विराटनगर

विराटनगरको घोगापुल चोकमा मुलचन तापडियाको घरबाट १५ तोला सुन सहित ५० हजार चोरी

विराटनगर । विराटनगरमा चोरीको श्रृङ्खला बढेको छ । केही दिन अघि मात्र पसल फेडेर चोरी गर्ने गिरोहलाई पक्राउ गरेपछि रोकिएको चोरीको श्रृङ्खला फेरी शुरु भएको हो । सोमबार साँझ विराटनगर ९ स्थित घोगापुल चोकमा रहेको मुलचन तापडियाको घरमा चोरी भएको हो । तापडियाको घरबाट १५ तोला सुन, २५ तोला चाँदीको सिक्का र नगद ५० �. . .


धनकुटाको महालक्ष्मीमा भिरबाट लडेर एक जनाको ज्यान गयो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका ६ मुंगालीका ५२ बर्षीय लालवहादुर कार्कीको भिरबाट लडेर ज्यान गएको छ । आईतवार राती साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार साँझसम्म घर फर्किएर नआएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा छुम्लिङ भिर मुनी मृत अबस्थामा पेला परेको प्रहरीले जनाएको छ ।. . .


विराटनगरमा सुरु भयो रेष्टुरेन्टहरुको खाना घरमै डेलिभर हुने सेवा

बिराटनगर मङ्सिर १७ ,  विराटनगरका बिभिन्न नाम चलेका रेष्टुरेन्टहरु र तीनका मेनुमा रहेका हजारौं खानाहरु ‘क्विकर फुड’मा उपलब्ध छन। क्विकर फुड एप बाट कार्यालयमा काम गर्दै गर्दा वा घरमै बस्दा आफुलाई मनपर्ने रेष्टुरेन्टको मनपर्ने खाना अर्डर गर्न सकिन्छ । अर्डर गरेको ४५ (नियन्त्रण बाहिरको अवस्था आइनपरेम�. . .


भत्काईयो विराटनगरको महेन्द्र चोक (फोटो फिचर)

विराटनगर । विराटनगरको मुटुमा रहेको महेन्द्रचोकमा अबस्थित ग्रिनरी तथा पार्क भत्काईएको छ । ६ लेन सडक निर्माणको क्रममा महेन्द्र चोकको शालिक वरिपरि राखिएका सजावटका विरुवा तथा घेराबेरा भत्काईएको हो । सोमबार बिराटनगर महानगरपालिकाको टिप्परले केही गमला ओसार्दै गरेको थियो भने केही ठुला बिरुवाहरु डोजर लग�. . .


न्यायिक समितिमा उजुरीको चाङ, मुद्दा किनारा लगाउन भ्याई नभ्याई

बेलबारी । बेलबारी नगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाङ छ । पछिल्लो समय उजुरीको संख्या अत्याधिक बढेपछि न्यायीक निरुपणमा समस्या देखिएको हो । मुद्दाको चाप बढ्दै जाँदा त्यसलाई ध्यानमा राखेर न्यायिक समितिले हरेक दिन न्यायिक काम तथा छलफल एवम् मेलमिलापको कार्य गर्दै आएको न्यायीक समितिकी संयोजक एवम् �. . .


५ वर्षमा विराटनगर विमानस्थल क्षेत्रीय अन्तराष्ट्रिय हुने, साना जहाज प्रदेशबाट

विराटनगर । विराटनगर विमानस्थललाई अबको पाँच वर्ष भित्र क्षेत्रीय अन्तराष्ट्रिय बन्ने काम शुरु हुने भएको छ । प्राधिकरणका इञ्जिनियरले क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने विषयमा गुरुयोजना तयार गरी आज बिराटनगरको होटल एसियाटिकमा प्रस्तुत गरेसँगै आएको प्रतिक्रियालाई समेटेर ५ बर्ष भित्रमा बिमान�. . .


‘सिद्धबाबा’लाई प्रहरीले आईसीयूबाटै यसकारण पक्राउ गर्‍यो

विविसी । एक २९ वर्षीया महिलाले आफूलाई 'करणी' गरेको भन्दै प्रहरीमा उजुरी दिएको करिब पाँच हप्तापछि नेपाल प्रहरीले चतराका 'सिद्धबाबा' भनिने कृष्णदासजी महाराजलाई विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। उनलाई अक्सिजन लगाएकै अवस्थामा प्रहरीले एम्बुले. . .


बलात्कार आरोप लागेका सिद्धबाबालाई ४ दिन म्याद थप गरियो, अस्पताल मै राखेर उपचार गर्ने

विराटनगर । सुनसरी चतराधामका गुरु सिद्धबाबा (कृष्णबहादुर गिरी)लाई ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न समय थप गरिएको छ । सिद्धबाबालाई आज विहान ४ बजे विराट नर्सिङ होमबाट एम्बुलेन्समा सुनसरी अस्पताल लगिएको थियो । उनलाई पुन आज नै व्हीलचेयरमा राखेर जिल्ला अदालत सुनसरी लगिएको थियो । न्यायाधीश धर्मराज पौ�. . .


धर्मगुरु कृष्णदास अस्पतालबाटै पक्राउ, विराटनगरबाट एम्मबुलेन्समा सुनसरी लगियो

विराटनगर । सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले एम्बुलेन्समा हालेर सुनसरी लगेको छ । विरामीको नाटक गर्दै अस्पतालमा नै बस्न थाले पछि प्रहरीले कृष्णदास गिरीलाई एम्बुलेन्समा चढाएर जिल्ला प्रहरी कार्यालय सुनसरी लगेको हो । उनलाई बिहान ५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होमबाट नियन्त्रणमा लिएको हो ।. . .


विराटनगरबाट सिद्धबाबा आइसियुबाटै समातिए,डाक्टरको भने विरोध

विराटनगर मङ्सिर १६ सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बिहान ५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होमबाट पक्राउ पुर्जी थमाउदै नियन्त्रणमा लिइएको हो । बिहानै जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्मा नेतृत्वको प्रहरी टोली अस्पताल पुगेको थियो । गिरीलाई एम्�. . .


यी ब्यक्ति जसले विराटनगरका तीनजनाको ब्याग र मोवाईल चोरे, २ बर्ष ११ महिना ३ दिन कैद

विराटनगर । विराटनगरमा महिलाको ब्याग तथा बिभिन्न ब्यक्तिका मोवाईल चोरीमा संलग्न ब्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत डाका मुद्दामा फरार रहेका व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । विराटनगर १० बस्ने बर्ष २४को शिवराज चौ. . .


विराटनगरको एम्स कलेजमा मेनेजमेण्ट क्विज

विराटनगर । विराटनगर–९ मा रहेको एम्स कलेजका विद्यार्थीहरुले कलेजका विभिन्न सदनका विद्यार्थीहरु बिच मेनेजमेण्ट क्विज गरेका छन् । कलेजको नियमानुसार विद्यार्थी क्लब मध्येको ट्युलिप हाउसका विद्यार्थीहरुले कलेजले प्रदान गरेको मासिक परियोजना अन्तर्गतको कार्य गरेका हुन् । यस प्रकारको कलेजको चलनले विद. . .