विराटनगर बैशाख १० , सरकारले कोरोना संक्रमण फैलन नदिन लगाएको लकडाउनको समय एक महिना पुगेको छ ।लकडाउनले गर्दा धेरै मानिसको दैनिकी असहज बनेको छ । खासगरेर दैनिक ज्यालादारी गर्ने नागरिकलाई ठुलै समस्या परेको छ । त्यसतै अर्को समस्यामा परेको समुह हो आफ्नो घरबाट अन्य ठाउँमा पढाइ वा कामको शिलशिलामा भाडा लिएर �. . .
विराटनगर बैशाख १० , संयुक्त एम्बुलेन्स चालक संघ नेपाल मोरङ्गबाट विराटनगरमा राहत वितरण गरिएको छ ।विराटनगरमा रहेको दुई वटा सस्था पूर्वान्चल बाल आश्रम तथा बिराट वृद्ध आश्रममा सहयोग गरिएको हो । बाल आश्रममा साबुन ,सरफ र चिनी लगायतका खाधान्न तथा दैनिक उपभोग हुने सामान साथै वृद्ध आश्रममा माता तिर्थ औशीको �. . .
विराटनगर बैशाख १० , हाल विश्वभरी फैलिएको कोरोना महामारीमा नागरिकको सुरक्षार्थ खटिएको प्रहरीको सहजताको लागि नेपाल अग्रवाल युवा मञ्च विराटनगरले ग्लब्स तथा ज्वरो मापन गर्ने थर्मल स्क्यानर वडा प्रहरी कार्यालय विराटनगरलाई हस्तान्तरण गरिएको छ । पाल अग्रवाल युवा मञ्च विराटनगरका महासचिव हेमन्त अग्रवा�. . .
विराटनगर बैशाख १०, विराटनगरमा लकडाउन केहिदिन यता खासै प्रभावकारी देखिएको छैन । विराटनगरमा विहान र बेलुकी मात्रै केेही भिड हुदै आएको भए पनि केेही दिन यता मानिसहरूको चहलपहल दिउँसो पनि बढेको देखिन्छ । विराटनगर बजारमा दिउँसो पनि सर्वसाधारणको चहलपहल बढेको छ । मोरङ प्रहरीले लकडाउन प्रभावकारी बनाउन केह�. . .
विराटनगर बैशाख १० , आज्ञ थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तीनजनामा कोरोना पोजिटिभ देखिएको हो । उनिहरु उदयपुरमा अन्य संक्रमित संगै रहेका थिए। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षीय पुरुषमा क. . .
विराटनगर बैशाख १० , प्रदेश नम्बर १ कोरोना भाइरसको संक्रमणमा जोखिममा रहेको प्रदेश बनेको छ । भारतसंग खुला सिमाना भएको कारण जोखिममा रहेको भनिदै आएको प्रदेश १ मा लगातार संक्रमित देखिन थालेपछि नेपाल मै प्रदेश १ कोरोनाको केन्द्रबिन्दु बन्ने क्रममा रहेको छ। प्रदेश नं. १ मा नेपाल मै सबै भन्दा बढी २४ जनालाई क�. . .
विराटनगर बैशाख ९। विश्वमा सुचना प्रविधिको प्रयोगले विभिन्न अनौठा काम गरेको सुनेका छौ हामीले । विश्वमा सुचना प्रविधिको कारणले मानिसको दैनिक जीवन सहज बनेको पक्कै छ। विश्वभर फैलिएको कोरोना भाइसरसंग लड्न विभिन्न उपायको खोजी भइरहेको बेला विराटनगरमा युवाहरुले रोबर्ट बनाएर कोरोना विरुद्धको लडाइँमा ल�. . .
विराटनगर बैशाख ९, उदयपुरमा आज मात्रै ११ जनाको कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । विराटनगरको कोशी अस्पतालमा गरिएको परिक्षणमा ८ र काठमाडौ टेकु अस्पतालमा ३ गरि ११ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । मन्त्रालयका अनुसार टेकुमा अन्य २० जनाको परिक्षण भइरहेक�. . .
प्रदेश नं १ मा सोमबारसम्म तीन हजार २६८ जनाको कोभिड–१९ परीक्षण गरिएको छ । प्रदेश सरकारले दु्रत परीक्षण विधि (आरडिटी) र थ्रोट स्वाब (पिसीआर) विधिबाट उक्त परीक्षण गरेको हो । परीक्षण गरिएकामध्ये आरडिटी विधिबाट दुई हजार ६०९ र स्वाब (पिसीआर) बाट ६५९ जना रहेका छन् । विराटनगरको कोशी अस्पताल र धरानको बिपी कोइर�. . .
नवराज कट्टेल विराटनगर, बैशाख ९ गते । कोरोना भाइरस संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारत १३ जनालाई आइसोलेशनमै नमाज पढ्ने सुविधादेखि कुरान (इस्लाम धर्मालम्बीको धर्मग्रन्थ) उपलब्ध गराइएको छ । इस्लाम धर्मालम्बी दुई नेपाली र ११ जना भारतीय नागरिक कोरोना संक्रमित भए पनि स्व�. . .
विराटनगर - राष्टिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीद्वारा खाद्यान्न वितरण गरिएको छ । विराटनगर वडा न.१० का अति बिपन्न ४० घर परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो । राष्टिय युवा संघ नेपालका केन्द्रीय सदस्य मुकेश बुढाथोकी, निर्माण व्यवसायी प्रदेश १ वरिष्ठ उपाध्यक्ष कमल गौतम, ट्र�. . .
विराटनगर बैशाख ८ , विराटनगरको तरकारी बजार "गुद्री" मा अत्यधिक भिड बढेपछी नियन्त्रण गर्न नसकेपछि सामाजिक संजाल तथा मिडियामा चौतर्फी दवाब आएपछि जिल्ला प्रशासन मोरङले बन्द गराएको गुद्री बजार पुन संचालनमा ल्याइएको छ । विराटनगरको वडा नम्बर ११ मा केहि समय अगाडी मात्रै सरेको बजारमा बिहान र बेलुकी अत्यधिक �. . .