विराटनगर । मौसम पूर्वानुमान महाशाखाले पुनः आगामी साउन ४ गते बेलुकादेखि ७ गतेसम्म नेपालका विभिन्न स्थानमा पानी पर्ने संभावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भागको नजिक आउने संभावना रहेको भन्दै ३–४ दिन सतर्कता अपनाउन आग्रह गरिएको हो । मनसुन सक्रिय . . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले कोभिड १९ का कारण धरासयी भएका उद्योग, व्यवसायीलाई बैंकले धम्कीपूर्ण भाषा प्रयोग गरेर कर्जा तथा ब्याज असुल्ने नीति लिइएको गुनासो गरेका छन् । उनीहरू कोभिड १९ का कारण धरासायी भएका उद्योग व्यवसायहरूको उत्थानका लागि नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट कर्जा भ�. . .
विराटनगर । मोरङको बेलबारी ६ मा अनौठो प्रजातिको माछा भेटिएको छ । बेलबारीको सोमबारे र बनौलबीच नहरको पानीमा स्थानीयले पहिचान गर्न नसक्ने प्रजातिको माछा भेटिएको हो । सुनसरी–मोरङ सिंचाई आयोजनाको यो नहरमा दुईवटा माछा फेला परेका छन् । स्थानीय टेकनाथ शर्माका अनुसार माछा अहिलेसम्म पहिचान नगरिएकोमा पर्दछ �. . .
विराटनगर। त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित परीक्षा गराउने तयारी गरिएको हो । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वव. . .
विराटनगर । मुख्यमन्त्री शेरधन राईले किसानले उत्पादन गरेको कृषिजन्य वस्तु खेर जान नदिने दावी गरेका छन् । दुग्ध विकास संस्थानको ५२ औं स्थापना दिवसको अवसरमा विराटनगर दुग्ध वितरण आयोजनामा भएको कार्यक्रममा प्रदेश सरकारले किसानकै पक्षमा नीति लिएका कारण पाउडर प्लान्ट सुधारमा लगानी गरेको उनको भनाई थियो ।. . .
विराटनगर । प्रहरीले लुटपाटमा संलग्न चारजनालाई नियन्त्रणमा लिइएको छ । गत असार ११ गते साँझ विराटनगर–२ का दिपेन्द्र विश्वासको मोवायल र एक हजार ५०० रकम लुटपाट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । विश्वास आफ्नो साथीसँग स्कुलटीमा जाँदै गरेको अवस्थामा विराटनगर–५ मा ढुकेर लुटपाट गरेको आरोपमा विराटन�. . .
एन्जु शिवाकोटी विराटनगर । साउन महिना सुरु भएको छ । महिलाहरुका हात मेहन्दी र हरिया चुराले भरिन थालेका छन् । यो महिनामा हिन्दु धर्मालम्बिहरुले शिव भगवानको पुजा आराधना गर्ने र सोमबारको व्रत बस्ने चलन छ । साउन महिना धान रोपेर जताततै खेतहरु हरियो हुनु बर्षाका कारण जलमग्न रहने यो महिनामा हरियो रंग विशेष म�. . .
विराटनगर । चार दशक यातायात मजदुरको रुपमा क्रियाशील जीवनयापन गरेका स्वर्गिय . नारायण लामाको जन्मदिनको स्मरण गर्दै विराटनगरमा यातायात मजदुरलाई राहत वितरण गरिएको छ । तुलसी बहुमुखी सहकारी संस्थाको सहयोगमा विराटनगर ट्यक्सी स्ट्याण्डका ३० जना यातायात मजदुरहरुलाई खाद्यान्न सहयोग गरिएको हो । राहत वितर�. . .
मैले एण्डिशा पराजुलीलाई आफ्नो प्रेम सम्बन्धको बारेमा बताई, फोटाहरू पठाई स्वेता पोखरेलसँग विवाह गर्न लागेको केटा संजिव सुवेदीलाई देखाउनु भन्नु नै मेरो ठुलो गल्ती भयो भन्ने कुरा अहिले आएर मलाई महसुस हुँदै छ, यदि स्वेता पोखरेलले मेरै कारणले आत्महत्या गरेको हो भने म आफूलाई निजको दोषी भएको स्वीकार्छु : सव�. . .
विराटनगर । विराटनगरका निजी उच्च मा.वि.ले कक्षा ११ मा विद्यार्थी भर्ना सुरु गरेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा नआउँदै विराटनगरका उच्च मा.वि.ले पूर्व भर्ना कार्यक्रम सुरु गरेका हुन् । ‘प्रि–एडमिशन’ भनेका छौं, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले भने–संभव वा सहज हुने विद्यार्थी�. . .
विराटनगर । आज साउने सक्रान्ति पर्व घरघरमा रमाइलो र स्वादिष्ट भोजन खाएर मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने चलन छ । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलाग�. . .
सुयोग ढकाल विराटनगरकी शुशीला आचार्यलाई एउटा कारोबारका लागि अलग्गै बैंक खाता खोल्नपर्ने भयो । तर, कोरोना त्रासमा बैंकमा जाने, लाइन बस्ने र खाता खोल्ने काम प्राथमिकतामा पर्ने कुरै भएन । शुशीला जस्ता अन्य धेरैलाई परम्परागत बैंकिङ प्रणालीले घरमा नै बसेर खाता खोल्न सक्ने सुविधाहरु दिनसकेको थिएन । तर, ए�. . .