विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका दुईजना चिकित्सकमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । अस्पतालको कार्यरत रेसिडेेेेन्ट दुई चिकित्सकमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । उनीहरु दुवैजना शुक्रबारदेखि अस्पतालको आईसोलेशनमा रहेका थिए । अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पुष्टि �. . .
विराटनगर । पाँचदिन अगाडी गत साउन १६ गते कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि ढुक्क हुनु भएका डिभिजन वन कार्यालय मोरङका प्रमुख बिशाल घिमिरेको साउन २१ गते गरिएको परीक्षणमा कोरोना भाईरस (कोभिड–१९) रिपोर्ट पोजेटिभ आयो । शरिरका जोर्नीहरु दुख्ने र हल्का ज्वरो आएपछि कोशी अस्पताल विराटनगरमा उहाँले स्वा�. . .
राटनगर । विराटनगर महानगरपालिकामा दुई पत्रकारसहित २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । शुक्रबार बेलुका आएको रिपोर्टमा विराटनगका दुईजना पत्रकारमा समेत संक्रमण पुष्टि भएको हो । विराटनगरबाट प्रकासित हुने उद्घोष दैनिकमा कार्यरत दुई जनामा कोरोना संक्रमण देखिएपछि उद्घोषका अन्य पत्रकारको �. . .
विराटनगर । मोरङको रंगेली नगरपालिका–७ मा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रंगेलीमा शुक्रबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये ७ नम्बर वडाका १७ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी दिइएको छ । यसैगरी रंगेलीको ६ नम्बर वडाका ३ जना र ४ नम्बर वडाका २ जना र ५ म�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगरमा मात्रै ३२ संक्रमित थपिएका छन् । विराटनगरमा २४ पुरुष र ८ महिलामा संक्रमण पुष्टि भएको हो । मोरङमा शुक्रबार ६४ जना संक्रमित थपिएका छन् । जसमा रंगेलीका २३ महिला र ६ पुरुष गरि २९, बुढीगंगामा २ पुरुष र कटहरीमा एक महिलामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा ६७ जना कोरो. . .
विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बिहान अस्पताल पु¥याइएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको मृत्युपछिको रिपोर्ट पोजेटिभ आएको हो । कोशी अस्पतलाका आइसोलेन इन्चार्ज डा. लक्ष्मीनारयण यादवका अनु. . .
विराटनगर । विराटनगर–९ का एकजना व्यक्तिको कोशी अस्पतालमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान उपचारका लागि अस्पताल पु¥याइएका व्यक्तिको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिइएको छ । ५८ वर्षीय पुरुषमा एकसाता देखि सामान्य ज्वरो आएको र आज एक्कासी श्वास फेर्न समस्या परेपछि अस्पत. . .
विराटनगर । लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ । साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको छ । विशेष गरेर म�. . .
विराटनगर । कोरोनाका कारण घाटा बेहोरेका उद्योग तथा व्यवसायलाई बैंकबाट सूक्ष्म निगरानीमा नराख्ने प्रावधान मिलाउन विराटनगरका उद्योगी–व्यवसायीले राष्ट्र बैंकसँग आग्रह गरेका छन् । आर्थिक वर्ष २०७६÷२०७७ मा घाटा बेहोरेका औद्योगिक प्रतिष्ठानलाई दुईवर्षसम्म सूक्ष्म निगरानी नराख्ने व्यवस्था मिलाउन उद�. . .
रबिन्द्र बराल रंगेली । भारतको दिल्लीबाट नेपाल प्रवेश गरेकी रङ्गेली निवासी महिलालाई विराटनगर महानगरपालिका १० नम्बर वडाले होटल क्वारेन्टीनको सुविधा दिएपछि रंगेलीमा संक्रमण फैलिएको खुलेको छ । विराटनगरवासी बनाएर नेपाल आएकी महिलाले होटल क्वारेन्टीनमा बस्दा सावधानी नअपनाएका कारण एउटै परिवार संक्रम�. . .
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेशनमा बस्नु भएको छ । केही दिन पहिले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहेका अवस्थामा प�. . .
एन्जु शिवाकोटी विराटनगर । कोरोना भाईरस (कोभिड–१९) महामारीसँगै झाडापखाला, बान्ता, हैजा, जण्डिस जस्ता समस्याका विरामी दिनप्रतिदिन बढ्दै गएका छन् । पछिल्लो साता बढेको गर्मीका कारण झाडापखला, बान्ता, जण्डिस जस्ता समस्याका विरामी बढ्न थालेका हुन् । कोशी अस्पताल विराटनगर आकस्मिक कक्षमा मात्रै दैनिक १५ दे�. . .