विराटनगर

औद्योगिक वातावरण सहज बनाउन संगठन र संघको माग

विराटनगर । उद्योगी–व्यवसायीहरुको छाता उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले औद्योगिक क्षेत्र सञ्चालनमा सहज वातावरणको माग गरेका छन् । उनीहरुले आफ्ना सदस्य औद्योगिक प्रतिष्ठान तथा व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना अनिवार्य गराउन आग्रह गरेका छन् । विश्व स्वास्थ्य संगठन र नेपाल स�. . .


विराटनगरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माणको प्रक्रिया बढ्यो

विराटनगर । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माणको प्रक्रिया अगाडी बढाइएको छ । एकवर्ष भित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रक्रिया अगाडी बढाएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाण्डौं, भारतको दिल्लीस�. . .


विराटनगरमा ४२ जनासहित आइतबार प्रदेश १ मा ७० संक्रमित

विराटनगर । प्रदेश १ मा आइतबार ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र २४ पुरुष छन् । मोरङको बुढीगंगा �. . .


प्रहरीलाई ग्रीनल्याण्ड कलेजद्वारा फेसशिल्ड सहयोग

विराटनगर । ग्रीनल्याण्ड कलेज विराटनगरले कोरोना भाईरस (कोभिड–१९) रोकथामका लागि जोखिम मोलेर अग्रमोर्चामा खटिने नेपाल प्रहरीलाई ३०० थान फेसशिल्ड सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल प्रहरीलाई फेसशिल्ड उपलब्ध गराइएको कलेजका प्रिन्सिपल दिपक पोखरेलले जाानकारी दिनु भएको हो । प्रिन्सि�. . .


विराटनगरको न‍ोबेलका थप दुई कर्मचारीलाई कोरोना , कुल २५ पुग्यो नोबेलका संक्रमित संख्या

विराटनगरको नोबेल अस्पतालका थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालका दुई कर्मचारीलाई कोरोना संक्रमण भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । अस्पतालमा कुल संक्रमित संख्या २५ पुगेको छ ।. . .


भारतमा बसेर नेपालमा लागुऔषध र हातहतियार कारोबारको सञ्जाल सञ्चालन गर्दै आएका ‘बग्गा’ विराटनगरमा पक्राउ

विराटनगर । प्रहरीको अत्याधिक खोजी (मोस्ट वान्टेड) सूचीमा रहेका हातहतियार र लागुऔषध मुद्दाका फरार प्रतिवादी प्रदिप (बग्गा) यादवलाई मोरङ प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिन सफल भएको छ । भारतमा बसेर नेपालको प्रदेश १ र २ का जिल्लामा अवैध हातहतियार तथा लागुऔषधको कारोबार गर्दै आएका मुख्य नाईके यादवलाई व�. . .


विराटनगरको एशियाटीक होटलमा आईसोलेशन सञ्चालनमा, ७ संक्रमित भर्ना गरियो

विराटनगर । विराटनगरस्थित होटल एशियाटीकमा कोरोना भाईरस (कोभिड–१९) संक्रमित नागरिकको उपचारका लागि आईसोलेशन सञ्चालनमा आएको छ । शनिबार साँझदेखि होटलमा आईसोलेशन सञ्चालन आएसँगै ७ जना संक्रमित समेत भर्ना गरिएका छन् । नेपाल विद्युत प्राधिकरणका ६ जना र वाणिज्य बैंकका एकजना कर्मचारी शनिबार साँझ नै होटल एशि�. . .


सम्पर्कमै छैनन् विराटनगरका निजी विद्यालयमा अध्ययनरत ४० प्रतिशत विद्यार्थी

विराटनगर । गत चैत महिनामा कक्षा १ देखि कक्षा ९ सम्मको वार्षीक परीक्षामा दुईहजार विद्यार्थी सामेल भएको एभेरेष्ट उच्च मावि विराटनगरमा अहिले एकहजार ६०० विद्यार्थी मात्रै सम्पर्कमा छन् । कोरोना भाईरस संक्रमण र त्रासका कारण बैशाखदेखि सुरु हुनुपर्ने शैक्षिक सत्र अझै अन्यौलमा छ । अन्यौलकाबीच वैकल्पिक क�. . .


विराटनगर ८ का २१ घर निर्मलीकरण

विराटनगर । नेकपा विराटनगर ८ नम्वर वडा समितिले शनिबार कोरोना संक्रमणका कारण होम आईसोलेशनमा बसेका २१ जना नागरिकका घर निर्मलीकरण गरेको छ । कोरोना संक्रमण भई होम आईसोलेसनमा रहेका घरहरुको निर्मलीकरण गरिएको वडा समिति अध्यक्ष राम पोखरेलले जानकारी दिनु भएको हो । दोस्रो चरणको अभियान अन्र्तगत होम आईसोलेसन�. . .


विराटनगर महानगरको आईसोलेशनमा खटिने नर्समा कोरोना संक्रमण

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको आईसोलेशनमा खटिने एकजना नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । महानगरमा ४ बजेसम्म प्राप्त भएको तथ्यांकमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित राखिएको आईसोलेशनमा स्वास्थ्य परामर्शका लागि खटिने नर्समा संक्रमण पोजेटिभ देखिएको हो । जसमा विर. . .


प्रहरी चौकी बखरी अगाडीको रक्सी भट्टीमा छापा

विराटनगर । विराटनगर १२ को बखरी प्रहरी चौकीकै अगाडीको रक्सी भट्टीमा प्रहरीले छापा मारेको छ । प्रहरी चौकीकै सामुन्ने उद्योगमा उत्पादित रक्सी बिक्रीका लागि लैजाने तयार भईरहेको बेला कच्चा पदार्थ र रक्सी बनाउन सामाग्रीहरु बरामद गरिएको हो । बखरी प्रहरी चौकी अगाडी रक्सी उत्पादन गर्ने उद्योगमा छापा हान्न. . .


वीपीमा प्लाज्मा थेरापी गरिएका संक्रमितको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी उपचार पद्धतिबाट उपचारतः एकजना कोरोना संक्रमितको शनिबार दिउँसो मृत्यु भएको छ । धरान १५ निवासी ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा निधन भएको हो । उनमा शुक्रबार राति प्लाज्मा थेपारी गरिएको थियो । थेरापीपछि स्वा�. . .