प्रेम देवान विराटनगर । मदरसामा पढ्ने दुई बालिकामाथी ‘बाल यौन दुव्र्यवहार’ गरेको आरोपमा पक्राउ परेका मोलबी विरुद्ध मोरङ अदालतमा मुद्धा दायर भएको छ । विराटनगर–८ अशोक चौकमा रहेको मदरसाका मोलबी (प्रधानाध्यापक) विरूद्ध मोरङ अदालतमा मुद्दा दायर भएको हो । मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययन�. . .
विराटनगर । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय सुनसरीले १९ वर्ष पछि पक्राउ गरेको छ । प्रहरीले लकडाउनको समयमा घर आएका मोरङ सुन्दरहरैंचा–६ महेश्वर मार्गका ३७ वर्षीय फटाहा कान्छा भनिने प्रेम मोक्तानलाई पक्राउ गरेको हो । फटाहा कान्छासहित अर्का रमित मोक्तानले २०५८ सा�. . .
विराटनगर । लकडाउन खुकुलो भएसँगै आम नागरिकले सामान्य सुरक्षा र सतर्कता नअपनाएको देखिएको छ । समय–समयमा २० सेकेण्डसम्म हात धुने, मास्क लगाउने, भिडभाड भएको ठाउँमा नजाने, हात न मिलाउने तथा सामाजिक दुरी कायम गर्ने जस्ता सुरक्षा र सतर्कता अपनाइएको छैन । बारम्बार सामाजिक दुरी कायम गर्न आग्रह गर्दै आए पनि विर. . .
विराटनगर । लगातारको वर्षाले सप्तकोशी नदीमा जलसतहले खतराको तह पार गरेको छ । कोशी कन्ट्रोल रुमका अनुसार मंगलबार बिहान ६ बजेको मापनमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक रहेको छ । रातीदेखि प्रत्येक घण्टामा १० क्यूसेक पानीको वहाव बढ्दै गईरहेको छ । सप्तकोशीका ५६ मध्ये ४६ गेट खोलिएका छन�. . .
प्रेम देवान विराटनगर । आज साउन महिनाको पहिलो सोमबार । आज बिहानैदेखि मुलुकभरका विभिन्न स्थानमा रहेका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजन विगतका बर्षमा भन्दा कम देखीए । साउने सोमबारका अवसरमा व्रतबसी बिहानैदेखि मन्दिरहरुमा पुजापाठ गर्ने भत्तजनहरुको अन्य बर्षको तुलनामा यसपटक खासै भिड देखिएन । �. . .
विराटनगर । विराटनगर महानगरपाकिलाले बीरेन्द्र सभागृहलाई पुर्ननिर्माण गरेर आधुनिक बनाउने तयारी गरेको छ । महानगर भित्रको एकमात्रै सभागृहलाई रेक्ट्रोफिटिङ गरेर आधुनिक स्वरुपमा बदल्ने योजना महानगरले अगाडी सारेको हो । पूर्व स्थानीय तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सभागृह मर्मतका लागि च�. . .
विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई विराटनगरले कृषकलाई कृषि उपकरण वितरण गरेको छ । परियोजनाले सोमबार विराटनगर कार्यालय परिसरमा मोरङको रतुवामाइ नगरपालिका–८ को रुपान्तरण कृषि सहकारीलाई कष्टम हारभेस्टर र साना उपकरणहरु हस्तान्तरण गरेको हो । परियोजनाले सहकारीलाई ७९ ल�. . .
विराटनगर । प्रदेश १ मा सोमबार १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा २ पुरुष र धरानमा १ महिला १ पुरुष, सोलुखुम्वुमा ४ पुरुष, झापाको कचनकवल र इलामको माईमा १–१ पुरुषमा �. . .
विराटनगर । नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले बताए । बैद्यले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेअनुसार प्रदेश–१, प्रदेश–२, . . .
विराटनगर । भर्खरै स्थापना भएको समृद्ध नेपाल क्लवले विराटनगरको ट्राफिक चौकमा सर्वसाधारणलाई मास्क वितरण गरेको छ । कोरोना भाइरसको महामारीको जोखिम न्यूनीकरणमा सामाजिक संस्थाको दायित्व अन्तर्गत क्लवले मास्क वितरणा गरेको हो । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणमा सानो संस्थाले समेत केहि योगदाान �. . .
विराटनगर । विराटनगरका व्यवसायी अथर अन्सारीले इलेक्ट्रोनिक्स सामानको सोरुम सञ्चालनमा ल्याएका छन् । विराटनगर–१० सिद्धार्थ चौकमा सोमबार आफ्नै बुबा हाजी कादिर अन्सारीले छोरा अथरले सञ्चालनमा ल्याएको सोरुमको उद्घाटन गरेका हुन् । अन्सारीले ३० लाख लगाानी गरेर सञ्चालनमा ल्याएको एनबीएससी सोरुममा एसी, �. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलबाट अवैध काठ बोकेर विराटनगरतर्फ आउँदै गरेको ट्याक्टरसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले को २ त ३२४८ नम्बरको ट्रयाक्टरमा लोड गरी अवैध काठको गोलिया चोरी गरेर विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ र नियन्त्रण गरेको हो । कटहरीब. . .