विराटनगर

बेलबारी गोल्डकपः फाइनलमा भारत र धरान भिड्ने

विराटनगर ।  मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भारतको रोयल फुटबल क्लब र सुनसरीको धरान फुटबल क्लब भिड्ने भएका छन् । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–० गोल अन्त�. . .


विराटनगरको लायन्स पाथिभराले गर्यो निःशुल्क आँखा शिविर

विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथिभराले गोल्छा आँखा अस्पतालको सहयोगमा निःशुल्क आँखा उपचार शिविरको आयोजना गरेको छ । विराटनगर–१९ स्थित धनपुरामा आयोजित शिविरमा २ सय २१ जनाको आखाँको जाँच गरिएको पाथिभराकी अध्यक्ष रक्तिम जोशी प्याकुरेलले जानकारी दिइन् । आँखा सम्बन्धि समस्या भएका विरामीलाई निःशुल�. . .


विराटनगरको शिक्षादीप कलेजद्वारा ५० लाखको छात्रवृद्धि दिने घोषणा

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले राष्ट्रिय परिक्षा बोर्डले भर्खरै सार्वजकि गरेका कक्षा ११ को परीक्षामा उत्तिर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ । कलेजले विहिबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई सम्मान गरेको हो । कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले माला र अविर लगाएर सम्मा�. . .


मोरङका ईटा उद्योग भित्रै पढ्छन् मजदुरका छोराछोरी, दवावमा काममा लगाउन नपाईने

विराटनगर । मोरङका बिभिन्न ईटा उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई लक्षित गरी उद्योगभित्रै प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र सञ्चालनमा ल्याइएको छ । केन्द्रमा १ सय ९२ जना बालबालिका अध्ययनरत छन् ।सुरक्षित वातावरणमा सिक्ने, खेल्ने र खाजाको सुविधा पाएपछि मजदुरका बालबालिका केन्द्रसम्म आउने र पठ�. . .


विराटनगरमा सेन्ट्रल मलको दसैं–तिहार योजना, मोटरसाइकलदेखि बैंकक भ्रमणको अफर

विराटनगर ।  स्वदेशी बजारप्रति उपभोक्ताका आकर्षण बढाउने उद्देश्यका साथ विराटनगरस्थित सेन्ट्रल मलले उपभोक्ता लक्षित उपहार योजना अघि सारेको छ । नेपालीहरूको महान् पर्व दसैं–तिहारको उपलक्ष्यमा मलमा खरिद गर्ने ग्राहकका लागि राइस कुकरदेखि मोटरसाइकलसम्मका उपहार दिने भएको छ । हरेक वस्तुको खरिदमा उपहार क. . .


रंगेली नगर वडा स्तरिय फुटवल प्रतियोगिता शुरु, उद्घाटन खेलमा वडा ८ पराजित

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ६ स्थित आमतोलामा दोस्रो नगरपालिका वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । असोज ८ गतेदेखि १६ गतेसम्म हुने प्रतियोगितामा रंगेली नगरपालिकाका ९ वटा टिमहरुको सहभागी छन् । नगरपालिका मेयर दिलिप बगडियाले प्रतियोगिताको उद्घाटन गर्दै रंगेलीका हेक वडा. . .


विराटनगररकी पार्वताको सहयोगी मन ‘सुकुम्वासी एकल महिलालाई सहयोग’

विराटनगर । नेपाल विधुत प्राधीकरण दुहवी वितरण केन्द्रमा कार्यरत एक महिला कर्मचारीले आफ्नो हजुरआमाको पुन्यतिथीमा एक परिवारलाई खाद्यान्न तथा लता कपडा सहयोग गरेकी छन् । सुनसरीको दुहवी ५ स्थित सुकुम्वासी टोलमा बस्दै आएकी ६७ बर्षिया एकल महिला सर्मिला परियारलाई विराटनगर ४ बस्ने २४ बर्षिया पार्वता लुईटे�. . .


सनराईज बैंक विराटनगरद्वारा वार्षिक उत्सवमा स्वास्थ्य शिविर

विराटनगर । सनराइज बैंक लिमिटेडले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा स्वास्थ्य शिविर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत सनराइज बैंक लिमिटेड, विराटनगर शाखाले (हामी संग संगै) भन्ने नाराको साथ स्वास्थ्य शिविर गरेको हो । आर.के. चि�. . .


प्रशासनबाट निस्किएको अनुगमन टोली विराटनगरका मासु पसलमा

विराटनगर । विराटनगरको बजार अनुगमन नभएको आरोप लागिरहेको अबस्थामा जिल्ला प्रशासन कार्यालयले अनुगमन थालेको छ । जिल्ला प्रशासन कार्यालयको टोलीले विराटनगरमा रहेको गुद्री बजार क्षेत्रमा रहेको मासु पसलको अनुगमन गरेको हो । बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत डमरुबल्लभ बरालको �. . .


प्रदेश १, प्रदेश सभाको बजेट अधिबेशन ६२ घण्टा ८ मिनेट चलेर अन्त्य, १४ बिधेयक पारित

विराटनगर, ८ असोज । प्रदेश सभाको वर्षे अधिबेशन बुधबार अन्त्य भएको छ । जेठ १३ गतेदेखि सुरु भएको प्रदेशसभाको बर्षे अबिधेशन ५३ बैठकमा कूल ६२ घण्टा ८ मिनेट सञ्चालन भएको प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए । प्रदेश सभामा प्रस्तुत भएका बिभिन्न बिधेयकहरु समेत पारित गरेको छ । बर्षे अधिवेशनम�. . .


मुख्यमन्त्री कार्यालयमा फेरी अस्थायी शिक्षकहरुको काम रोक धर्ना

विराटनगर । अस्थायी, करार शिक्षक संघर्ष समिति प्रदेश नम्बर १ ले विराटनगरमा रहेको मुख्यमन्त्री कार्यालयमा पुन काम रोक धर्ना दिएका छन् । रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई स्थायी गराउने उपयुक्त कानुनी व्यवस्था गर्न माग गर्दै उनीहरुले बुधबार दिनभरी मुख्यमन्त्री कार्यालय अगाडी स. . .


प्रदेश सरकारले धरानमा पहिलो पटक अन्तराष्ट्रिय चलचित्र महोत्सव गर्ने

विराटनगर । प्रदेश सरकारले पहिलो पटक अन्तराष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ । आज प्रदेश सरकारले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि धरानमा पहिलो पटक चलचित्र महोत्वस गर्न लागेको जनाएको हो । प्रदेश सरकार र चलचित्र बोर्डको आयोजनामा हुने चलचित्र महोत्सवको सहआयोजकमा धरान उपमहानगरपालिका रहने छ �. . .