विराटनगरको समाचार

विराटनगरकाे नोबेलमा बिद्यार्थीहरुको खेलकुद उत्सव सुरु

विराटनगर, १८ फागुन । हरेक बर्ष हुदै आएको ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । नोबेल मेडिकल कलेजमा चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुका बिच ८ दिने खेलकुद उत्सव शुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रबन्ध निर्देशक इन्दिरा शर्माले बिद्यार्थी�. . .


विराटनगरमा भएको संस्कृति ज्ञान परीक्षामा दुई हजार विद्यार्थी सहभागी

विराटनगर, १७ फागुन । विद्यार्थीलाई धर्म, संस्कृति तथा नैतिक शिक्षाको जानकारी गराउने उद्देश्यका साथ आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०७५ सम्पन्न भएको छ । स्वामी विवेकानन्दको “आदर्श विद्यार्थी, आदर्श नागरिक”भन्ने उद्घोषलाई आत्मसात गर्दै स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षामा . . .


विराटनगरबाट १३५ जना प्रशिक्षार्थी प्रहरी जवान दिक्षित, उर्जाका साथ कार्य क्षेत्र प्रवेश

विराटनगर, १७ फागुन।  १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानीमा प्रहरी जवान आधारभुत तालिम १३६ औं समूहको  दिक्षान्त समारोह सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतामा प्रहरी जवान आधारभूत तालिम अन्तरगत १३६ औं समूहको दिक्षान्त समार�. . .


विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव , शनिवार भारतको ‘चम्पावती’ हेर्न पाईने

विराटनगर, १७ फागुन । बुधबारदेखि विराटनगरमा सुरु भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा शुक्रबार ‘डिसापारायसिट ओएस ह्यास–४३’ नाटक मञ्चन गरिएको छ । इटालीको इन्स्ताबिली भंगान्ती नाटक समूहले आरोहण–गुरुकुलको सुशीला कोइराला नाटकघरमा बिहिबार र शुक्रबार सो नाटक मञ्चन गरेको हो । फागुन २४ गतेसम्म चल्ने मह�. . .


विराटनगरको बाल माबिमा दाताको सहयोग, डेक्सबेन्च देखि कम्प्युटर र ल्यापटपसम्म

विराटनगर , १७ फागुन । विद्यालयमा डेक्स वेन्चको अभाव भईरहेको वेला विराटनगर १३ सैनिक टोलमा रहेको श्रीबाल माध्यमिक विद्यालयलाई फर्निचर तथा शैक्षिक सामाग्री हस्तान्तण गरिएको छ । विराटनगर १२ र १३ मा रहेका समाजसेवी तथा दाताहरुले शुक्रबार विद्यालय परिसरमा एक कार्यक्रम विच विद्यालयलाई फर्निचर तथा शैक्षिक . . .


विराटनगरको सिएमजी स्वस्थ क्लवलाई खेल सामाग्री प्रदान

विराटनगर, १७ फागुन । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश १ का अध्यक्ष तथा नेकपा मोरङका युवा नेता सागर थापाले सिएमजी स्वस्थ क्लवलाई खेल सामाग्री प्रदान गरेका छन् । शुक्रबार थापाले क्लवलाई १५ हजार मुल्य बराबरको खेल सामाग्री हस्तान्तरण गरेका हुन् । ति खेल सामाग्री क्लवका अध्यक्ष किशोर धमला, उपाध्यक्ष. . .


सडक निर्माणमा ठेकेदारको मनपरी, रंगेली–कानेपोखरी सडकमा पुरानै कल्भर्टमा संरचना निर्माण

रबिन्द्र बराल रंगेली, १७ फागुन । मोरङको रंगेली–कानेपोखरी सडकखण्डमा पुुरानै कल्र्भडको संरचनामा जोडेर नयाँँ कल्र्भड निर्माण भएको छ । निमार्ण कम्पनीले अधिकांस ठाउँमा पुरानै कल्भर्टमा नयाँ जोडेर बनाएको हो । रंगेली नगरपालिका र कानेपोखरी गाउँ पालिकामा चारवटा पैनी तथा खोल्साहरुका पुुरानो कल्र्भडको सं�. . .


नेपाल–भारत सिमा जोगवनीमा नेपाली उपभोक्तामाथि भारतीय कस्टमकाे दुर्व्यवहार

शिवम मिश्र (प्रशान्त) बिराटनगर, १७ फागुन । नेपाल भारत सिमा क्षेत्र जोगवनी नाकामा नेपाली ग्राहकले दुख पाउने कुरा सामान्य भइसकेको छ । पछिल्लाे समय यस्ता घटना कमै हुने गरेकाे भएपनि भारतीय अधिकारीहरुले सिमा क्षेत्रमा नेपाली ग्राहकलाई फेरी दुख दिँन थालेका हुन् ।  सिमा क्षेत्रमा चेक जाचको बहानामा नेपालबा�. . .


शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने ,आज विराटनगरको अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस

काठमाडौँ– गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए ।     उन�. . .


बिराटनगरमा तेरापंथ किशोर मण्डलको आयोजनामा ब्याटमिन्टन प्रतियोगिता

बिराटनगर फाल्गुन १७ , बिराटनगरमा तेरापंथ किशोर मण्डलको आयोजनामा ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । फाल्गुन १८ गते बिराटनगरको जैन भवनमा उक्त खेल प्रतियोगिता हुन लागेको हो । तेरापंथ किशोर मण्डलका युवाहरु बीच उक्त कार्यक्रम हुने आयोजक प्रेम पारखले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन १ सय देख�. . .


विराटनगरको विकल्प संस्थाले जित्यो “एसिया लिबर्टी अवार्ड”

विराटनगर फाल्गुन १७, विराटनगरको बिकल्प एन अलर्टरनेटिभ संस्थाले सर्वोत्कृष्ट हुदै "एसिया लिबर्टी अवार्ड" जितेको छ । श्रीलंकाको कोलम्बोमा आयोजना गरिएको एसिया लिबर्टी फोरम कार्यक्रममा संस्थालाई व्यक्तिगत तथा आर्थिक स्वतन्त्रताको क्षेत्रमा भिजुवल माध्यम द्वारा उत्कृष्ट काम गरेवापत पुरस्कृत गरिएक�. . .


विराटनगरको म्यक्स अस्पतालमा शिशुको शव बन्धक प्रकरण:आफन्त भन्छन्, ‘बच्चा साटेर मरेको दिए’

विराटनगर, १६ फागुन । विराटनगरको महेन्द्रचोकमा रहेको म्यक्स ईन्टरनेशनल अस्पतालका संचालकले शिशुलाई बन्धक बनाएको बारेको समाचार बाहिर लगेको भन्दै शिशुका बुवा सुर्य चन्द्रवंशीलाई जेल हाल्ने धम्की दिएका छन् । अस्पताल भित्रको कुरा बाहिर लगेको भन्दै धम्की दिएको बताएका हुन् । अस्पतालका प्रबन्ध निर्देश�. . .