विराटनगर । प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । चारजना महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा म�. . .
एन्जु शिवाकोटी विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणका लागि सरकारले जारी गरेको लकडाउनसँगै प्रदेश १ मा मात्रै ४१३ जनाले आत्माहत्याको बाटो रोजेका छन् । चैत ११ गतेदेखि असार १६ गतेसम्म प्रदेश १ प्रहरी कार्यालयमा अभिलेख भएका आत्माहत्याको घटना तुलानात्मक रुपले सामान्य अवस्थाकै हाराहारीमा देखिएपन�. . .
विराटनगर । आन्तरिक राजश्ज विभागको अनलाइन सर्भर इन्ट्रिग्रेटेड ट्याक्स सिस्टम (आईटीएस) मा समयमै कर नबुझाउने व्यवसायीक फर्म तथा उद्योगको नाममा स्वतः बिलम्ब शुल्क जोडिन्छ । लकडाउनको कारण देखाउँदै गत फागुन महिनायता करदाता कर बुझाउन पन्छिदै आएका छन् । विश्वव्यापी कोरोना भाईरस महामारीको आतंक नेपालमा अल�. . .
विराटनगर । विराटनगर रानीमा रहेको लायन्स क्लब अफ बिराटनगर रानी र लियो क्लब अफ विराटनगर रानीद्वारा रक्तदान गरेको छ । विराटनगर १५ र १६ को सिमानामा पर्ने बैंकचौक स्थित बुधबार सयुक्त रुपमा रक्तदान कार्यक्रम गरेको हो । विराटनगरमा रगतको अभाव भईरहेको अवस्थालाई मध्यनजर गर्दै लायन्स क्लब अफ बिराटनगर रानी र . . .
विराटनगर । विराटनगरको रानीमा लायन्स क्लव अफ मिल्श एरीयाले रक्तदान गरेको छ । विराटनगर १६ स्थित दुर्गा मन्दिर परिसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम गरेको हो । लायन्स क्लव डे को अवसर पारेर आयोजना गरिएको रत्तदान कार्यक्रममा २५५ जनाले रक्तदान गरेका थिए । विराटनगरमा रगतको अभाव भईर�. . .
विराटनगर । विराटनगर हस्पिटल चौकमा रहेको तुलसी प्याथोलोजि ल्याब एण्ड क्लिनिकले आफ्नो वार्षिक उत्सवको अवसर पारेर विरामीलाई छुट दिने भएको छ । छैंठौ वार्षिक उत्सवको अवसर पारेर ल्याबले छुट ल्याएको हो । तुलसी प्याथोजि ल्याबका प्रबन्ध निर्देशक कैलाश प्रसाद साहको अनुसार वार्षिक उत्सवको अवसरमा विभिन्न प. . .
विराटनगर । रोटरी क्लव विराटनगर मिडटाउनको अध्यक्षमा युवा उद्योगी तथा पर्यटन ब्यवसायी पुन्य भट्टराई चयन हुनुएको छ । भट्टराई सन् २०२०÷०२१ को लागि रोटरी क्लव विराटनगर मिडटाउनको अध्यक्षमा सर्वसम्मत रूपमा चयन हुनुभएको हो । विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत आवद्ध रहनुभएको भट्टराईले आफ्नो कार्यकालमा �. . .
विराटनगर । लियो बहुजिल्ला परिषद् ३२५ नेपालको अध्यक्षमा बिराटनगरमा रहेर सामाजिक काममा सक्रिय युवा रन्जित भगत निर्वाचित भएका छन् । हरेक बर्ष जुलार्इ १ बाट सुरु हुने एकवर्षे कार्यकालका लागि भगत निर्वाचित भएका हुन् । बहु जिल्ला परिषद ३२५ नेपालको लियोको सर्वोच्च निकाय मानिन्छ । करिब ३५० क्लब र १५००० भन�. . .
विराटनगर । मानव अधिकारकर्मी एवं विराटनगरका समाजसेवी सोमराज थापालाई पत्नी शोक परेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश १ संयोजक समेत रहनु भएका थापालाई बुधबार पत्नी शोक परेको हो । उनकी पत्नी रेखा शाह थापाको ४३ वर्षको उमेरमा बुधबार आफ्नै निवासमा निधन भएको थियो । स्वर्गिय थापा मृगौला र. . .
विराटनगर । सवारी आवागमन व्यवस्थानका लागि सडकमा डीउटीमा खटिने ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल ईन्डिपेन्डेन्ट हुमेन फाउण्डेशन विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई स्वा स्थ्य सामाग्री उपलब्ध गराएको हो । मुलुकभर कोरोना भाइरस�. . .
विराटनगर । प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका पाँच जिल्लामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको सूचना अनुसार प्रदेश १ मा संक्रमितको संख्या ६०४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मोरङको उर्लावारी र कानेपो�. . .
विराटनगर । प्रदेश १ सरकारले स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने गरि काम सुरु गरेको छ । स्थानीय सरकारले स्थानीय रुपमा पाठ्यक्रम निर्माण गर्न सक्ने अधिकार भएपनि पाठ्यक्रममा एकरुपमा ल्याउनेगरि काम सुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका हुन् । स्थानीय विशेषका कुराहरुलाई अघि बढाउन र पा. . .