प्रेम देवान विराटनगर । जाडोको समयमा त्यो पनि विशेष गरी तराईमा बालिने घुर कसैको लागी ज्यान जोगाउने एउटा उपाय बन्ला तर त्यति कै मात्रामा यो कसैको लागी चुनौति र जोखिम पनि छ । हो, त्यस्तै एउटा दुखद् घटना भएको छ विराटनगर १४ र १८ को सिमामा पर्ने झटियायीमा । दैनिकी ज्यालादारीमा काम गरेर ४ जनाको परिवार पाल्दै आ�. . .
विराटनगर । बिराटनगर महानगरपालिका–१२ प्रगति टोलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पौने २ बजे स्थानीय २६ बर्षीय सन्तोष मण्डललाई पक्राउ गरेको हो । उनलाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्र�. . .
विराटनगर । पछिल्लो सातवर्षमा विराटनगर–९ घोघापुलका मन्टु भनिने सञ्जय रौनियारले अदालतमा मात्रै तीनसय जना सर्वसाधारण विरुद्ध लेनदेनको मुद्दा लगाईसकेको पीडितले दावी गरेका छन् । दशवर्ष यता धनपालथान, जहदा, रंगेली, सुनवर्षी र विराटनगरका अतिविपन्न विरुद्ध उनले लगानी गरेको ऋण असुल्न अदालतको सहारा लिने गर�. . .
विराटनगर । महालक्ष्मी कम्पनिको जल सीपीभीसी पाइपको विषयमा कम्पनिले एकसय प्लम्बरलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ । कम्पनीले आफ्नो कम्पनी अवलोकन गर्न आएका प्राविधिक प्लम्बरहरुलाई अभिमुखिकरण तालिम प्रदान गरेको हो । कम्पनीका उत्पादन गुणस्तरीय र उत्कृष्ट हुनुका साथै ग्राहकले अत्याधिक रुचाउने गरि. . .
विराटनगर । पार्किङ गरेर राखिएको मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । नोबेल मेडिकल अस्पताल परिसरबाट सेवाग्राही चुडामणी कार्कीको नाममा रहेको को ३९ प २४४२ नम्बरको मोटरसाईकल चोरी भएको थियो । बाइकमा सवार रविन्द्र खत्रीले जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित निवेदन दि�. . .
विराटनगर । प्रहरीले विराटननगर–११ मा रहेको नयाँ गुद्री परिसरबाटै अवैध रूपमा भन्सार छली गरी ल्याएको दुईहजार ४०० केजी प्याज बरामद गरेको छ । भारतबाट अवैध रुपमा भित्र्याइएको ६३ बोरा प्याज प्रहरीले बरामद गरेको हो । प्रहरीले भन्सार छलेर प्याज भित्र्याएको सूचना पाएपछि विशेष निगरानी गरेको थियो । प्याज ल्य�. . .
विराटनगर । झापाको बिर्तामोड नगरपालिका २ बस्ने २५ बर्षीया बनिता शर्माको आगो ताप्ने क्रममा आगोले जलेर मृत्यु भएको छ । आफ्नै घर अगाढी आगो तापेर बसिरहेकी शर्मा सोमवार राती साँढे ६ बजे आगोले जलेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै घटनास्थलमा खटिएको प्रहरी टोलीले शर्मालाई जलेको अवस्थामा मृत फेल�. . .
विराटनगर । तराई अहिले कठ्याङग्रीने जाडो बढेको छ । विराटनगरमा पनि केहीदिन यता बाक्लो हुस्सुसँगै चिसो सिरौटो चल्न थालेको छ । आम मानिसले जाडो छेक्नको लागी न्यानो र तातो लुगा लगाएर बस्ने गरेका छन् । तर त्यही जाडोबाट बच्नको लागी कतिपयको न्यानो र तातो लुगा किन्न सक्ने क्षमता नहुन सक्छ । तराईमा अत्याधिक जाड�. . .
विराटननगर । तेरापन्थ युवक परिषद बिराटनगर, लायन्स क्लब अफ बिराटनगर सिलभर एवं लायन्स क्लब अफ बिराटनगर एकजिक्युटिभको संयुक्त आयोजनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । युवक परिषदका अध्यक्ष शेरसिंह दुगड, सिल्भरका अध्यक्ष पंकज लुनिया, एकजिक्युटिभका अध्यक्ष पियुष लुनियाको संयोजकत्वमा आयोजित बृहत र. . .
विराटनगर । विराटनगर ७ स्थित गहेली मार्गको सडक निमार्ण भएको केही दिन मात्र हँुदैछ । सडक निर्माण कार्य सम्पन्न भएपछि ट्राफिक कार्यलयले उक्त सडकको एक साइडका पोलहरुमा नो पार्किङ लेखेको होडिङ बोड लगाएको छ । तर, उक्त सडक मार्गमा दुबैतर्फ सवारी साधनहरु पार्किङस्थल बनेको छ । जथाभावी सडकमा सवारी साधन पा�. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा संसद विघटन गरेको विरोधमा विराटनगरमा प्रमुख चार राजनीतिक दलले प्रदर्शन गरेका छन् । सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काग्रेंस, जनता समाजवादी पार्टी, एकीकरणको प्रकृयामा रहेको राष्ट्�. . .
विराटनगर । बिना बिलबिजक कारोबार गर्ने मार्केटिङ गरि सामान बिक्री वितरण गर्ने विराटनगरको एक पसललाई २० हजार जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिले सोमबार विराटनगरका तीन वटा पसल तथा फर्ममा अनुगमन गर्दा त्रुटी भेटिएको गणनायक मार्केटिङलाई जरिवाना गरेको हो । गणनायक मार्केटिङले बिलबिजक जारी नगर�. . .