विराटनगर

मोरङको सुन्दरहरैंचामा बोरामा हालेर बच्चा चोर्दा चोर्दै भेटेपछि..

विराटनगर ।  मोरङको सुन्दरहरैंचा नगरपालिका वडा – २ करैबना टोलमा एक बच्चा चोरी हुनबाट जोगिएको छ। शनिबार साँझ ९ महिनाका बच्चा रिसम भगतलाई सेतो पलाष्टिकको बोरामा हालेर लादै गर्दा आमा अनिसा भगतले चोरको पन्जाबाट खोसेर छोरालाई बचाउन सफल भइन। घरमा बच्चा सुताएर आफु धारामा पानी लिन जादाँ भारतीय मुलुकको एक मह�. . .


गाँजा सहित सुन्दर हरैँचाको खोर्सानेबाट तीन जना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैचा नगपालिका–१० खोर्साने चोकबाट गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ बस्ने २४ बर्षीय लक्ष्मी गुरुङ, १९ बर्षीय विकास धिमाल र १९ बर्षकै रितिक बस्नेत रहेका छन । हिजो साँझ प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरीको टोलीले मोटरसाईकलमा. . .


मोरङको धनपालथान २ को उप–चुनावमा नेकपा पराजीत, कांग्रेस विजयी

रबिन्द्र बराल, रंगेली । मोरङको धनपालथान गाउँपालिकाको वडा नम्बर २ मा भएको उप चुनावमा नेपाली कांग्रेसका नारायणप्रसाद साह निर्वाचित भएका छन् । नेकपाका पंकज मण्डललाई पराजीत गर्दै साह बिजयी भएका हुन् । नेकपाका पंकज मण्डलले १४९७ मत प्राप्त गरे भने बिजयी नेपाली कांग्रेसका नारायणप्रसाद साहले १७०१ मत प्राप. . .


विराटनगरको निहारिका कलेजका बिएचएमका बिद्यार्थीलाई एक दिने कार्यशाला

विराटनगर । विराटनगर–५ मा रहेको निहारिका कलेजले अध्ययनरत विद्यार्थीहरुलाई एक दिने कार्यशाला सम्पन्न गरेको छ । कलेजमा पहिलो ब्याचको विएचएममा अध्ययनरत विद्यार्थी तथा पढाउँने शिक्षकलाई एक दिने होटेल मेनेजमेन्टको क्षेत्र र अवसर सम्वन्धी कार्यशाला आयोजना गरेको क्याम्पस प्रमुख अमित ढकालले जानकारी दि�. . .


विराटनगरको एम्स कलेजका विद्यार्थी भारतको तारे होटलको अध्ययनमा

विराटनगर । विराटनगर–९ मा रहेको एम्स कलेजमा बि.एच.एम प्रथम सेमेस्टरका बिद्यार्थीलाई भारतको एक होटलको अध्ययन भ्रमण गराएको छ । यस बर्ष भर्ना भएका २१ जना विद्यार्थी भारतको सिलिगुरी अवस्थित पाँच तारे रोयल सरोवर हाटलमा तीन दिने होटल अवलोकन तथा प्रयोगात्मक सिकाईका लागि प्रस्थान गरेका हो । बि.एच.एम अध्ययन बि�. . .


विराट नर्सिङहोमबाट कृष्णदासको प्रतिक्रिया ‘मलाई षड्यन्त्र पूर्वक बलात्कारको आरोप लगाइयो’

विराटनगर  । सुनसरीको चतराधामका त्रिदण्डधारी साधु श्री कृष्णदाश जि महाराजलाई पक्राउ गर्न सुनसरी जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । एकजना योग साधक महिलाले कृष्णदाशमाथि बलात्कार गरेको आरोप लगाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दर्ता गरेपछि प्रहरीले अदालतबाट पक्राउको अन�. . .


मोरङको धनपालथानमा वडा अध्यक्षको निर्वाचनमा ८१ प्रतिशत मत खस्यो, परिणाम आजै आउने

विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ मा ८१ प्रतिशत मत खसेको छ । वडाअध्यक्षका लागि शनिबार भएको उप चुनावमा साँझ ५ बजेसम्म करीव ८१ प्रतिशत मत खसेको हो । विहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । मतदान प्रक्रिया शान्तीपुर्ण रुपमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जन�. . .


निहारीका कलेजका विद्यार्थीलाई एक दिने होटल मेनेजमेन्ट सम्बन्धी कार्यशाला

विराटनगर । विराटनगर–५ मा रहेको निहारिका कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई एक दिने कार्यशाला गोष्ठिको आयोजना करेको छ । कलेजमा पहिलो ब्याचको विएचएममा अध्ययनरत विद्यार्थी तथा पढाउँने शिक्षकलाई एक दिने होटेल मेनेजमेन्टको क्षेत्र र अवसर सम्वन्धी कार्यशाला गोष्ठिको आयोजना गरिएको कलेजका क्याम�. . .


ग्लोबल आइएमईको एटिएम सेवा महानगर पसिरमा

विराटनगर । ग्लोबल आइएमई बैंकले बिराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ । बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटिएम सेवाको उद्घाटन गरेका छन् । कार्यक्रममा बिराटनगर महानगरपालिकाका उप– मेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगाएतको उपस्थिति रहेको थियो . . .


विराटनगरमा भएको ‘फेस अफ मारवाडी किड्स २०१९’ को उपाधि पाँच जनालाई

विराटनगर । फेस अफ मारवडी किड्स २०१९ को उपाधि पाँच जना प्रतियोगिले जितेका छन् । उनीहरूले विभिन्न विधामा उपाधि जितेका हुन् । विराटनगरस्थित जैन भवनमा बिहीबार राती सम्पन्न प्रतियोगिता अन्र्तगत मिस्टर लिटल मारवाडीको विजेता नमन अग्रवाल भए । सोही स्पर्धाका फस्ट रनरअप हर्षबर्धन शर्मा, र सेकेण्ड रनरअप गौतम. . .


भायानेटले विराटनगरको भाटभटेनीमा उपभोक्तालाई अफर बारे जानकारी दिँदै

विराटनगर । इन्टरनेट सेवा प्रदायक संस्था भायानेट कम्युनिकेशनले बार्षिकोत्सवका अवसरमा क्यालभली अफर आकर्षक योजना सार्बजनिक गरेको छ । योजना आन्तरगत ग्राहकले ३४ हजार रुपैयामा १ वर्षका लागि इन्टरनेट नेट टिभी र साओमीको रेड्मी नोट ८ प्रो प्राप्त गर्ने ईन्टरनेट सेवा प्रदायक कम्पनीले जनाएको छ। छन। त्यसैगर. . .


विराटनगरको ठुलोमिल पस्चिमको नयाँ सडकमा जेब्रा क्रसिङ निर्माण

विराटनगर । विराटनगरमा लेनियन्ट नेपाल नामक सामाजिक सस्थाले विराटनगरको ठूलोमिल चोकबाट पश्चिम कंचनवारि जाने सडकको नव निर्मित सडकमा आईलान्ड र जेब्रा क्रसिङ्ग निर्माण गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि उक्त सस्थाले जेब्रा क्रसिङ निर्माण गरेको हो । विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, जिल. . .