विराटनगर, बैशाख ७ । हरेक दिन बिहान १०-१२ जनाको युवासमुह रोयल बिरयानीमा पाकेको खाना लिएर लस्करै निस्कन्छ अनि विराटनगरका सडकमा खाना नपाएर बसेका गरिब तथा बिपन्न परिवारलाइ खान वितरण गर्छ। उनीहरुको मोटरसाइकलमा लेखिएको छ " निशुल्क खाना वितरण गर्ने समुह" । यो लेखेका सवारीसाधन देख्नासाथ सुरक्षामा बसेको प्�. . .
इनरुवा, ७ वैशाख । उदयपुरमा कोरोना भाइरस संक्रमितसँगै बसेका सुनसरीका एक जनालाई विराटनगर पठाइएको छ । कोरोना संक्रमितसँगै उदयपुरको भुल्केमा बसेका एक जना सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका रहेका छन् । कोरोना संक्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्तिसँगै सुनसरी भोक्राहा नरसिंह गाउँपालि�. . .
विराटनगर बैशाख ७ , नेपाल बिद्यार्थी संघले आफ्नो ५१ औं स्थापना दिवशको अवसरमा आयोजित रक्तदान कार्यक्रम लकडाउनलाई ख्याल गर्दै सामाजिक दुरि कायम गरि मनाएको छ। कोरोना भाइरसको त्रास बढे सगै रगत अभावलाई मध्य नजर गर्दै पुस्पलाल चोक,बरगाछी र मुनाल चोकमा गरि ५१ प्रीन्ट रगत संकलन भएको थियो । कार्यक्रममा नेपा�. . .
विराटनगर बैशाख ६, आज नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण देखिएका व्यक्ति विराटनगरका हुन्। संक्रमण देखिएका व्यक्तिका विषयमा थप विवरण संकलन भइरहेको बताइएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले �. . .
विराटनगर । उदयपुरको मस्जिदमा रहेको १२ जनामा कोरोनाको पुष्टि भएपछि मोरङ र सुनसरीका मस्जिद र मदरसामा निगरानी बढाईएको छ । मोरङमा ६७ मदरसा र ८९ वटा मस्जीद रहेकोमा ति सबै ठाउँमा निगरानी बढाउनको लागि सबै स्थानीय तहहरुलाई अनुरोध गरिएको र त्यहाँ मौलानाहरुसँग समेत कुरा भईहेको मोरङका प्रमुख जिल्ला अधिकारी म�. . .
विराटनगर । रातीको ११ बजेको थियो, ४ वटा एम्बुलेन्सहरु साईरन बजाउँदै बिराटनगरको नेशनल ट्रेडिङको भवनमा आईपुग्यो । सँगै प्रहरीको गाडीले उनीहरुलाई स्कर्टिङ गरेर ल्याएको थियो । यसरी आएको ३ वटा एम्बुलेन्समा कोरोनाको पोजेटिभ देखिएका थिए भने अर्को एउटा एम्बुलेन्समा भने कोरोना नेगेटिभ देखिएका ब्यक्ति थिए । . . .
विराटनगर बैशाख ६ , नेपाल अग्रवाल युवा मञ्च विराटनगरले कोरोना भाइरस रोकथामको लागि सेनिटाइजेसन बुथ जिल्ला प्रहरी कार्यालय, मोरङ लाई हस्तान्तरण गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मोरङमा मोरंगका एसपी विश्व अधिकारीलाई उक्त बुथ हस्तान्तरण गरिएको हो । कोरोनाभाइरसका बिरामीहरू बढी रहेको अवस्थामा य�. . .
बिराटनगर, बैशाख ६, नेपाल मुस्लिम समुदाय बिकास केन्द्रद्वारा १२० परिवारलाई राहत बितरण गरीएको छ । उक्त सस्थाले बिराटनगर वडा नम्बर ५ र ६ र कटहरी गाउँपालिका वार्ड नम्बर १ का १२० ज्याला मजदुरी र लकडाउनको कारण खाध्यन्न अभावमा रहेको परिवारलाई सहयोग गरिएको आयोजक सस्थाका अध्यक्ष इब्राइम शर्माले जानकारी दिए �. . .
नवराज कट्टेल विराटनगर, बैशाख ६ गते । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ । उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको हो । कोरोना पोजेटिभ देखिएपनि . . .
विराटनगर बैशाख ६ । विराटनगर महानगरपालिका वडा-६ "शिव मन्दिर युवा समूह" ले लकडाउनका कारण समस्यामा परेका बिपन्न तथा गरिब परिवारलाई खाना सहयोग गर्दै आएको छ । उक्त समुहले चैत्र २० गतेबाट वडाकै ११३ बिपन्न परिवारलाई कुपनबाट साथै शिव मन्दिर मार्ग किचनबाटै बिना कुपन नोवेल अस्पतालमा रहेका बिमारी कुरुवा र बिर�. . .
विराटनगर बैशाख ६ , उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्के मस्जिदमा रहेका १२ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि प्रशासनले सो क्षेत्र सील गरेको छ । केही दिन अघि त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा प्रहरीले छापा मार्दा भेटिएका ४ जना नेपालीसहित १२ जना भारतीयको स्वाब परीक्षण गरेर उ�. . .
विराटनगर, बैशाख ५। प्रदेश नम्बर १ मा एकैसाथ १२ जनामा कोरोना संक्रमित भेटिएपछि सबै स्वास्थ्यकर्मी , प्रदेश १ का मन्त्रालय तथा सरोकारवाला निकय चुस्त बनेका छन् । आज मात्रै उदयपुरमा भेटिएका १२ जना भारतीयलाई कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई विराटनगरमा प्रदेश १ सरकारले निर्माण गरेको कोरोना अस्पता�. . .