विराटनगर । अनुसन्धानका लागि म्याद थप गर्न भन्दै जिल्ला अदालत मोरङ पु¥याइएका दुईजना थुनुवा भागेका छन् । लागुऔषध मुद्दामा प्रहरीले म्याद थपका लागि लगेका उनीहरु म्याद थप भइसकेपछि अदालत परिसरबाट फरार भएका हुन् । प्रहरीले मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड न. . .
विराटनगर । विभिन्न पार्टी परित्याग गरि नेकपा (ओली) समूहमा मंगलबार ७० जना प्रवेश गरेका छन् । विराटनगर–६ र २ नम्बर वडाका नागरिकले अन्य पार्टी परित्याग गर्दै ओली समूहको नेकपालाई समर्थन गर्ने प्रतिवद्धतासहित प्रवेश गरेका हुन् । नेकपा विराटनगर महानगर कमिटिद्वारा जिल्ला कार्यालय पाञ्चालिमा आयोजित पार्�. . .
आकृति रानी फुयल विराटनगर । बिराटनगर ४ मा बस्दै आएका जयप्रकास पोद्दार लामो समयदेखि क्यान्सर रोगले थलिएका थिए । उनको ६२ वर्षको उमेरमा गत माघ १० गते मृत्यु भयो। छोरा चन्दन बुबाको मृत्यु भन्दा दुइ दिन अघि मात्र बेल्जियम गएका थिए । उनी त्यहिं क्वारेन्टाइनमा बसेका थिए। बुबाको अन्तिम संस्कारमा तत्काल आ�. . .
प्रदेश १ को राजधानी विराटनगरमा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विद्यार्थीहरु सडकमा निस्कन थालेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको पहल र कलेजसँगको सहकार्यमा विद्यार्थीहरु सडकमा निस्किएर अस्तव्यस्त अवस्थामा रहेको ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउन थालेका हुन् । विद्यार्थीको सहयोग. . .
विराटनगरमा भन्सार विभागको आयोजानामा भन्सार जाँचपास पछिको परिक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले राज्यका सबै पक्षले स्वच्छ, पारदर्र्शी र इमान्दारीप�. . .
युथ कांग्रेस मोरंगले सरकारको असंबैधानिक तथा अलोकतान्त्रिक कदम विरुद्ध ' सडकमा बसेर संविधान पढ्ने ' कार्यक्रम आयोजना गर्ने भएको छ। सो कार्यक्रम आज बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय विराटनगर अगाडी हुदैछ। उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय विराटनगर अगाडी सडकमा बसेर संबिधान पढ्ने र प्रधानमन�. . .
विराटनगर । मुलुकमा सुव्यवस्था स्थापित गर्न अभिप्रेरित गर्ने उदे्श्यले विराटनगरका कवि, लेखक, कलाकार लगायतका समूहले जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । विराटनगरका ३ सय ५९ उन्नासाठी जना नेपाली कवि, लेखक, कलाकार लगायतका आह्वानकर्ताहरुले हस्ताक्षर गरिएको ज्�. . .
विराटनगर । कवि लक्ष्मीप्रसाद रिजालद्वारा लिखित ‘फूलबारी’ कवितासंग्रहको विराटनगरमा विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएका प्राध्यापक कविराज, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका प्राज्ञ विवश पोखरेल, च. . .
विराटनगर । विराटनगरमा अखिल नेपाल महिला संघ विराटनगर महानगर कमिटीद्धारा विरोध प्रर्दशन गरिएको छ । केन्द्रिय कार्यक्रम अन्तरर्गत आईतबार देशव्यापीरुपमा ‘महिला हिंसा र प्रतिगमन’ को बिरोधमा संघले विराटनगरमा विरोध प्रदर्शन गरिएको हो । ‘महिला हत्या हिंसा र बलत्कार बिरुद्ध सबै एक हौं ’ भन्ने मुल नाराका स�. . .
विराटनगर । भन्सार जाँचपास परीक्षण कार्यालय (पोष्ट कस्टम अडीट, पीसीए)ले भन्सार महशुल छलेको आशंकामा खिचेका फायल चारवर्षसम्म राख्न नमिल्ने विराटनगरका उद्योगी व्यवसायीले बताएका छन् । उद्योगीसँग पीसीए कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले चारवर्षसम्म विवादको निरुपण नहुँदा आतंकित . . .
माघ ७ गते शुरु भएर दुई पटक स्थगित गरिएको प्रदेश नं १ को सातौं तथा हिउँदे अधिवेशनको बैठक आज दिउँसो २ बजेको लागि बोलाइएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पहिलो पटक माघ ७ गते प्रदेश सभा अधिवेशन बोलाइएको पत्र पढेर अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो भने दोश्रो पटकको बैठकमा सत्तापक्षका �. . .
विराटनगरमा ‘जे–पनि मेन्टिनेन्स सर्भिस’ सञ्चालनमा आएको छ । आम सर्वसाधारणको दैनिकीलाई सहज बनाउने र घरका विभिन्न मेसिन उपकरणको मर्मत सेवा दिने उदेश्यले ' जे– पनि' सञ्चालनमा ल्याएको सञ्चालक सरोज दाहालले बताएका छन् । प्रत्येक घरले अब मासिक मात्र ३५० रुपैयाँ तिरेपछि घरको बिद्युत, एसी, फ्रिज, वासिंग मेसिन, . . .