विराटनगर । मोरङ प्रहरीले विराटनगर–७ अस्पताल चौक बस्ने ३५ वर्षीय हंशराज जैनलाई मंगलबार पक्राउ गरेको छ । उनलाई ट्राफिक चौकबाट पक्राउ गरिएको हो । उनी विरुद्ध २०७० बैशाख १२ गते जिल्ला अदालत मोरङको फैसलाले जुवा मुद्दामा २०० रूपैया जरिवाना तोकेको थियो । उनी अदालतको फरार सूचिमा रहेका कारण प्रहरीले खोजि रह. . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगर–१० जहदा रोड (चौक) दक्षिण सिद्धार्थ मार्ग जानेबाटो छ । जहदा चौकबाट केही कदम दक्षिण हिडेपछि एउटा चिया पसल जस्तो देखिने पसल छ । जहाँ मानिसहरुको बाक्लो भिड लाग्ने गरेको छ । वास्तवमा त्यहाँ चिया पिउन आउनेहरुको भिड भन्दा पकौडा खान आउनेहरुको संख्या धेरै छ । ती बृद्ध हुन् मि. . .
विराटनगर । स्वरुप परिवर्तन गरेर ठूलो आवाजसहित विराटनगरका सडकमा पड्कदै कुद्ने बुलेट मोटरसाइकलमा सवार विरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही थालेको छ । यस्ता मोटरसाइकलमा सवार व्यक्तिबाट बुलेट नियन्त्रणमा लिएर जरिवानासहित कम्पनिकै साइलेन्सर परिवर्तन गराउने अभियान सुरु गरिएको हो । . . .
विराटनगर । विराटनगर लेडिज सर्कल नेपालले बालबालिकासहित अतिविपन्न ३० जनालाई निःशुल्क साइकल वितरण गरेको छ । कोरानाको कहरको बेला दैनिक ज्याला मजदुरी गरेर खाने वर्गले साइकल पाएपछि खुसी भएका छन् । विराटनगरका विपन्न बालबालिहरूको साइकल चढ्ने अभिलासा पूरा गर्न र अति विपन्न वर्गका मानिसहरूलाई कामगर्न आवात�. . .
प्रेम देवान विराटनगर । मोरङको मिक्लाजुङ गाँउपालिका २ स्थित चुलीपोखरीमा बिधुत विस्तार भएपछि स्थानीयमा खुशी छाएको छ । जिल्लाकै बिकट क्षेत्र मानिने चुलीपोखरीमा बिद्युत विस्तारसँगै घरघरमा बिजुली बत्ती बल्न थालेको हो । पहिलो पटक बिजुली पुगेसँगै स्थानीयमा खुशी छाएको छ । बषैँदेखी टुकीको साहारमा बस्दै �. . .
विराटनगर । मेडिकल क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै विराटनगर–४ मा स्टेशनरी पसल सञ्चालनमा ल्याइएको छ । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल परिसर प्रवेशद्वार भन्दा पूर्व पट्टी नहरको सिताराम बजार लाइनमा स्टेशनरी पसल सञ्चालनमा ल्याइएको हो । पाथीभरा हाउजिङ कम्पनीले निर्माण गरेको सिताराम मार्केट�. . .
विराटनगर । प्रदेश नम्बर एकको नमुना निर्माणधिन प्रवेशद्धारको प्रदेश न १ मुख्यमन्त्री शेरधन राई सहितको टोलीले निरीक्षण तथा अनुगमन गरिएको छ । भारतबाट आउने पर्यटकहरुलाई नेपाल प्रवेशको क्रममा नेपाली संस्कृति, भेषभुषा सहितको आर्कषित पर्यटकिय रमणीय सामग्री झल्किने स्वागतद्वारको मुख्यमन्त्री सहितको ट. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–१ स्थित सिंघीया खोलाको गोकुवा पुलमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको ट्याक्टर आफै अनियन्त्रित भएर सोमबार बिहान ८ः३० बजेतिर दुर्घटनामा परेको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा परेर को १ त ८८१३ नम्बरको ट्याक्टरका चालक अन. . .
विराटनगर । विराटनगरको न्युरो कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको आज बिहान ८ बजेतिर ज्यान गएको छ । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि महिलालाई उपचारका लागि मंसिर ९ गते अस्पताल भर्ना गरिएको अस्पतालका प्रशासकीय अ�. . .
विराटनगर । सप्तरीको तिलाठीबाट विरामी बोकेर आएको एम्बुलेन्स विराटनगर कन्चनबारीं आयल निगम अगाडी दुर्घटना हुँदा एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् । सप्तरीको तिलाठीबाट विरामी बोकेर आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स रोकेर राखिएको एमल ०१–एल–०३३६ नम्बरको ट्रलीमा ठोकिन गएको हो । दुर्घटनामा तिलाठी�. . .
विराटनगर । विराटनगर ८ स्थित हस्पिटल चौकमा विरयानी पारखीहरुको लागी दावत विरयानी हाउस संचालनमा आएको छ । शनिबारदेखी संचालनमा ल्याएको दावत विरयानी हाउसको ८ बर्षिय बालक मो रजाक खानले उद्घाटन गरेका थिए । विराटनगर व्यावसायी मो जमाल खानले ७ लाख बराबरको लगानीमा विरयानी हाउस संचालनमा ल्याएका हुन् । दावत विर�. . .
प्रेम देवान विराटनगर । सडकमा बेवारिसे अवस्था रहेका कुकुरहरुको विराटनगरका स्थानिय युवाहरुले रेखदेख तथा संरक्षण गर्न थालेका छन् । लामो समयदेखी सडकमा घाईते अवस्थामा बसेका विवारिसे कुकुरलाई रेखदेख गर्न थालेका हुन् । यसैविच सडकमा बस्दै आएको एउटा कुकुरलाई गाडीले ठक्कर दिई घाईते अवस्थामा रहेको कुकुर. . .