विराटनगर

कोशीबाट थप १४ जनाले जिते कोराना

विराटनगर । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रबाट १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालमा उपचारतः झापाका ६, मोरङका ४, सुनसरीका ३ र पाँचथरका १ जनाले कोरोना भाईरस परास्त गरि सोमबार डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिकासहित ५४ वर्षसम्मका छन् । कोभिड उपच�. . .


विराटनगरमा एक महिलामा फेरी देखियो कोराना पोजेटिभ, सक्रमितको संख्या ११ पुग्यो

विराटनगर । विराटनगरमा पुन थप एक जना कोरोना पोजेटिभ देखिएको छ । दुवई असार ९ गते आएकी एक २५ बर्षिया महिलामा कोरोना पोजेटिभ देखिएको हो । विराटनगर महानगरपालीका वडा नं ७ की ती महिलामा कोरोना पोजेटिभ देखिएको विराटनगर महानगरपालीका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । उनको हिजो पिसिआ�. . .


यौन दुव्र्यवहार आरोपमा फरार मदर्साका मौलना अमरुद्दिनले गरे प्रहरीसँग आत्मासर्मपण

विराटनगर । आफ्नै दुई विद्यार्थीलाई मदर्सामा यौन दुव्र्यहार गरेपछि फरार भएका विराटनगर–८ का अमरुद्दिन मियाँ छ महिनापछि प्रहरीमा हाँजिर भएका छन् । मदर्सा अजमा मुस्तिमाका मौलाना समेत रहेका मियाँले पढ्न गएको समयमा १३ र १४ वर्षीय बालिकालाई ढोका थुनेर यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । उनी दुई दिन अ�. . .


खेतमा नेकपाका नेता तथा कार्यकर्ता

विराटनगर । असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसर पारेर विरााटनगर–८ मा सामुहिक रोपाँई गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल विराटनगरले आयोजना गरेको सामुहिक रोपाँईमा नेकपाका केन्द्रीय सदस्य एवं विराटनगर महानगर इन्चार्ज शिवकुमार मण्डलसहितले सहभागिता जनाउनु भएको हो । नेपालमा कम्यूनिष्ट पार्टीको �. . .


विराटचौकमा आगलागी, ६ जना घाइते

विराटचोक । मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित ए वान खाजा घरमा लागेको आगो निभाउने क्रममा ६ जना स्थानीय घाइते भएका छन् । टिनको छाना भएको होटलको घरमा लागेको आगो निभाउने क्रममा स्थानीयलाई चोट लागेको हो । मोरङ प्रहरीका अनुसार स्थानीय छत्र थापा, खगेन्द्र प्रसाद लुईटेल, गोबिन्द दाहाल, बाबुराम बस्नेत, रण�. . .


गलैंचामा कोरोना असर : एक अर्ब २५ करोडको उद्योग बन्द

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिकामा एक अर्ब २५ करोडको लगानीमा साढे तीनवर्ष अगाडी खुलेको हाइटेक कार्पेट (गलैंचा) इन्डस्ट्री बन्द भएको छ । कोरोना संक्रमणपछि गलैंचा बजारमा आएको मन्दिका कारण उत्पादन सुरु भएको साढे तीनवर्षमा गलैंचा उद्योग बन्द भएको हो । नेपालकै सबैभन्दा ठूलो लगानीमा उद्योग सञ्चा�. . .


रंगेलीका मौरी पालक किसानलाई अनुदानको सामाग्री

रबिन्द्र बराल विराटनगर । ‘दैनिकी गरांै मह सेवन, हुन्छ स्वास्थ्य दिर्घ जीवन’ नाराका साथ मोरङको रंगेली नगरपालिका–३ रंन्जनीमा कृषि ज्ञान केन्द्र सुनसरी–मोरङ तथा मौैैैरी ब्लक सन्चालन समितिले अनुदान सामग्री वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कृषि ज्ञान केन्द्र सुनसरी–मोरङ तथा मौ�. . .


विराटनगर महानगरको छैठौं नगरसभा सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको छैठौं नगरसभा पूर्णरुपमा सम्पन्न भएको छ । नगरसभाको बन्दसत्र सर्वसम्मतरुपमा सम्पन्न भएसँगै आगामी बर्षका लागी बजेट बनाउने बाटो खुलेको हो । आइतबार सम्पन्न सभामा आर्थिक वर्ष २०७७÷०७८ को बजेट कार्यान्वयनको प्रगति समिक्षा, संशोधित नीति तथा कार्यक्रमका विषय दफावार छलफ�. . .


विराटनगरमा होस्टेलको लगानी : बालुवामा पानी

एन्जु शिवाकोटी विराटनगर । सानो लगानीमा सञ्चालनमा ल्याइएका विराटनगरका होस्टेल व्यवसाय धमाधम बन्द हुन थालेका छन् । लामो समयसम्म लकडाउनको प्रभाव परेपछि थोरै पूँजीमा सुरु गरिएको होस्टेल व्यवसाय बन्दाबन्दीमा घरभाडा बुझाउनै मुस्किल भएपछि बन्द हुन थालेका हुन् । विराटनगरमा माध्यमिक तथा उच्च शिक्षा अध�. . .


स्वर्गिय मदनको नाममा रुख रोप्दै मुख्यमन्त्रीले भने–समृद्धि र विकासको यात्रा रोकिदैन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वर्गिय मदन भण्डारीले देखेको सपना समृद्धि र विकासमार्फत पूरा गरिने बताएका छन् । विराटनगर–५ शंकरबारीमा नेकपा मोरङ विराटनगर महानगरपालिकाले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा जननेता मदन भण्डारीको नाममा रुख रोपिसकेपछि उनले यस्तो बताएका हुन् । वर्�. . .


बैंक तथा वित्तिय संस्थाको मनोमानी रहेको भन्दै उद्योगी–व्यवसायीले सरकारलाई लेखे पत्र

विराटनगर । मोरङका उद्योगी–व्यवसायीले बैंक तथा वित्तिय संस्था र बीमा कम्पनिको मनोमानी मौद्रिक नीतिमार्फत सच्याउन पर्ने माग गर्दै सरकारलाई सुझाव दिइएका छन् । बैंकहरुले ऋण नविकरणमा आफूखुशी र मनपरी कमिसन असुल्ने गरेको भन्दै उद्योगी–व्यवसायीले त्यसलाई रोक्न निश्चित रकमको सीमा तोकिनु पर्ने बताएका हु�. . .


लयमा फर्कदै मोरङ–सुनसरी औद्योगिक करिडोर

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणपछिको लकडाउनले थलिएको सुनसरी–मोरङ औद्योगिक करिडोर पुनः चलायमान बन्दै गएको छ । सरकारले आह्वान गरेको तीन महिने बन्दाबन्दीपछि त्यसलाई चिर्दै उद्योगहरु खुल्न थालेका हुन् । यद्यपी पूर्ण क्षमतामा सञ्चालन, उत्पादन र व्यवस्थापनको स्थिति आईनसकेको भएपनि पछिल्ला दि. . .