विराटनगर

विराटनगरमा नोना कोइराला प्रतिष्ठानद्वारा विद्यार्थीलाई २ सय थान न्यानो कपडा

विराटनगर । नोना कोइराला स्मृति प्रतिष्ठानले विराटनगरको शिक्षा सदन माविका दुई सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले विद्यालय परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी कक्षा ५ सम्मका दुई सयजना विद्यार्थीलाई स्वेटर, टोपी सहितका न्यानो कपडा वितरण गरेको हो । नेपाली कांग्रेसका केन्द�. . .


विराटनगरको जेनिथ इन्टरनेशनल कलेजको तेस्रो वार्षिक उत्सवमा विविध कार्यक्रम

विराटनगर । विराटनगरको जेनिथ इन्टरनेशननल कलेज तेश्रो वार्षिकोत्सवको अवसरमा तीन जना व्यक्तिहरुलाई सम्मान गरेको छ । समाजमा उत्कृष्ट कार्य गरेवापत उद्योगी सुरेशकुमार शर्मा, शिक्षा सेवी डा. मिनाक्षी नेपाल, समाज सेवाको क्षेत्रबाट लिलाकुमार ढुंगेललाई सम्मानित गरिएको हो । कलेजले तेश्रो बार्षिकोत्सवको �. . .


विराटनगरका ट्रक व्यवसायीको भारतीय मालवाहक सवारीलाई नेपाल प्रवेशमा रोक लगाउन माग

विराटनगर, पुस २७ गते । भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् । विराटनगर ट्रक व्यवसायी सङ्घको २९औँ साधारण सभा तथा १५औँ अधिवेशन कार्यक्रमको अवसरमा शनिबार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने म�. . .


छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

विराटनगर । १ नम्बर प्रदेश अन्तर्गतका छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका(७ ईटाभट्टा चोक छेउमा पश्चिम बाट पुर्ब तर्फ आउँदै गरेको मे ४ प ९३१३ नंबरको मोटरसाईकललाई भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भयो । दुर्घटनामा मोटरसाईकल चा�. . .


मोरङका नवनिर्वाचित औषधी व्यवसायीद्धारा पदभार ग्रहण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाको नवनिर्वाचित पदाधिकारीहरूले शनिवार पदभार ग्रहण गरेका छन् । विराटनगर–१० स्थित औषधी व्यवसायी संघ कोशी शाखाको भवनमा शाखाले आयोजना गरेको पदभार ग्रहण समारोहमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पदभार ग्रहण गरेका हुन् । गत मंसिर २० ग�. . .


विराटनगरमा शनिवार सरकारी गाडी ट्राफिक प्रहरीको निशानामा

विराटनगर । विराटनगरमा शनिवार अन्य दिनको भन्दा सवारी साधनको चेकजाँचमा कडाई गरेको देखियो । शनिवार सरकारी कार्यालयहरुका सवारी साधन जिल्ला ट्राफिक प्रहरी कार्यालयल मोरङले बिनापास संचालनमागरेको पाईएपछि नियन्त्रणमा लिएको छ । होल्डमा राखिएका सवारी साधनहरुलाई शनिबारका दिन सरकारी सवारी साधन संचालन गर्न. . .


विराटनगर ब्रियानीमय बन्दै १० रुपैयादेखी ५ सय सम्म, खुल्यो सय रुपैयाको चिकेन ब्रियानी हाउस

विराटनगर । कुनै समय थियो चिकेन ब्रियानीको मुल्य ४ देखी ५ सय सम्म । अनि मटन ब्रियानी ५ सय देखी माथी । तर केही समय यता विराटनगरमा ब्रियानी खाने पारखीहरुको लागी सस्तो मिठो खुवाउन प्रतिसप्रधा नै चल्न थालेको छ । विराटनगरमा अहिले १० रुपैयादेखी ५ सय सम्म भेज तथा चिकेन ब्रियानी पाउन थालिएको छ । विराटनगरको जनघ�. . .


प्रदेश सरकारले फागुन १ गतेदेखि सुर्तीजन्य पद्धार्थ र जङ्फुड प्रतिबन्ध गर्दै

विराटनगर । प्रदेश सरकारले स्वस्थ जीवन प्रवद्र्धन अभियान अन्तरगत अब फागुन १ गतेदेखि प्रदेशका सबै सार्बजनिक स्थलमा सुर्तीजन्य पद्धार्थको प्रयोगमा रोक लगाउने भएको छ । त्यस्तै प्रदेशका सबै सामुदायिक तथा नीजि बिद्यालयहरुमा पत्रुखानाको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । विराटनगरका निजी तथा . . .


विराटनगरको होलिल्याण्डमा दुईदिने स्पोर्ट मिट

विराटनगर । विराटनगरस्थित होलील्याण्ड बोर्डिङ स्कुलले दुईदिने स्पोर्ट मिट सम्पन्न गरेको छ । स्पोर्ट मिटमा कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमअन्तर्गत क्रिकेट, १ सय मिटर दौड, कबड्डी, चक्लेट रेस, म्याच रेस, बेलुन ब्लाष्ट, म्युजिकल चियर, हट पोटेटो, कक फाइटिङलगायतक�. . .


विराटनगरको जुत्ता चप्पल व्यापार मेला अब चार दिन चल्ने

विराटनगर । नेपाली जुत्ता चप्पल घरको आयोजनामा पुस १ गतेबाट विराटनगरको जैन भवनमा शुरु भएको विराट जुत्ता–चप्पल व्यापार मेला अब चार दिनसम्म मात्र संचालन हुने भएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ जारी मेला आगामी पुस २९ गतेसम्म मात्र जारी रहने आयोजकले जनाएको छ । आयोजकका अ�. . .


दुई बर्ष कैद हुने अदालतको फैसला पछि १३ बर्षदेखि फरार चालक पक्राउ

विराटनगर । दुई वर्ष कैद सजायको फैसला सुनाइएका एक व्यक्ति मोरङको कानेपोखरीबाट शुक्रबार पक्राउ परेका छन् । सवारी ज्यान मुद्दामा अदालतद्धारा दोषी ठहर भई फरार सुचिमा रहेका कानेपोखरी गाउँपालिका–४ का ३८ वर्षीय भोलाबहादुर धिमाललाई इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको हो । पथरीका डीएसपी दिलि�. . .


क्यान्सरबाट ग्रसित साथीलाई बचाउन विराटनगरमा बिद्यार्थी सहयोग संकलनमा

विराटनगर । क्यान्सर रोगबाट ग्रसित साथीलाई बचाउन विराटनगरमा बिद्यार्थीले अभियान शूरु गरेका छन् । कलेजमा सँगै पढ्ने साथीलाई क्यान्सर रोग लागेपछि उपचार गराउन साथीहरु आर्थिक संकलनमा जुटेका हुन् । राजविराज घर भई हाल टंकीसुनवारीमा बस्दै आएका २१ बर्षिय कौशल देवलाई ब्लाड क्यान्सर भएपछि उनका साथिहरु सहयो. . .