विराटनगर

वातावरण प्रदूषण गर्ने उद्योग प्रतिष्ठान कार्वाहीमा, मोरङका उद्योग पनि परे

चाँदनी हमाल काठमाडौँ, कात्तिक २३ गते । देशभरका २६ विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका छन् । वातावरण विभागले ती अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको हो । रोग नियन्त्रण गर्ने निकाय नै वातावरण प्रदूषण गर्न सक्रिय रहेको वातावरण विभागको तथ्याङ्कले देखाउ. . .


विराटनगरबाट प्रदेश सरकारले शुरु गर्यो डिजिटल शिक्षा, शैक्षिक गुणस्तरमा सुधार हुने

विराटनगर । प्रदेश सरकारले डिजिटल प्रबिधि शुरु गरेको छ । प्रदेश १ सरकारले प्रदेशका ६४ वटा स्थानीय तहका एक सय सामुदायिक विद्यालयमा डिजिटल शिक्षा अभियान सुरु गरेको हो । शुक्रबारबाट एकसयवटा विद्यालयमा साक्षरता अभियान सुरु गरेको प्रदेश सरकारले मंसिर १ गतेबाट थप एकसय विद्यालयमा डिजिटल शिक्षा सञ्चालन गर्. . .


११ महिनाको वर्ष ! सरोकारवालाको अस्वीकार

काठमाडौं । २०७७ साललाई ११ महिना बनाउने पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिको प्रस्ताव सरोकारवालाले अस्वीकार गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पर्वसुधार समितिले पुनः अघि सारेको ११ महिने वर्षविरुद्ध मन्त्रालयबाटै गठित नेपाल पञ्चांग निर्णायक समितिले लागू हुनै नसक्�. . .


लेटाङ प्रहरीले गर्यो विद्यार्थीसंग सचेतनामुलक कार्यक्रम

भूमिका पाख्रिन लेटाङ । इलाका प्रहरी कार्यालय लेटाङले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार सचेतना कार्यक्रम सम्पन्न गरेको छ । लेटाङ नगरपालिका ५ श्री सुर्य प्रा.वि.का विद्यार्थीहरुमाझ सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा मानब बेचविखन, लागुऔषधका कारण तथा यसले निम्त्या. . .


विराटनगरको काली मन्दिरमा बाँधिएको अबस्थामा बालक भेटिए, कता छन् यी बालकका बाबु आमा !

विराटनगर । विराटनगरको काली मन्दिर अगाडी फलाममा बाधेर बेवारीसे अवस्थामा छाडिएको बालकको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यलय मोरङ र वडा प्रहरी कार्यलय विराटनगरको टोलीले बालकको उद्धार गरी मानव सेवा समिती विराटनगरको संरक्षणमा राखिएको छ । करिब ४ बर्षको उमेर देखिने बालक बोल्न सक्दैनन् । तराई मुलका द�. . .


रोटरी क्लवद्धारा २ वटा लुगा सिलाउने मेशिन हस्तान्तरण

विराटनगर, २२ कात्तिक । रोटरी क्लव अफ विराटनगर डाउन टाउनले २ वटा सिलाई मेसिन वितरण गरेको छ । क्लवले एविसी नेपाल मोरङलाई एक कार्यक्रम विच लुगा सिलाउने मेसिन हस्तान्तरण गरेको हो । साथै एविसी नेपालले ५० जना महिलालाई ३ महिनाको आधारभुत सौन्र्दयकला सम्बन्धी तामिल समेत प्रधान गरेको छ । तालिम लिएका ५० जना महि�. . .


बुधनगर–कटहरी रेलमार्ग विस्तार दुई महिनापछि पुनः सुरु गरिने

विराटनगर । भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने भएको छ । विराटनगर–१८, बुधनगरको लावाघाटसम्म आई पुगेपछि सात महिना अगाडिदेखि रोकिएको रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु हुने भएको हो । रेलमार्ग विस्तारको दोस्रो खण्डअन्तर्गत बुधनगर लावाघ�. . .


प्रदेश १ सरकारले धनकुटाको छिन्ताङमा मारिएका १६ जनाको परिवारलाई जनही ५ लाख दिने

विराटनगर । प्रदेश १ सरकारले पञ्चायतकालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनाको परिवारलाई जनही ५ लाख दिने भएको छ । प्रदेश-१ सरकारको बिहीबार बसेको मन्त्री परिषद्को बैठकले धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ जनाको परिवारलाई राहात स्वरुप पाँच/पाँच लाख रुपैयाँ दिने निर्णय भएको आर्थिक मामिला तथा योजन. . .


भन्सार छलेको अबैध सामान प्रहरीद्धारा बरामद, बुझायो बिराटनगर भन्सार

विराटनगर । अवैध भन्सार छली ल्याएको सामान प्रहरीले बरामद गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १३ स्थित दिप ज्योति आखाँ अस्पताल छेउमा भारतवाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याएको प्लाष्टिकको बोरा प्रहरीले बरामद गरेको हो । करिब १ लाख मुल्य बराबरको खाद्यान्न सामान समेत ईलाका प्रहरी कार्यालय रा�. . .


प्रदेश १ सभाको बिषयगत समितिले काम गर्न नसकेको सभापतिले स्वीकारे

विराटनगर । प्रदेश सभाका बिषयगत समितिका सभापतिहरुले समितिले सोचे अनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् । कतिपय बिषयहरु समितिले दिएको निर्देशन समेत सरकारले पालना गर्न नसकेको उनीहरुको भनाई छ । अकोरावले विराटनगरमा आयोजना गरेको हेलो संसद कार्यक्रममा सभापतिहरुले समितिको निर्देशन कार्यान्वायनमा �. . .


‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन विराटनगर जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्ने

विराटनगर । सरकारले मनाउन लागेको ‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने उद्देश्यले विराटनगर जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । सरकारले धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेको बेला विराटनगर जेसीजले भ्रमण वर्षलाई टेवा पुर्‍याउने महत्वपूर्ण कार्यक्रम गर्न लागेको हो । ‘जेसीस सप्ताह’ क�. . .


जोगवनी सिमा नाकामा उठ्यो आवाज ‘आणविक हतियार नभएर भारतले हेप्यो ’ (भिडियो अपडेट)

विराटनगर,२१ कात्तिक । लिम्प्यिाधुरा र लिपुलेक लगायतका नेपाली भुमिलाई समावेशगरि भारतले नक्शा जारी गरेपछि जनस्तरबाट त्यसको तीब्र विरोध भइरहेको छ । स्वतन्त्र यूवा समुहले विराटनगरस्थित सिमाक्षेत्रमा विहीबार विहान प्रदर्शन गरेको छन् । रानीस्थित विराटनगर भन्सार कार्यालयको २ नम्बर गेटमा प्रर्दशन तथा �. . .