विराटनगर

प्रदेशका राजधानीमा बुथ राखेर महासङ्घको निर्वाचन गराउन मोरङका उद्योगी–व्यवसायीको माग

विराटनगर । मोरङका दुई मुख्य उद्योगवाणिज्य संस्थाले सातै प्रदेशका राजधानीमा प्रदेशस्तरीय बुथ राखेर नेपाल उद्योगवाणिज्य महासङ्घको निर्वाचन गराउन माग गरेका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले महासङ्घका अध्यक्ष भवानी राणालाई पत्राचार गर्दै महासङ्घको नेतृत्वका लागि आगामी मङ्सिर १३ गते गर�. . .


रतुवा खोलामा पुलमुनीको पुल तर्छन् रतुवामाई र गौरीगञ्जका स्थानीय

रबिन्द्र बराल रंगेली । मोरङ र झापालाई जोड्ने रतुवा खोलामा पक्की पुल निर्माण भईसकेको छ । तर, खोला तर्न पुलमुनी अर्को बाँसको पुल लगाइएको छ । मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगञ्जकालाई छुट्याएको रतुवाखोलामा पक्की पुलमुनी कच्चा बाँसको पुलको सहारा स्थानीयले लिने गरेका हुन् । मोरङको आमबाडीबाट हुल�. . .


केराबारीबाट आठ लाख बढी नगदसहित पाँच जुवाडे पक्राउ

विराटनगर । मोरङ प्रहरीले केराबारी गाउँपालिका–६ निवासी भुपेन्द्र भट्टराईको घरमा जुवा तास खेलिरहेको अवस्थामा पाँचजनालाई नियन्त्रणमा लिइएको छ । धरानदेखिका जुवाडे भेला भएर जुवा तास खेलिरहेको सूचनाका आधारमा प्रदेश १ प्रहरी कार्यालय र मोरङ प्रहरीको संयुक्त टोलिले उनीहरुलाई शनिबार राती पक्राउ गरेको ह�. . .


विराटनगरका यातायात व्यवसायीलाई दशैंमा घरघाटा

विराटनगर । विराटनगर बसपार्कबाट धनगढी, दाङको तुलसीपुर र नेपालगञ्जका लागि तीनवटा बस छुट्दै आएका थिए । प्रत्येक बसमा ३५ देखि ४० जना यात्रु हुन्थे । गन्तव्यमा पुगेर फर्कदा समेत उतिकै यात्रुको चाप थियो । कोरोना संक्रमणसँगै चैत ११ पछिको बन्दाबन्दी र साउनदेखि सञ्चालनमा आएका सार्वजानिक सवारीले दशैंमा समेत . . .


रात्रिकालीन खेल हेर्ने विराटनगरवासीको चाहना पूरा हुँदै

विराटनगरवासीको रात्रिकालीन खेलकूद हेर्ने चाहना आगामी मङ्सीरदेखि पूरा हुने भएको छ । वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस क्षेत्रमा रात्रिमा खेलकूद हेर्ने नागरिकको इच्छा प्रदेश सरकारको सहयोगले पूरा गर्न लागेको हो । सरकारको लगानीबाट पहिलोपटक यस क्षेत्रमा उक्त फ्लड लाइट जडान गर्न लागिएको काठमाडौको �. . .


शहिद रंगशालामा मंसिर भित्रमा फ्लड लाइट जडान हुने

विराटनगर । आगामी मंसिर भित्रमा शहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडान भईसक्ने भएको छ । फ्लड लाइट जडानका लागि आवस्यक सामाग्री आईसकेकाले मंसिर भित्रमा काम सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । रंगशालामा फ्लड लाइट जडानका लागि आवस्यक सामाग्रीहरु ल्याएपछि अनुगमन गर्दै मन्त्री घ�. . .


आफन्त संक्रमित भएर विराटनगरका निजी अस्पतालमा भर्ना गरिए परिवारका सदस्यको अवस्था झन् कष्टपूर्ण

विराटनगर । आफ्ना हजुरबुबाको स्वास्थ्यमा समस्या देखिएपछि झापा गौरादह–१ सितापुरी निवासी रन्जिता खनालले विराटनगरको नोबेल मेडिकल कलेज विराटनगरमा गत बुधबार भर्ना गर्नुभयो । आकस्मिक कक्षमा भर्ना गरिएपछि ८६ वर्षीय हजुरबुबालाई निमोनियाले ग्रस्त बनाएको चिकित्सकले परिवारका सदस्यलाई बताएका थिए । आकस्मि�. . .


नोबेलमा झापाका दुईजनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल टिचिङ्ग हस्पिटलमा झापाका दुईजना नागरिकको कोराना संक्रमणबाट मृत्यु भएको छ । शुक्रबार दिउँसो झापा गौरादह नगरपालिका–१ सितापुरीका ८६ वर्षीय बृद्ध र शुक्रबार बिहान शिवसत्ताक्षी नगरपालिकाका ५० वर्षीय पुरुषको मृत्यु भएको हो । गौरादहका बृद्धालाई बुधबार निमोनियाको समस्य. . .


विराटनगरका निजी अस्पतालले संक्रमितको उपचारका नाममा लुट मच्चाएको भन्दै सर्वत्र विरोध

विराटनगर । कोरोना संक्रमितको उपचारमा निजी अस्पतालले मनपरी शुल्क असुल गरेको भन्दै त्यसको सर्वत्र विरोध सुरु भएको छ । सरकारले संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा गरेसँगै विराटनगरका निजी अस्पतालले उपचारको नाममा ब्रम्हलुट मच्चाएपछि त्यसको विरोध सुरु गरिएको हो । निजी अस्पतालले प्रदेश सरकारले सञ्. . .


विराटनगर १७ इस्मालपुर सीमा क्षेत्रमा नेपाल–भारत सुरक्षाकर्मीको संयुक्त गस्ती

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपाल र भारतीय एसएसबीले संयुक्त गस्ती सुरु गरेका हुन् । चाडपर्वको समयमा सीमा क्षेत्रको चोरबाटो प्रयोग गर्दै खुद्रे तस्करको दबदबा बढीर. . .


रतुवामाईका वडा सदस्य करणी आरोपमा पक्राउ

विराटनगर। मोरङको रतुवामाई नगरपालिका ३ का वडासदस्य जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । स्थानीय २५ वर्षीया एक महिलालाई जर्बरजस्ती करणी गरेको आरोपमा ३९ वर्षीय विनोद सिंह गनगाईलाई प्रहरीले पक्राउ गरेको हो । वडा सदस्य गनगाईले गत कार्तिक ७ गते महिलालाई धान खेतमा जबरजस्ती करणी गरेको आरोप लागेको प्�. . .


विप्लव नेकपाका पूर्वी कमाण्ड अन्तर्गतको कम्पनी कमिसारसहित दुई पक्राउ

विराटनगर । नेत्रविक्रम चन्द (विप्लव) नेकपाका पूर्वी कमाण्ड (चौथो कम्पनी कमिसार) सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) रहेका छन् । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष �. . .