बिराटनगर– ८ का ४० बर्षीय अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको छ । बुधबार विहान पौने १२ बजे बुढिगंगा स्थितमा रहेको आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोकट्रिक सट भई करेन्टको झड्काले लाग्दा चौधरी दुई तला माथीबाट भुईमा बझारिएका थिए । करेन्टको झड्का लागेर भुईमा बझारिएर . . .
विराटनगर । मोरङ प्रहरीले भारतबाट तस्करी गरेर ल्याएको सामान विभिन्न स्थानबाट बरामद गरेको छ । भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली गरेर आयात–निर्यात भइरहेको अवस्थामा मोरङ प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको हो । धनपालथान गाउँपालिका–१ गडेरीयाबाट प्रहरीले ९० बोरा सेतो मटर मंगलबार बरामद गर�. . .
विराटनगर । तीनवर्ष नाघेपनि विराटनगर जुट मिल्सको साधारणसभा भएको छैन। नेपालकै जेठो उद्योगको साधारणसभा गर्नुपर्ने भएपनि सञ्चालक समितिले आनाकानी गर्दै आएको हो । कम्पनी रजिस्ट्रारको कार्यालयले साधारणसभा गर्न पटकपटक निर्देशन दिए पनि मिल्स सञ्चालक समितिका अध्यक्ष वसन्त वनले अटेर गर्दै साधारणसभा नगरे. . .
विराटनगर । जिल्ला प्रहरी कार्यलय मोरङलाई युवाहरुले एक हजार दुईसय थान मास्क सहयोग उपलब्ध गराएका छन् । मोरङ प्रहरीका प्रमुख सन्तोष खड्कालाई २०० थान केएन–९५ र एक हजार थान सर्जिकल मास्क सहयोगस्वरुप उपलब्ध गराइएको हो । दैनिक कार्यस्थलमा खटिनुपर्ने प्रहरीको स्वास्थ्य सुरक्षाका लागि मास्क उपलब्ध गराइए�. . .
विराटनगर । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका तीनजना संक्रमितको मंगलबार बिहान मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना र विराटनगरको नोबेल अस्पतालमा दुईजना नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको हो । नोबेलमा मृत्यु हुने दुवैजना मोरङका रहेका छन् । कोरो. . .
विराटनगर । सुन्दा अचम्म लाग्न सक्छ । होम ट्युसन पढाउने शिक्षकले ५ वर्षीया बालिकामाथी करणी प्रयास गरेको भन्दा । हो मुलुकमा बलात्कार घटना एकपछि अर्को गर्दै घटिरहेको बेला विराटनगरमा पनि एउटा यस्तै पत्याउनै नसकीने घटना घटेको छ । घटना विराटनगर महानगरपालीका वडा नम्बर १६ स्थित दरैया बस्तीको हो । हाल कोरोन�. . .
विराटनगर । विराटनगरको कोशी अस्पतालमा गुणस्तरीय शिशु स्याहारका लागि ‘सुसार’ कार्यक्रम सुरु भएको छ । मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउन ‘सुसार’ कार्यक्रम सोमबारदेखि सुरु भएको हो । गुणस्तरीय सेवा सुधारअन्तर्गत अस्पतालको विद्यमान मातृ तथा शिशु स्याहार सेवालाई ज्ञान सीप तथा प्रविध�. . .
विराटनगर । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विमानस्थलका रुपमा स्तरोन्नति गर्न तीन तहका सरकारबीच समझदारी भएको छ । संघीय सरकार अन्तर्गतको नागरिक उड्डयन प्राधिकरण, १ नं. प्रदेश सरकार र विराटनगर महानगरपालिकाबीच विमानस्थल स्तरोन्नतीसम्बन्धि त्रिपक्षीय लागतसाझेदारी सम्बन्. . .
विराटनगर । प्रदेश १ मा आज १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा ५७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २२ महिला र ३५ पुरु�. . .
मुनालपथ स्थिति विराटनगर अस्पतालको दुई तलामाथिबाट हाम्फालेका एक बिरामीको मृत्यु भएको छ । फोक्सोमा समस्या देखिएर आईसीयूमा उपचाररत रहेका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो । असोज १७ गते अस्पताल भर्ना भएका उनी आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्�. . .
विराटनगर विमानस्थलको स्तरोन्नति गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समझदारी हुने भएको छ । सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवलाई अधिकार दिने निर्णय गरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले आजको मन्त्रिपरिषद् ब. . .
नेपाल स्काउट प्रदेश नं. १ का स्काउटरहरुले विराटनगरमा निःशुल्क मास्क तथा जनचेतनामुलक पम्पलेट वितरण सुरु गरेका छन् । पछिल्लो समय बढदै गएको कोरोना संक्रमणको दर न्युनीकरण गर्न स्काउटरहरुले आईतबारदेखि मास्क तथा जनचेतनामुलक पम्पलेट वितरण सुरु गरेका हुन् । आईतबार जनचेतनामुलक कार्यक्रमको पहिलो दिन विरा. . .