विराटनगरको समाचार

विराटनगरमा आयो निसानको नयाँ गाडी “किक्स”, एक हप्ता भित्र खरिद गर्दा १ लाख ५० हजार छुट

प्रेम देवान विराटनगर, ६ फागुन । नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि ले विराटनगरबाटद कारोवार शुरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी निसानको उत्कृष्ट गाडी किक्स विराटनगरमा लन्च गरेका हो । किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा�. . .


विराटनगरको ग्रिनल्याण्ड कलेजमा विद्यार्थीले पकाए मिठा मिठा परीकार

विराटनगर, ६ फागुन । विद्यार्थीको काम भनकोे स्कुल जाने अनि पढ्ने हो । तर विराटनगर–१० मा रहेको ग्रिनल्याण्ड कलेज विद्यार्थीले सोमबार भने सधै झै कक्षामा बसेर पढेनन् । विद्यार्थीहरुले बर्ष पढेका कितावी ज्ञानलाई व्यावहारिक रुपमा उतारेका छन् । कलेजमा पढ्ने होटल मेनेजमेन्ट विषयका कक्षा ११ र १२ विद्यार्�. . .


माेरङकाे मिक्लाजुङ्गमा काकालाई हतियार प्रहार गर्ने भतिजा पक्राउ

विराटनगर, ६ फागुन ।  मोरङको मिक्लाजुङ गाउँपालिका-२ साखारे भन्ने स्थानमा आफ्नै काकालाई धारिलो हतियार (खुर्पा) प्रहार गर्ने भतिजालाई प्रहरीले पक्राउ गरेको छ ।गएराती साढे ८ बजे मादक पदार्थ सेवन गरेका भतिजा सोही स्थान बस्ने बर्ष २५ को सुमन साउदेन लिम्बुले आफ्नै काका बर्ष ४२ को खेम साउदेन लिम्बुलाई  (खुर्प�. . .


विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव हुने, ईटाली देखि अफगानिस्तानसम्मका नाटक देखाईने

विराटनगर, ६ फागुन। विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव आयोजना हुने भएको छ । काठमाडौं बाहिर प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा फागुन १५ गतेदेखि १० दिनसम्म महोत्सव आयोजना गर्न लागिएको हो । विराटनगरको आरोहण गुरुकुलको सुशीलका कोइराला नाटक घरमा एसियाका ६ देशका कलाकारले नाटक प्रदर्शन गर्नेछन् । �. . .


विराटनगर लगायतका व्यस्त बजारमा चल्ने टिपरलाई छुट्टै टाइम कार्ड लागू गर्ने तयारी

बिराटनगर फाल्गुन ६ , जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङले टिपरका कारण दुर्घटना बढ्दै जान थालेपछि मुख्य बजार क्षेत्रमा चल्ने टिपरलाई छुट्टै टाइम कार्ड लागू गर्ने तयारी अघि बढाएको छ । विराटनगर महानगरपालिका लगायतका अति नै व्यस्त बजार क्षेत्रमा टिपरका कारण दुर्घटना बढी हुन थालेपछि कडाइ गरिएकाे हाे. . .


प्रदेश नं १ मा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइने

विराटनगर, रासस । ६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ । समितिले तीन दिन सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र निजी क्षेत्रका प्रतिष्ठानमा दीप�. . .


मोरङका नदी र खोलाबाट अवैध उत्खनन् रोक्न कांग्रेसले वनायाे समिति

विराटनगर, ६ फागुन । मोरङका विभिन्न खोला र नदीहरुमा भइरहेको अवैध दोहन रोक्न नेपाली कांग्रेस मोरङले समिति बनाएको छ । मोरङ कांग्रेसका सचिव नागेश कोइरालाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । आइतबार पार्टी कार्यालयमा बसेको बैठकले समिति बनाएको सचिव नागेश कोइरालाले जानकारी गराए । समितिको सदस्यमा राज�. . .


विराटनगरमा आईपुग्यो ‘मेरो गाउँ, मेरो ठाउँ’ विजेताले एक लाख प्राप्त गर्ने

विराटनगर, ५ फागुन । ‘मेरो गाउँ, मेरो ठाउँ’ नाम सुन्दै आहा भन्ने खालको छ । अझ यसको काम पनि झनै राम्रो र उपलब्धी मुलक देखिएको छ । नेपाल आफैमा सुन्दर प्रकृतिले भरिएको देश हो, जहाँ रमाईला हिमाल, पहाड अनि तराईका भुभागमा अबस्थित छ । घना–जङ्गल, नदी नाला, धार्मिक तथा पर्यटकिय स्थल हाम्रो देशको बिशेषता हो । अबको एक �. . .


विराटनगरमा जारी ए डिभिजन क्रिकेट : होराइजन क्रिकेट क्लव फाईनलमा

विराटनगर, ५ फागुन । लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको आइतबार भएको पहिलो सेमीफाइनल खेलमा होराइजन क्रिकेट क्लवले विनायक क्रिकेट क्लवलाई १ सय ३५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । विराटनर– १९. . .


प्रदेश सरकारको जवाफ प्रति कांग्रेस सचेतकको असन्तुष्टी, समानुपातिकलाई हेपेको आरोप

विराटनगर, ५ फागुन । नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले सरकारका प्रवक्ता अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संसदमा दिएको जवाफ प्रति असन्तुष्टी जनाएका छन् । प्रदेश १ सभामा विशेष समय लिएर बोल्दै राईले सरकारको तर्फबाट मन्त्रीको जवाफमा चित नबुझेपछि बिशेष समय लिएर बोल्नु परेको बताए �. . .


विराटनगरमा अस्ट्रेलिया जान चाहनेहरुको लागि परामर्श कक्षा शुरु

विराटनगर, ५ फागुन । विराटनगरमा रहेको नेक्सट टर्म एजुकेसनको आयोजनामा विराटनगरमा अस्ट्रेलिया जान चाहनेहरुको लागि परामर्श कक्षा शुरु भएको छ । अस्ट्रेलियाबाट आएको प्रतिनिधि सहितको टोलीले परामर्श  प्रदान गर्ने जनाईएको छ । महेन्द्र चोकस्थित कार्यालयमा अस्ट्रेलियाबाट आएकी परामर्शदाता प्रतिज्ञा अधिका. . .


मौसममा अझै गडबड : कतै सफा कतै बदली , बिराटनगरमा आज वर्षा नहुने

बिराटनगर फाल्गुन ५  । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  देशको प्राःय स्थानमा मौसम सामन्यतया सफा रहने छ । पश्चिमी र पूर्वी पहाडी भेगका एक दुई स्थानमा अपरान्ह पछि मेघ गर्जन सहित छिटफुट वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर मौसम सामान्यतया सफा रहने तर पश्चिमी पहाडी भेगमा आ. . .