विराटनगर

डेङ्गीको प्रकोप नियन्त्रणका लागि विराटनगरमा फगिङ शुरु, होला त डेंगी नियन्त्रण

विराटनगर । डेङ्गीको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । पछिल्लो समय एकजना बिद्यार्थीको डेंगीको संक्रमणबाट ज्यान गएपछि बिद्यालय लक्षित कार्यक्रम ल्याएको जनाएको हो । शनिवारवाट विद्यालय र सरकारी कार्यालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थ. . .


विराटनगरमा रसिक र पाख्रिनलाई कृष्णभूषण बल साहित्य पुरस्कार

विराटनगर । कृष्णभूषण बल स्मृति साहित्य प्रतिष्ठानले शनिबार दुईजना स्रष्टालाई पुरस्कृत गरेको छ ।  विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ बाट अग्रज साहित्यकार गणेश रसिक र ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार’बाट युवाकवि सुदीप पाख्रिनलाई सम्मान गर. . .


विराट साहित्य संगममा सम्मान र सिर्जना वाचन

विराटनगर। विराटनगरस्थित विराट साहित्य संगमले शनिबार विशेष समारोहका बीच दुईजना व्यक्तिलाई सम्मान गरेको छ । संगमले साहित्यका माध्यमबाट समाज परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्यकार उमानाथ घिमिरे ‘सागर’लाई ‘जमुनादेवी–वैजनाथ भट्टराई स्मृति साहित्य पुरस्कार प्रदान गरेको छ । साहित्. . .


विराटनगर महानगरपालिकाले मनायो बाल दिवस, शुरु भयो मेयरसँग बालबालिका

विराटनगर । बाल दिवसको अवसर पारेर विराटनगर महानगरपालिकामा बालबालिकासँग मेयर कार्यक्रम गरिएको छ । विराटनगर महानगरपालिका र बालक्लब संजालको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै बालबालिकाहरुले आफूहरुले झेलिरहनु परेका समस्या बताएका थिए । उनीहरुले बाटो निर्माण नहुदा तथा छाडा कुकुरका कारण समस्या झ. . .


चाडपर्व नजिकिँदै गर्दा विराटनगर बजार अनुगमन सुरु

विराटनगर । चाडपर्व नजिकिँदै गर्दा विराटनगर बजार अनुगमन सुरु गरिएको छ । विराटनगरमा किराना पसलहरुको आज अनुगमन गरिएको हो । सिडियो कार्यालय, वाणिज्य कार्यालय, उपभोक्तावादी संस्था, खाद्य तथा गुण नियन्त्रण कार्यालयले संयुक्त रुपमा ९ वटा किराना पसलहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा विराटनगर ९ मा रहेक�. . .


बिराटनगरमा हुलासको होरिका मिट सम्पन्न , उत्कृष्ट डिलरहरु सम्मानित

बिराटनगर भदौ २८ , हुलास खाद्यान्न र हुलास पानी उद्योगको आयोजनामा बिराटनगरमा हुलास होरिका मिट सम्पन्न भएको छ  । बिराटनगरको रत्ना होटेलमा शुक्रबार साँझ आयोजित कार्यक्रममा हुलासका बिभिन्न खाधान्नको बारे उपस्थित लाई जानकारी गराईएको थियो । कार्यक्रममा हुलास खाद्यान्नका डिलर , पत्रकार तथा बिभिन्न क्षे�. . .


विराटनगरमा एकजनाको ज्यान जाँदा पनि डेंगी नियन्त्रणमा महानगरको ध्यान गएन

विराटनगर । धरानमा गत वैसाख ३० गते देखा परेको डेँगीको संक्रमण विराटनगरमा देखिए को एक महिना नाघ्यो । डेँगीको संक्रमणका कारण विराटनगरमा एक विद्यार्थीको समेत ज्यान गईसकेको छ । धरानमा महामारीको रुपमा शुरु भएको डेंगीको संक्रमण विराटनगरमा देखिएपनि केही ठाउँमा मात्र स्प्रे गर्ने काम भयो त्यो बाहेकका गतिबि. . .


विराटनगरमा निकालियाे भिमसेन जात्रा

विराटनगर । भिंद्यो अर्थात असल देवता नै अपभ्रंस भएर भिमसेन भएको किंवदन्तीका आधारमा नेवार समुदाय बसोबास गर्दै आएको क्षेत्रमा भिमसेनको जात्रा निकालिने गरिन्छ ।  सस्कृतिको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा भिमसेन जात्रा निकालिएको छ । विराटनगरमा बसोबास गर्दै आएका नेवार समुदायले २०७३ सालदेखि भिमसे�. . .


विराटनगरमा उठ्यो नीजि क्षेत्रबाट लगानी सम्मेलनका कुरा, स्वीस सरकार लगानी गर्न तयार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) बीच कृषिमा लगानीका सम्भाव्यताको बारेमा छलफल भएको छ । विराटनगमा भएको छलफलको बारेमा प्रदेशमा लगानीको संभावना भएको र त्यसको खोजी शुरु भएको बताएका हुन् । छलफलमा बोल्दै स्विस राजदूतावासकी प्रथम सचिव कोर्लि ब्लुनियरल�. . .


बिराटनगरको कोशी क्याम्पसको वक्तित्वकला प्रतियोगितामा मुना प्रथम

बिराटनगर भदौ २७ , बिराटनगर  स्थित कोशी क्याम्पसमा बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्यानरत १६ जना बिद्यार्थीबीच भएको उक्त प्रतिस्पर्धामा मुना विष्ट प्रथम , आविष्कार लुइँटेल दोस्रो , राम कार्की तेस्रो तथा देवीमाया खड्का चौथो भएका थिए । प्रतियोगिताको निर्णायकमा कलेजका कोअर्डिनेटर भवा�. . .


क्याथ ल्याब सहितको न्यूरोमा मुटु सम्बन्धी सचेत्नामुलक कार्यक्रम सम्पन्न

बिराटनगर भदौ २७ , न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा एक दिने मुटुरोग सम्बन्धी सचततनामुलक कार्यक्रम सम्पन्न भएको छ । न्यूरो हस्पिटलको आयोजना तथा विराट व्यापर संघको सहकार्यमा हृदयघात सम्बन्धी सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । हस्पिटलको सभाकक्षममा आयोजित सो काार्यक्रममा न्यूरो �. . .


डेंगु प्रकोप : दक्षिण एसियामा एकै भाइरस, नेपालमा ६जनाको मृत्यु, विराटनगरमा विद्यार्थीको मृत्यु

काठमाडौं । एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचार नभएको उनीहरूको भनाइ छ। उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन्। ‘दक्षिण एसियाका अन्य मुलुकमा प्रभावित पारिरहेको र नेपालमा संक्रम�. . .