विराटनगर। भारतको जोगवनी बजार नजिकै एक नेपाली युवाको बिहीबार बिहान शव भेटिएको छ । नाक र मुखबाट रगत बगिरहेको तथा शरीरका केही भागमा निलडाम देखिएको अन्दाजी २५-२६ वर्षको जस्तो लाग्ने युवाको शव फेला परेको हो । उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । तर मृत भेटिएका युवाको पहिचान भने हुन सकिरहेको छैन । इला�. . .
विराटनगर । कोरोना संक्रमणको उच्च जोखिममा नागरिक परिरहेको बेला हिन्दु नेपालीहरुको घरमा भित्रिएको दशैं सरकारी निर्णयका कारण त्रासदीपूर्ण बनेको छ । रमझम र रमाइलो गर्नुपर्ने यो पटकको दशैं सरकारी निर्णयकै कारण दशा बनेर भित्रिदिएको हो । कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा सरकारले गरेसँगै वि�. . .
विराटनगर । विराटनगर जुट मिल्सको दक्षिण गेटबाट तस्करीको बाटो खुलेपछि प्रहरीले जुट मिलको क्वाटर भवनका झ्यालहरु नै टालिदिएको छ । नेपाल–भारत सीमाना विराटनगर–१६ मा जुट मिलका मजदुर तथा कर्मचारीको जीर्ण बनिसकेको आवास (क्वाटर) भवनका झ्यालहरु प्रयोग गरेर तस्करी हुने गरेपछि प्रहरीले बन्द गरिदिएको हो । जुट�. . .
विराटनगर । प्रदेश १ मा बुधबार ५१३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २३०, सुनसरीमा १८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १६२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६८ म. . .
विराटनगर । प्रदेश १ मा मंगलबार ८७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा ४४९, मोरङमा ३३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र ते¥हथुममा २–२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन�. . .
विराटनगर । विराटनगरमा एकै दिन आठ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ । श्रीमान–श्रीमतीसहित आठ जना नागरिकको एकै दिन मृत्यु भएको हो । पाँच महिला र तीन पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३, विराट शिक्षण अस्पताल, न्यूरो, विराट नर्सिङ होम, मोरङ सह�. . .
विराटनगर । सांसदहरुले दशैं भत्ता लिएको सर्वत्र आलोचना भएपछि फिर्ता गर्नेसम्म घोषणा गरिरहेका बेला विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले कानून विपरीत भत्ता बुझेर दशैं मान्ने तयारीमा जुटेका छन् । महानगरले प्रतिव्यक्ति १५ हजारको दरले दशैं भत्ता बाँँडेको सार्वजनिक भएको हो । वडा नम्बर ११ का वडाध्यक्ष. . .
विराटनगर । प्रदेश १ मा सोमबार ३३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४४, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धरानमा १ सय जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४९ महिला र ५१ पुरु�. . .
विराटनगर । कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित विराटनगरमा सोमबार थप चार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नोबेल मेडिकल कलेजमा २ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा १ जना र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा १ जनाको मृत्यु भएको हो । त्यस बाहेक सुनसरीमा समेत तीनजनाको मृत्यु . . .
विराटनगर । यूएईमा जारी क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी लगाउने तीन जनालाई प्रहरीले मध्यरातमा विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्ने सट्टेबाजमा विराटनगर महानगरपालिका–१६ का ३७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षीय मन्जित साह र विराटनगर–१५ का २८ वर्षीय अपजर अली रहेका छन् । . . .
विराटनगर । विराटनगर मेन रोडमा रहेको आगन रेष्टुरेण्ट तथा मिठाई पसलमा गुणस्तहिन सामाग्री प्रयोग गरेर परिकारहरु बनाउने गरिएको भेटिएपछि अनुगमन टोलीले नष्ट गरेको छ । मिठाई पसलले मिठाई बनाउने बेसन न्यून गुणस्तरको पुष्टि भएपछि नष्ट गरिएको हो । मिठाई बनाउन तयार पारिएको बेसनको उत्पादन मिति नभएको र हेर्दै�. . .
विराटनगर । दशैंतिहारमा समेत शिक्षक शिक्षिकाले तलब नपाएको भन्दै निजी विद्यालयका कार्यरत शिक्षकहरुले प्याप्सन मोरङको कार्यालयमा ताला बन्दी गरेका छन् । विगत ७ महिनादेखी रोकिएको तलबको माग गर्दै संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) मोरङले आईतबार निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्�. . .