विराटनगर

उद्योगका सामान बोकेका सवारीसँग रकम असुल्दै बुढीगंगा गाउँपालिका

विराटनगर । औद्योगिक क्षेत्रमा जाने र आउने सवारी तथा ढुवानीका साधनसँग मोरङको बुढीगङ्गा गाउँपालिकाले रकम असुल्न थालेपछि उद्योगीहरु रुष्ट बनेका छन् ।  गाउँपालिकाले सवारी र ढुवानीका साधनसँग रकम असुल्न ठेक्का दिएको र पचास रुपैयाँदेखि डेढ सय रुपैयाँसम्म लिने गरेपछि उद्योगीहरु रुष्ट बनेका हुन् । शुल्क . . .


विराटनगरमा तस्करी गर्नेका घर–घरमा छापा मारेर सामान नियन्त्रणमा लिदैं प्रहरी

विराटनगर । मोरङ प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको कपडा, किराना तथा कस्मेटिकका सामानहरु बरामद गरेको छ । प्रहरीले विराटनगर–१६ दरैयाका राहुल रायको घरबाटै कपडा तथा चुरा फेला पारि नियन्त्रणमा लिइएको छ । भारतबाट अवैध सामान ल्याएर घरमा लुकाएको विशेष सूचनाका आधारमा प्रहरीले रायको घरमा छापा �. . .


विराटनगरमा सवारी दुर्घटना, गम्भिर घाईते एकजनाको न्यूरोमा उपचार हँुदै

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर–४ स्थित तिरुपती पेट्रोलपम्प नजिकै मंगबालबार बिहान सवारी दुर्घटना हुँदा एकजना गम्भिर घाईते भएका छन् । बरगाछीबाट उत्तरतर्फ जाँदै गरेको लु ६४ प ४८४० नम्बरको मोटरसाईकलले रोडक्रस गर्न लागेको को ३९ प ३८५६ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ स्कुटी चालक घाईते भएको मो. . .


विराटनगरका पत्रकार शंकर खरेललाई पितृशोक

विराटनगर । विराटनगरका पत्रकार शंकर खरेललाई पितृ शोक परेको छ । विराटनगरबाट प्रकाशन हुदै आएको न्यू श्रृष्टि दैनिककको प्रकाशक तथा प्रधानसम्पादक खरेललाई पितृशोक परेको हो । पिता ८९ वर्षीय युवराज शर्माको सोमबार राति मृत्यु भएको छोरा शंकर खरेलले जानकारी दिए । विराटनगर महानगरपालिका–३ का वडा अध्यक्ष विनो�. . .


तीन दिन अघि मात्र भावुक स्टाटस लेखेका विराटनगरका युवा राजु गुप्ताको कोरोनाबाट निधन

विराटनगर । विराटनगर १ शान्तिचौकका युवा राजु गुप्ता कोरोना संक्रमित थिए । उनी कोरोना संक्रमित भएपछि विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा भर्ना भएर उपचार गराई रहेका थिए । भर्ना भएपछि सुरुका दिनमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिदै थिए । तर, ३ दिन अघि मात्र उनले आफ्नो सामाजिक संजालमा स्टाटस लेखे�. . .


विराटनगरमा साढे पाँच केजी गाँजासहित धनकुटा साँघुरीगढीका दुई महिला पक्राउ

विराटनगर । विराटनगरबाट दुई महलिालाई साढे पाँच किलो गाँजासहित पक्राउ गरिएको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारीबाट गाँजासहित मंगलबार उनीहरुलाई पक्राउ गरिएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालि. . .


विराटनगरमा २४ घन्टा भित्र ९ जना संक्रमितको मृत्यु

विराटनगरका ३ वटा कोभिड अस्पतालमा भर्ना भएका ९ जना कोराना संक्रमितको मृत्यु भएको छ । कोरोना भाईरस संक्रमित भई अस्पतालमा भर्ना भएका संक्रमितको २४ घन्टाको अन्तराललमा यो संख्या अहिले सम्म कै सबैभन्दा उच्च हो । विराटनगरको नोवेल अस्पतालमा ५ जना , कोशी कोभिड उपचार केन्द्रमा ३ र न्युरो कोभिड उपचार केन्द्रम�. . .


राजस्व कार्यालयले लक्ष्य भेटेन

आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल रु एक अर्ब ६३ करोड ६८ लाख २५ हजार सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु एक अर्ब ९४ करोड ५२ लाख एक हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा रु ३० करोड ८३ लाख ७६ हजार कम सङ्कलन हुनुमा औद्योगिक उत्पादनमा गिरावट आउन. . .


विराटनगरमा सरोकार पक्षको गुनासो : मानवअधिकारमैत्री छैनन् प्रदेश कानुन

विराटनगर । सरोकारवाला पक्षसँगको सुझाव बिनै बनेका कानुन कार्यन्वयनमा प्रदेश सरकारले अलमलिरहेको सरोकारवाला पक्षले आरोप लगाएका छन् । प्रदेश सरकारले हालसम्म बनाएका कानुनहरुमा मानवअधिकार तथा यससँग सम्बन्धित विश्वव्यापी सिद्धान्त, मूल्य, मान्यता र मापदण्ड नअपनाउने गरिएको सरोकारवाला पक्षहरुले आरोप ल�. . .


विराटनगरको म्याक्स अस्पतालमा अनुमति बिनै कोरोना संक्रमित भर्ना, चारजनाको मृत्युपछि प्रशासनले रोक्यो

विराटनगर । सरकारसँग अनुमति नै नलिईकन कोभिड १९ अस्पताल सञ्चालन गरी चर्काे शुल्क असुल गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको म्याक्स इन्टरनेशनल अस्पतालको सेवा बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले म्याक्स अस्पताललाई संक्रमितको उपचार बन्द गर्न निर्देशन द. . .


मंगलबार प्रदेश १ मा सार्वजनिक विदा

मंगलबार प्रदेश १ मा सार्वजनिक विदा परेकाे छ । फाल्गुनन्द दिवसकाे अवसरमा प्रदेशभरीका लागि सार्वजनिक विदा ताेकिएकाे हाे । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा प्रवक्ता कमल बहादुर थापाले फाल्गुनन्द दिवसकाे दिन प्रदेश भरी विदा दिने निर्णय अगाडीका वर्षहरुमा नै भएकाे जानकारी दिनु भय�. . .


तीनजना संक्रमितको विराटनगरका अस्पतालमा मृत्यु

विराटनगर । विराटनगरमा थप तीन जना नागरिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । सोमबार बिहान दुईजना र आइतबार राती एकजनाको मृत्यु भएको हो । सोमबार बिहान ६ बजे उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि शनिबार अस्पताल भ�. . .