विराटनगर । विराटनगर– १० मा रहेको सगरमाथा टिन्स क्लव अरनिकोको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित कलेजको प्राङ्गणमा सोमबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय २० जनाले रक्तदान गरिएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । रक्तसंचार केन्द्रमा रगत अभाव भएर रगत नपाए�. . .
बिराटनगर, ९ मंसिर । बिराटनगरमा चामलको पिठोले बनेको "भक्का" एकदमै लोकप्रिय खाना मानिन्छ । बिशेष गरि तराइमा जाडो मौसममा खाइने यस परिकारको माग धेरै रहेको छ । बिराटनगर १२ पंचाली (सगरमाथा स्कुल) छेउमा लिला साहनीले भक्का बेचेको १५ बर्ष भयो । उनको दैनिकी बिहान र बेलुका भक्का बेच्ने र दिउसो चामल र पिठो तयार पर्�. . .
विराटनगर। विराटनगर र भद्रपुरबाट पोखरा ट्रान्जिट फ्लाईट शुरु हुने भएको छ । बुद्ध एयरले विराटनगरबाट काठमाडौँ र त्यहाँबाट पोखरा उडान गर्न लागेको हो । आगामी डिसेम्बर १ देखि ट्रान्जिट फ्लाईट शुरु गर्न लागेको बुद्ध एयरका संचालक बिरेन्द्रकुमार बस्नेतले बताए । उनले एउटा कम्पनीले कसरी घाटा नखाई यात्रुले स�. . .
विराटनगर । विराटनगर महानगरले कात्तिक मसान्तसम्ममा १० करोड ५६ लाख राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा कुनै प्रगती नभएको पाईएको हो । तर कर बृद्धी गर्नका लागि भने नयाँ योजना बनाउने तयारी महानगरले गरेको जनाएको छ । विराराटनगरमा संवाद समुह मोरङले आईतवार आयोजना गरेको संवादका त्रलममा कर संच. . .
विराटनगर । देशमा नै नाम चलेका ब्यक्तिहरु प्रदेश १ को भ्रमणमा निस्किएका छन् । प्रदेश १ को मुख्य पर्यटकीय क्षेत्रहरुको भ्रमणका लागि टोली आएको हो । प्रदेश १ सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ’इमाजिन नेपाल’सँगको सहकार्यमा प्रर्यटन प्रवद्र्धन गर्ने उदेश्यले उनीहरु यात्रामा निस्किएका हुन् . . .
विराटनगर र भद्रपुरबाट पोखरा ट्रान्जिट फ्लाइट सुरु हुने भएको छ । बुद्ध एयरले विराटनगरबाट काठमाण्डौ र त्यहाँबाट पोखरा उडान गर्न लागेको हो । आउँदो डिसेम्बर १ (मंसिर १५) देखि ट्रान्जिट फ्लाइट सुरु गर्न लागेको बुद्ध एयरका सञ्चालक विरेन्द्रकुमार बस्नेतले बताउनुभयो । उहाँले पहिलो ६ महिनाका लागि परीक्षण स�. . .
विराटनगर । विराटनगर भन्सार कार्यालयको पार्किङ भित्र रोकी राखेको ट्रकमा एकजना मृत फेला परेका छन् । बिराटनगर महानगरपालिका १७ भन्सार कार्यलयभित्र रहेको ट्रान्स नेपालको पार्किङ स्थलमा रोकी राखेको भारतिय नम्बर प्लेटको ट्रक भित्र एकजना भारतीय नागरिकको मृत्यु भएको हो । भारतबाट नेपाल आएको युपी७८एफटी ३५�. . .
विराटनगर । विराटनगरमा शनिबारबाट ‘काव्यारोहण’ आरोहण कविता यात्रा सुरु भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा सुरु भएको कविता यात्राको पहिलो अनुक्रममा वरिष्ठ कवि बैरागी काइँलाले आफ्ना कविता वाचन गर्नुभयो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा उहाँले प्लाञ्चेटको टेबल, अटोग्राफ, औंलाहरु चुमेर, �. . .
विराटनगर । उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोती दुगडले ब्यापारीहरुको हितमा काम गर्नेै बताएका छन्। उनले विराटनगर विमास्थलमा भएकोस्वागतले आफुलाई हर्षित मात्र नभई थप जिम्मेवारी थपिएको बताए । विराटनगरमा मोरङ ब्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको बधाई तथा शुभकामना कार�. . .
विराटनगर, ७ मंसिर । नेपाली मौलीक कथानक चलचित्र ‘घरजम’ को टोलीलाई विराटनगरमा सम्मान गरिएको छ । मौसम ईम्बुङद्धारा निर्देशित ‘घरजम’ को विशेष प्रर्दशनी गर्न विराटनगर आईपुगेको टोलीलाई शनिबार किराँत याक्खा छुम्मा नगर कार्य समिति विराटनगरले एक कार्यक्रम विच सम्मान गरेको हो । घरजमका निर्देशक मौसम लिम्�. . .
विराटनगर । विराटनगर–१२ स्थित होलिल्याण्ड बोर्डिङ स्कुलका विद्यार्थीहरुले विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेका छन् । विद्यार्थीहरुले खाजा खर्च कटाएर बचत गरेको पैसाबाट वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेका हुन् । अध्ययनसँगै विद्यार्थीलाई समाजप्रति उत्�. . .
विराटनगर । सेन्ट्रल मलमा आजबाट २ हजारको खरिदमा ३ रुपैयामा ५ अफर सुरु हुने भएको छ । कुनैपनि सामानको २ हजार माथिका सामान खरिद गर्दा सुपर शक्ति डिटर्जन, विकेएम मसला , स्प्राईट , गुड लाईफ विस्कुट र देवनारा अगरबत्ती सबै सामानमा ३ रुपैयाँको दरले लिन सकिने मलले जनाएको छ । जसअनुसार १५ रुपैयाँ खर्च गर्दा ५ सामान उ�. . .