विराटनगर । प्रतिनिधिसभा बिघटन र निर्वाचनको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यसहित नेपाल कम्यूनिष्ट पार्टी (ओली समूह)ले फागनु ८ गते विराटनगरमा आयोजना गर्ने जनसभाको आक्रामक प्रचार अभियान सुरु गरिएको छ । प्रचण्ड–माधव नेपाल समूहले यस अगाडी विराटनगरमा आयोजना गरेको जनसभाको ‘काउन्टर’ दिन ओली समूहको प्र�. . .
विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त मेरिल्याण्ड कलेजमा बिद्यार्थीको लागि जीवनउपयोगी "बिजनेस स्किल ह्याकाथोंन" सम्पन्न भएको छ । आइएनजी स्किल एकेडेमी काठमाडौंको आयोजनामा बेलायतको बिआइबिएम पढाइ हुने कलेजमा सम्पन्न कार्यक्रममा कक्षा १२ उतिर्ण्र. . .
विराटनगर । नेपालमा पहिलो पटक मोरङ जिल्ला र सप्तरी जिल्लाबीचको ऐतिहासिक अन्तर–जिल्ला मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज हुने भएको छ ।उक्त सिरिज नेपाल क्रिकेट संघ मोरङ र नेपाल क्रिकेट संघ सप्तरीको संयुक्त आयोजनामा हुन लागेको हो । ‘यस्ता खेलहरूले खेलाडीहरू उत्पादनमा ठूलो मद्दत मिल्नुको साथै दुबै. . .
विराटनगर बिराटनगर मोरङ स्काउटले नेपाल स्काउट प्रदेश स्तरिय स्काउट लिडर भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपालि काग्रेसका केन्द्रीय सदस्य महेश आचार्य को उपस्थिति रहेको थियो। नेपका केन्द्रीय सदस्य महेश रेग्मि , स्वामि भागवत सरण ,पुर्ब राष्ट्रिय तदर्थ समिती सम्योजक चन्दन कौ�. . .
विराटनगर । आज भ्यालेनटाइन डे अर्थात् प्रणय, प्रेम दिवस । आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गरेर मनाउने गर्छन् । पछिल्लो समय भ्यालेन्टाइनको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर विश्वभर नै फैलिएको छ । यसैक�. . .
विराटनगर । दुईवर्षदेखि अनिश्चित बनेको विराट गोल्डकप आगामी चैतमा हुने भएको छ। २०७४ चैतमा दिवा–रात्री प्रतियोगितापछि पुनः हुन नसकेको गोल्डकप आगामी चैतमा हुने निश्चित झैं भएको हो । त वर्ष कोरोनाका कारण प्रतियोगिता हुन सकेन । यो वर्ष गोल्डकप गर्नका लागि सरकारी चासो समेत बढेको थियो । विराट गोल्डकप फुटबल . . .
विराटनगर । लोकलाज ढाक्न सात महिनाकी गर्भवती छोरीलाई भारतको सीतामढीबाट आफ्नै बुबाले विराटनगरसम्म ल्याएर छोडेर भागेका छन् । उनी १३ वर्षीया बालिका हुन् । उनका बुबाले भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गरेर जिल्ला प्रशासन कार्यालय, मोरङ आसपास छोडेर भागेको खुलेको छ । सात महिनाकी गर्भवती बालिकाको स्वास्. . .
विराटनगर । म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर विराटनगरमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ । मोरङको जहदा गाउँपालिका ४ की २५ वर्षिय रन्जना महतोको उपचारको क्रममा शनिबार विहान मृत्यु भएपछि आफन्तहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै नाराबाजी गरे�. . .
विराटनगर । विराटनगरस्थित एभरेष्ट कलेजमा ‘इनटरयाक्टिभ फ्लाट प्यानल’ माध्यमबाट पठनपाठन सुरु गरिएको छ । कक्षा कोठामा विद्यार्थी अनुपस्थित रहँदा समेत प्रविधिको माध्यमबाट सहजै अध्ययन गर्न सकिने प्रणालीबाट शिक्षक सिकाई सुरु गरिएको हो । प्रविधिमार्फत कम्युटर, प्रोजेक्टर, टिभी, क्यामेरा, हवाईट बोर्ड, स�. . .
विराटनगर । मोरङ प्रहरीको ‘क्विक रेस्पोन्स टिम’ले विराटनगर–१५ हुलास मेटल नजिकबाट चार केजी गाँजासहित दुईजनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले को २ ह ७२४१ नम्बरको अटोलाई शंका लागेर चेकजाँच गर्दा कार्टुनमा लुकाएर राखिएको चार केजी गाँजा बरामद गरेको हो । प्रहरीले सुनसरी इटहरी–५ का ५२ वर्षीय तेजबहादुर . . .
विराटनगर । औषधी व्यवस्था विभागमा दर्ता नभएको खाद्यपुरक सामग्री (डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स) औषधी विराटनगरका औषधी पसलमा छ्याप–छ्याप्ती भेटिन थालेपछि औषधी व्यावस्था विभाग कार्यालय विराटनगरले अनुगमनलाई तिव्रता दिइएको छ । विभागले विराटनगरको फार्मेशीहरुमा अनुगमन गरि ठूलो परिमाणमा दर्ता न�. . .
विराटनगर । विराटनगरको मदर एण्ड चाइल्ड अस्पतालको मेडिकल डायरेक्टरमा डा.शैलजा क्षेत्री नियुक्त हुनुभएको छ । विराटनगर स्थित जहदा रोडमा रहेको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटि अस्पतालको विस्तारित शाखा मदर एण्ड चाइल्डको मेडिकल डायरेक्टरमा उहाँलाई नियुक्त गरिएको हो । धरान स्थित बिपि कोइराला स्व�. . .