विराटनगर

जहदाको रामचोकमा हुने वडा अध्यक्ष कप नक आउट क्रिकेटमा १६ टिम सहभागी हुने

विराटनगर । जहदा गाउँपालिकाको रामचोकमा वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगीता आयोजना हुने भएको छ । लक्ष्मिनिया युवा क्लबको आयोजनामा क्रिकेट प्रतियोगीता हुने भएको हो । जहदा गाउँपालिका ४ स्थित रामचोकको खेलमैदानमा पुस २६ गते देखि सुरु हुने क्रिकेट प्रतियोगीता माघ ५ गतेसम्म चल्ने लक्ष्मिनिया युवा क्. . .


विराटनगरमा महिला उद्यम सम्बन्धी अन्तरक्रियात्मक तालिम सञ्चालन हुदै

एन्जु शिवाकोटी विराटनगर । विराटनगरमा महिला उद्यम सम्बन्धी अन्तरक्रियात्मक तालिम सञ्चालन हुने भएको छ । बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मोरङ व्यापार संघ तालिम संयोजक मल्लिका रिजालले मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा पौष २८ गते एक दिवसीय महिला उद्यम सम्बन्धी का. . .


कोशी अस्पताल सुधारमा लागेका मेसु लोहनीको पाँच महिना मै सरुवा

विराटनगर । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट (मेसु ) डाक्टर गुणराज लोहनीको सरुवा भएर आएको पाँच महिनामै सरुवा भएको छ । मेसु लोहनीलाई बिहीवार एक कार्यक्रम विच अस्पतालका कर्मचारीले विदाई गरे । मेसु लोहनी सरुवा भएर आएपछि अस्पतालमा केही सुधारको कामहरु शुरु भएको थियो । कोशी अञ्चलबाट लोहनीलाई �. . .


प्याब्सनको स्थापना दिवसमा वृद्धाआश्रमा खाद्यान्य तथा कपडा वितरण

विराटनगर । २९ औं प्याब्सन दिवसको अवसर पारेर वृद्ध आश्रमका जेष्ठ नागरिकहरूलाई जाडोको न्यानो कपडा तथा पौष्टिक खाद्यान्य वितरण गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका – १ स्थित महिला जागृती तथा वृद्धाआश्रमका वृद्धाहरूलाई बिहीबार प्याब्सन नगर समिति विराटनगरले कपडा तथा खाद्यान्य वितरण गरेको हो । प्याब�. . .


विराटनगर महानगर सडकका धुलो र माटो पानीको फोहोराले सफा गर्दै

विराटनगर । विराटनगर महानगर भित्र कालोपत्रे भएको छोाटो समयमा नै धुलोले भरिएपछि सरसफाई थालिएको छ । नयाँ कालोपत्रे सडकमा जमेको माटो र धुलो महानगरपालिकाले बिहिबारबाट अभियानको रुपमा थालेको हो ।  विराटनगर महानगरपालिका मेयर भीम पराजुली , प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी सहित महानगरका कर्मचारी सरसफा. . .


जोगवनीको मीरगञ्ज पुल एकतर्फी बन्द, विराटनगर भन्सार नाकाबाट आयात–निर्यात ठप्प

विराटनगर । भारतले बथनाहस्थित मीरगञ्ज पुल मर्मतका लागि भन्दै पुनः एकतर्फी बन्द गरेको छ । भारतबाट आउने मालबहाक ढुवानी साधन आवतजावत बिहीबार बिहानैबाट एकतर्फी रुपमा बन्द गरेको हो । आवागमन बन्द गरिएपछि विराटनगर भन्सार नाकाबाट हुने आयात–निर्यात पूर्ण रुपमा ठप्प भएको छ । मीरगञ्ज पुलबाट भारत तथा तेस्रो मु�. . .


विराटनगरको जेनिथ कलेजमा बार्षिक कार्यक्रम तथा खेलकुद सप्ताह

बिराटनगर पुष २४ , बिराटनगर १० तिनटोलियामा रहेको जेनिथ कलेजमा बार्षिक कार्यक्रम हुने भएको छ । कलेजको आयोजनामा पुष २६ गते शनिबार उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम कलेज प्रांगणमा हुने छ । साथै कलेजमा पुष १८ गते देखि सुरु भएको खेलकुद सप्ताहका बिजेता खेलाडीहरुलाई पनि उक्त समारोहमा पुरस्कृत गरिने �. . .


सरकारले पक्राउ परेका १२२ चिनियाँलाई दुई वटा विमानबाट चीन पठायो

काठमाडौँ– नेपालमा पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई चीन सरकारले पठाएको दुई वटा चार्टर विमानबाट बुधबार चीन पठाइएको छ। नेपालमा अवैध गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरुलाई दुईवटा विमानबाट बुधबार चीन डिपार्ट गरिएको हो। प्रहरीले गत पुस ७ गते नेपालमा गैरकानुनी क्रियाकलाप गरेको भ�. . .


अदालतद्धारा दोषी ठहर भएका १२ जना पक्राउ

विराटनगर । जिल्ला अदालत मोरङले विभिन्न अपराधिक घटनामा दोषी ठहर भएका १२ जना फरार प्रतिवादीलाई मोरङको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । कैद र जरिवाना फैसला सुनाए पनि फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पथरीले गत बुधबारदेखि शनिबार रातिसम्ममा उनीहरुलाई पक्र�. . .


विराटनगरमा चोर पक्रन मोरङ प्रहरीको ‘अप्रेशन ट्रयाप’ अभियान

विराटनगर । मोरङ प्रहरीले चोरी भएको मोटरसाइकल खोजी गर्न ‘अप्रेशन ट्रयाप’ विशेष अभियान सुरु गरेको छ । विराटनगरमा मोटरसाइकल, स्कुटर जस्ता सवारी साधन चोरीको क्रम बढेपछि प्रहरीले चोरीमा संलग्न गिरोह र सवारी साधन पत्ता लगाउन यो अभियान संचालनमा ल्याएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले चोरीमा स. . .


एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक बचत खाता योजना संचालनमा

एन्जु शिवाकोटी । विराटनगर । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजना सार्वजनिक गरेको छ । सन् २०२० को उपलक्ष्यमा ग्राहक वर्गलाई लक्षित गरी प्रतिफलको साथमा एनआईसी एशिया बैंकलले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको हो । बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी �. . .


उपचार खर्च तिर्न नसक्दा बिराटनगरमा एक युवा ६ महिना देखि अस्पतालमै

विराटनगर । छोराको उपचार गराएको खर्च तिर्न नसक्दा २० वर्षीय छोरालाई विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममै छाडेर बुवा सम्पर्कविहीन बनेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका १० चन्दनपुरका २० वर्षीय जीवन भुजेल ६ महिनादेखि अस्पतालमै छन् । उपचार खर्चको अभावमा अस्पतालले नछाडेको हो । अस्पत�. . .