन्तर्गत प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको पछिल्लो बैठकले आवश्यक पर्ने क्षेत्रफल भित्रका व्यक्तिको जग्गा यकिन गर्न मालपोत कार�. . .


नेपाल वैश्य युवा संघद्वारा अर्यालसहित समाजका अगुवालाई सम्मान

विराटनगर । नेपाल वैश्य युवा संघले विराटनगर–८ अशोकचौकस्थित बिराटेश्वर बृद्राश्रम सेवा समितिका अध्यक्ष जगतप्रसाद अर्यालसहित प्रशासनिक, समाजका अगुवा र अभियन्ता तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । संघले बनभोजको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । संघका अध्यक्ष गणेश कुमा�. . .


विराटनगरबाट धरानका एक युवा लागुऔषधसहित पक्राउ

विराटनगर । विराटनगर–१७ बाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । सुनसरीको धरान–९ का ३९ वर्षीय सुवास लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले स्मास्मो–प्रोक्सोभेन–१६९ ट्याब्लेट, नाइट्राभेट–१५ ट्याब्लेट, निट्जाकेयर २० ट्याब्लेट र डाइलेक्स–डिसी २० बोलत समेत बरामद गरिएको इलाका प्र. . .


ईलाका प्रहरी कार्यालय रानी नयाँ भवनमा

प्रेम देवान विराटनगर । पाँच करोड ८६ लाख रुपैँया खर्चेर बनाइएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरको नवनिर्मित भवनको सोमबार उद्धघान गरिएको छ । नवनिर्मित भवनको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी प्रद्युम्न कार्कीले एक कार्याक्रमबीच उद्धघाटन गर्नु भएको हो । उद्घाटनसँगै इलाका प्रहरी कार्यालय रानी. . .


विराटनगर आईपुग्यो कोभिड–१९ भ्याक्सिन, कोशी, विराट र नोबेल खोप केन्द्र

विराटनगर । प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का सिराहा–सप्तरी समेतका लागि कोभिड–१९ भ्याक्सिन ‘कोभिसिल्ड खोप’ विराटनगर आईपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले पठाएको ९ हजार ६०० भायल खोप प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा आएको हो । केन्द्रका कोल्डचेन निरिक्षक डा.चन्द्रकान�. . .


विराटनगरका मेयर पराजुलीले एकलौटी १८५ जना कर्मचारी नियुक्ति गरेपछि वडाअध्यक्षहरुले गरे बोर्ड वैठक बहिष्कार

विराटनगर । विराटनगर  महानगरपालिकाको बोर्ड बैठक कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन् । वडा अध्यक्षसहितका बोर्डका सदस्यहरुले मेयर भीम पराजुलीको एकलौटी प्रवृत्तिको विरोध गर्दै बैठक बहिस्कार गरेका हुन् । चार महिनापछि बोलाइएको बैठक र बैठकका एजेण्डाको विषयमा जानकारी नदिईएको आरोप कार्यपालिका स�. . .