विराटनगर

विकल्पको छाेटाे चलचित्र अन्तराष्ट्रिय अवार्डका लागि मनोनित 

विकल्प एन अल्टरनेटिभ को Motorbike License नामक छाेटाे चलचित्र Light Camera Liberty Film Festival Award 2020 अन्तर्राष्ट्रिय प्रतियोगिताको नेपालबाट छनौटमा पर्न सफल भएको छ । छनौटमा पाँच वटा भिडियोलाई फाइनालिस्टको रूपमा राखिएको छ । नेपालबाट विकल्पको मोटरसाइकल लाइसेन्स भिडियो बाहेक Center for Anti-Authoritarian Studies (Serbia) को Right to Work नामको भिडियो,  Free the People (America) को  How to Love. . .


दशैको अवसरमा बृद्धाश्रमलाई अभियान्ता शर्माकाे सहयोग

यति बेला कोरोना भाइरसले गर्दा ब्यपार व्यवसायसँगसँगै चाडपर्व लाई पनि निकै असर पारेको छ । यो अफ्ट्यारो परिस्थितिमा आश्रमहरुमा समेत थुप्रै कुराको अभाव देखिरहेको अवस्था छ । यहि परिस्थितिलाइ मध्यनजर गरेर हिन्दु धर्मवालम्बीहरुको महान चाड दशैको अवसर पारेर व्यवसायी तथा सामाजिक अभियान्ता श्रुति शर्माले ब. . .


आस्थामाथि कोरोनाको प्रहार: विराटनगरको काली मन्दिरमा बाहिरबाटै पुजा

प्रेम देवान विराटनगर । विराटनगर ७ की ५६ बर्षिया संजुदेवी साह अष्टमीको दिन शनिबार विहान मेनरोड विराटनगरमा रहेका काली मन्दिर अगाडी भुई मै बसेर दुर्गा भगवानको पुजा पाठ गर्दै थिईन् । उनी आफ्नी १७ बर्षिया छोरी नन्दनी साहसँग आएकी थिईन तर मन्दिरको प्रवेश द्वारमा ताला लगाएका कारण मन्दिर बाहिरबाटै पुजा गर्न. . .


विराटनगरका विपन्नलाई राहत र बालबालिकालाई नयाँ कपडा सहयोग

"हाम्रो नेपाल, स्वस्थ नेपाल" संस्थाले विराटनगरमा रहेका विपन्न वर्गलाई राहत सामाग्री तथा बालबालिकाहरुलाई नयाँ कपडा सहयोग गरेको छ । "दौतरी-फ्रेन्ड्स फर फ्युचर" सँगको सहकार्यमा संस्थाले विराटनगरको जहदा क्षेत्रमा रहेका ११० विपन्न परिवारका सदस्यहरुलाई राहत तथा ६५ बालबालिकाहरुलाई नयाँ कपडा वितरण गरेको ह. . .


कोरोना माहामारीको बेला भारतले आजदेखि जोगवनी नाका खोलेसँगै नेपाल तर्फ थप चुनौती

विराटनगर । भारतले कोरोना माहामारीको बिच जोगवनी नाका खोलिदिएको छ । तर नेपाल तर्फको नाका भने शिल छ ।  कोरोना महामारी नियन्त्रणका लागि भन्दै बन्द गरिएका सीमा नाकाहरू भारतले सिमा नाकाहरु आजदेखि खुलाएसँगै नेपालमा थप चुनौती थपिएको छ । भारतको गृहमन्त्रालयले अन्तराष्ट्रिय सीमानाका खुला गर्न औपचारिक रुपम�. . .


कोरोनाले गर्दा विराटनगरका मालाकारलाई पनि प्रत्यक्ष असर, विगतको जस्तो बिक्री भएन झाप

विराटनगर । विराटनगर १३ नहर रानी सिकीयाईमा बस्दै आएको अजय मलाकारको परिवारले विगत ३० बर्षदेखी झाँप बनाउदै आएको स्मरण छ । ३० बर्षको यो लामो समयमा उनलाई सबैभन्दा बढी घाटा यस पटक पर्यो । मालाकार भन्छन् – यसपटक खासै अर्डर आएन, कोरोनाले गर्दा होला यसपटक एकदमै कम अर्डर आयो । ‘विगतको बर्षमा ३० देखी ५० हजार सम्म. . .


विराटनगरको नोबेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगर नोबेल अस्पतालको आईसोलेसनमा भर्ना भएका २ कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीय महिला र गढी गाउँपालिका– ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । इलामकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिए�. . .


विराटनगर र धरानमा उपचारार्थ विरामीका लागि प्लाज्मा दान गर्न झापा रेडक्रसको आह्वान

विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ । शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित विपी मेमोरियल अस्पतालमा उपचाररत १३ सङ्क्रमितको अवस्था गम्भीर . . .


विराटनगरमा आज १३५ जना सहित प्रदेश १ मा ४६० कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६२, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, ते¥हथुममा ३, धनकुटा र खोटाङमा २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३५ जनामा संक्रमण देखिएको . . .


विराटनगरका गायक नितिन गजुरेलको चुपचाप बदलियो ( म्युजिक भिडियो)

विराटनगर । विराटनगरका गायक आधुनिक र गजल गीत संगीत मार्फत आफ्नो परिचय स्थापित गर्न सफल नितिन गजुरेलको आफ्नो नयाँ कोशेली ‘चुपचाप बदलियो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गजल गीतमा गायक गजुरेलको मिठासपूर्ण गायकी सुन्न सकिन्छ । विशेष त गजल सुन्न मनपराउने स्रोतालाई लक्षित गरिएको गजल �. . .


हिजो मात्र रिवन काटेका प्रदेश १ सरकारका प्रवक्ता मन्त्री कार्कीमा पनि कोरोना संक्रमण

विराटनगर । आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश १ सरकारका प्रवक्ता हिम्कमतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । निकट सम्पर्कमा रहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री कार्कीले बिहीबार पिसिआर परीक्षण गराउनुभएको थियो । प्रयोगशालाको परीक्षणबाट शुक्रबार उहाँमा कोरोना �. . .


डिआईजी कार्कीद्धारा सिमावर्ती क्षेत्रको स्थलगत अनुगमन,मातहतका कर्मचारीलाई कडा निर्देशन

विराटनगर । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुको र सिमा क्षेत्रको आकस्मिक रुपमा स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको छ । नेपालीहरुको महान चार्ड विजया दशमी,दिपावाली लगा�. . .