विराटनगरको समाचार

विराटनगरमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यू

विराटनगर, २३ फागुन । विराटनगर १२ कैसलियामा   ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यू भएको छ । दरैयाबस्ती पस्चिम मोरङ र सुनसरी जोड्ने केसलिया पुल नजिकै विहिबार दिउँसाे  ट्याक्टरले पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । ट्याक्टरकाे ठक्करबाट विराटनगर १६ दरैया बस्ने ५०व र्षीया ठेकनीदेवी रायको मृत्यु भ. . .


अदालतको जन्मकैद फैसलाविरुद्ध जनतासमक्ष जान्छाैँ : राजेन्द्र महतो

विराटनगर, २३ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेताल. . .


देउवाले भने ‘शेखरजीलाई मैले भेटेरै सम्झाएको थिएँ, उहाँ नरोकिएपछि जवाफ दिएको हुँ’

विराटनगर, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र रडाको ल्याउने काम शेखर कोइरालाले गरेको बताएका छन् । बिभिन्न कार्यक्रममा जाने जथाभाबी बोलेपछि आफुले जवाफ दिएको बताएका हुन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरागर्दै देउवाले नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्�. . .


रंगेलीमा गुम्तीकाे किराना पसलमा आगलागी, ३ लाख बढीको क्षती

रंगेली, २३ फागुन । माेरङकाे रंगेली नगरपालिका ७ स्थित पिपल चाेकमा गुम्तीमा आगलागी भएकाे छ।  गणेश साहकाे किराना पसल राखिएकाे गुम्तीमा आगलागी भएकाे हाे । गलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षती भएकाे प्रहरीले जनाएकाे छ । विगत २५ बर्ष देखि गुम्तीमा किराना पसल सन्चालन गर्दै आएका  साहकाे पसलमा राती करि�. . .


विराटनगरका युवा चान्द इन्टरनेशनल युथ सोसाइटीको राष्ट्रिय उपाध्यक्ष नियुक्त

विराटनगर, २३ फागुन ।  विराटनगरमा सामाजिक काममा सकृय चान्द ईराकी इन्टरनेसनल युथ सोसाइटीको राष्ट्रिय उपाध्यक्ष नियुक्त भएका छन । युवाहरूको क्षेत्रमा काम गर्दै आएका उनले  युथ सोसाइटीको नेपालका लागि उपाध्यक्षकाे जिम्मेवारी पाएका हुन । विभिन्न क्लबमा आबद्ध  रहि उनले सामाजिक क्षेत्रमा काम गर्दै आएका थ�. . .


मुख्यमन्त्री कप क्रिकेटकाे लागि प्रदेश १ बाट टोली सार्वजनिक,यी हुन् छनाैटमा परेका खेलाडी

विराटनगर, २३ फागुन । कैलालीमा हुने प्रथम मुख्यमन्त्री कप क्रिकेटकालागि प्रदेश १ ले आफ्नो टोली सार्वजनिक गरेको छ। युवा खेलाडीहरु सम्मिलित टोलिको कप्तानी पुष्प थापाले कप्तानी गर्नेछन। छनोट भएका खेलाडीहरुमा पुष्प थापा (कप्तान), सिद्धान्त लोहानी, अंकित सुवेदी, सन्नी पुन,  मिनस थापा, मुकुन्द यादव, राज�. . .


प्रादेशिक महिला सम्मेलन १३ बुँदे बिराटनगर घोषणा पत्र जारी गर्दै सकियो

विराटनगर, २२ फागुन ।प्रादेशिक महिला सम्मेलन १३ बुँदे बिराटनगर घोषणा पत्र जारी गर्दै सकियो विराटनगर, २२ फागुन । प्रादेशिक दुई दिने महिला सम्मेलन बिराटनगर घोषणा पत्र जारी गर्दै सकिएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलेको आयोजनामा भएको महिला सम्मेलनमो १३ बुँदे घोषणा पत्र जारी भएको हो । यही फा�. . .


विराटनगरको न्युरोमा जटिल मानिने सोल्जर अर्थोस्कोपि सफल

विराटनगर,२२ फागुन । विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पतालमा जटिल मानिने कुमको दुरविन प्रविधिबाट सोल्जर अर्थोस्कोपि भएको छ । मोरङ बेलबारी ११ का जीवन कुमार लिम्बुको सोलजर अर्थोस्कोपि सफल भएको हो । लिम्बुको दाहिने हातको माथिल्लो भागमा नशा च्यातिको थियो । नशा च्यातिएकै कारण लिम्�. . .


जोगवनीमा भारतले आईसीपी संचालनमा ल्यायो, नेपाल तर्फको अझै बनेन

विराटनगर, २२ फागुन । नेपाल–भारत सिमा क्षेत्रमा अवस्थित एकीकृत भन्सार जाँच चौकी संचालनमा आएको छ । भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र गृह राज्यमन्त्री किरन रिजुजुले संयुक्त रुपमा उद्घाटन गरी जाँच चौकी संचालनमा ल्याएका हुन् । साथै सुरक्षाकर्मीको लागि निर्माण गरिएको भवनको समेट उद्घाटन गरिएको �. . .


विराटनगरमा नयाँशक्तिका प्रदेश १ संयोजक भण्डरीसहित २०८ जना नेकपामा प्रवेश

विराटनगर, २२ फागुन । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर १ का संयोजक देवराज भण्डरीसहित २०८ जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । मोरङको पथरी शनिश्चरेमा नेकपाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला �. . .


सर्बोच्चको आदेशपछि उपसचिव सञ्जेल विराटनगर श्रम कार्यलय फर्किए, दलाल झस्किए

शिवम मिश्र ( प्रशान्तं) विराटनगर, २२ फागुन । भ्रष्टाचार विरोधी कर्मचारीको रुपमा चिनिएका उपसचिव प्रेमप्रसाद संजेलले पुनः श्रम कार्यालय विराटनगर फर्र्किएका छन् । मन्त्रालयले काजमा सरुवा भएका सर्बोच्चको आदेश पछि उनी सोही कार्यालयमा प्रमुखको रुपमा हाजिर भएका हुन् । संजेलले बुधबार बिहान ९ः४५ बजे कार्य�. . .


रंगेलीमा रहेको टाईम्स अस्पतालकाे मनपरी असुली, सेवाग्राहीबाट बढी लिएकाे रकम फिर्ता

रबिन्द्र बराल रंगेली, २२ फागुन । रंगेली नगरपालिका ७ मा अवस्थित टाईम्स अस्पतालले समान्य दुर्घटना भएर उपचार गराउन पुगेका एक बिरामीलाई उपचार गरे बापत बढी रकम लिएको पाईएको छ । सोमबार रंगेली–विराटनगर सडक खण्ड अन्तर्गत रंगेली नगरपालिका ७मा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको मोटरसाईकलले सोही स्थानका आलोक. . .