विराटनगर

रोटरी विराटनगर डाउनटाउनले ‘फिड द हंग्री’ अभियान सञ्चालन गर्ने

विराटनगर । रोटरी क्लब बिराटनगर डाउनटाउन को १६ औं साधारण सभा अनलाइन कार्यक्रममार्फत सम्पन्न गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमणका कारण रोटरीले भर्चुवल साधारण सभा गरेको हो । सभाले २०२०÷२०२१ बर्षको कार्यकाल अध्यक्षका लागि रोटेरीयन दिप्ती अग्रवाल तोदीलाई चयन गरेको छ । त्यसैगरि महासचिवमा रोटर�. . .


नेकपाका चार नेता कोशी अस्पताल विराटनगरको विकास समितिमा मनोनित

विराटनगर । कोशी अस्पताल विराटननगर विकास समितिमा नेपाल कम्यूनिष्ट पार्टीका चारजना नेतालाई मनोनयन गरिएको छ । विराटनगर कार्यक्षेत्र बनाएर पार्टी राजनीतिमा सक्रिय नेतादेखि निजी अस्पतालका सञ्चालकसम्मलाई विकास समितिमा मनोनयन गरिएको हो ।          अध्यक्ष भट्टराई,               सदस्यहरु क्रमशः यादव,                �. . .


विराटनगरमा एउटै परिवारका चारजना संक्रमित

विराटनगर । विराटनगरमा एकै परिवारका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार विराटनगरका ६ जनामा संक्रमण पुष्टि भएकामध्ये चार जना एकै परिवारका हुन् । विराटनगर–१५ का ३२ वर्षीय महिला र १२, ९ र ७ वर्षीय बालक छन् । उनीहरु आमा छोरा हुन् । भारतबाट असार १६ गते सँगै आएका एउटै परिवारका पाँचजनामध्ये एकजना�. . .


प्रदेश १ का तीन जिल्लामा छैनन् संक्रमित, देशभर १६ हजार १६८ जना पुग्यो

विराटनगर। देशभर पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको हो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा देशभरका चार जिल्ला कोरोना भाईरस संक्रमणमुक्त भएको जनाएको छ । मन्त्रालयको नियमित ब्रिफिङमा प्�. . .


लागुऔषधसहित श्रेष्ठ पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैया नजिकैबाट मोरङ प्रहरीले लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले प्र.१.०२.०४० प ५०२७ नम्बरको मोटरसाइकलमा सवार विराटनगर–३ का राजु श्रेष्ठलाई चेकजाँच गर्दा झोलामा बोकेको लागुऔषध नियन्त्रणमा लिइएको हो । श्रेष्ठले तारको झोलामा लुकाएर ल्याएको डा�. . .


सामाजिक सुधारक साख्वाको स्मारक ओझेलमा

एन्जु शिवाकोटी विराटनगर । गरिब जनताले लिएको ऋण तिरेर ऋणमुक्त बनाउने मात्रै नभई पशुपतिनाथको मन्दिरमा शुद्र जातिलाई प्रवेश गराउन पहल गर्ने सामाजिक सुधारक शंखरधर साख्वाको शालिक (स्मारक) भने ओझेलमा पर्दै आएको छ । नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय बिभूती साख्वाको विराटनगर–१० बाटा रोडमा रहेको स्मारक �. . .


विराटनगरका छ जनामा कोरोना संक्रमण

विराटनगर । विराटनगरका ६ जनासहित प्रदेश १ मा मंगलबार ९ जना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ६८५ पुगेको हो । विराटनगरका ४ जना पुरुष र २ जना महिला, सुनसरीको धरानमा एकजना महिला र एक पुरुष, झापाको बाह्रदशीमा एक पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकार�. . .


चोरीको मोटर साइकलसहित तीनजना पक्राउ

विराटनगर । घरमा प्रवेश गरी मोटरसाइकल तथा सामान चोरी गर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। मोरङ पथरीशनिश्चरे–२ सृजना चौकका आतेजुङ राईको घरबाट सोमबार (हिजो) राती चोरी भएको को ३४ प ६००४ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले मोटरसाईकल सहितका धनमाल चोरी गर्ने प. . .


बिराटनगरमा ‘माइन्ड ह्याक’ अनलाइन सेशन

विराटनगर । रोटरी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा आगामी शुक्रबार ‘माइन्ड ह्याक’ अनलाइन सेशन हुने भएको छ । स्टेज तथा टेलिभिजनका दुईहजार ५०० बढी कार्यक्रममा प्रस्तुति दिइसकेका तुषार राज कुमारले अनलाइन सेशन ‘माइन्ड ह्याक’ चलाउने भएका हुन् । यस कार्यक्रममा उनले ६० मिनेट सम्म सहभागीहरुको दिमाग पढ्न. . .


विराटनगरका नाकाबाट डीउटी र सञ्चारका प्रहरीको मिलेमतोमा तस्करी

विराटनगर । अन्तरदेशीय सीमा तस्करीमा डीउटीमा रहेका प्रहरीको संलग्नता खुलेपछि प्रदेश १ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङले संगठन भित्रका ११ जना प्रहरी सदस्यमाथि अनुसन्धान सुरु गरेको छ । समुन्द्रपारबाट मालवस्तु नेपालमा वैधानिक रुपमा आयात गर्ने र भाारततर्फ तस्करी गर्ने कार्यदेखि भारतबा�. . .


विराटनगरको कोभिड अस्पताल र क्वारेन्टाइनलाई टुथपेस्ट–ब्रस सहयोग

विराटनगर । ट्राभल डेन्टिस्ट्री नेपालको पहलमा कोशी अस्पताल विराटनगर कोभिड–१९ उपचार केन्द्र र विराटनगर महानगरपालिकाले सन्चालन गरिरहेका विभिन्न क्वारेन्टाइनमा रहेका बसेका नागरिकका लागि ‘टुथब्रस र टुथपेस्ट’ वितरण गरिरहेको छ । हामी युवा संस्थाको सहजीकरणमा ट्राभल डेन्टिस्ट्रीले अस्पताल तथा क्वार�. . .


विराटनगर बजारमा मास्क नलगाई निस्के प्रहरीले पक्राउ गर्ने

विराटनगर । लकडाउन खुकुलो हुँदै गएपछि बजारमा बढ्दै गएको भीडका कारण कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्ने संभावनालाई मध्यनजर गर्दै सरकारले मास्क लगाउन अनिवार्य गरेको छ । बजारमा निस्कदाँ मास्क लगाउँर्ने पर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने नियमलाई कडाईपूर्वक पालना गराउन गृह मन्त्रालयले सबै ज. . .