विराटनगर

प्रदेश–१ मा पर्यटन भ्रमण वर्ष : पाँच लाख पर्यटक भित्र्याउने तयारी

महेन्द्र विष्ट विराटनगर, कात्तिक २१ गते । नेपाल भ्रमण वर्ष २०२० मा प्रदेशभित्र पाँच लाख पर्यटक भित्र्याउने योजना सफल पार्न प्रदेश नं. १ सरकारले तयारी सुरु गरेको छ । त्यसका लागि प्रदेश नं. १ उद्योग, पर्यटन तथा वन वातावरणमन्त्री जगदीशप्रसाद कुशियतको संयोजकत्वमा ५१ सदस्यीय प्रदेशस्तरीय समिति निर्माण ग�. . .


विराटनगरको नोबेल अस्पतालमा चिकित्सकको लापरबाहीबाट शिशुको मृत्यु, लेनदेनमा मिल्यो

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा चिकित्सकको लापरबाहीबाट एक शिशुको मृत्यु भएपछि पिडित पक्षलाई पैसा दिएर मिलाईएको छ । खोजेका बेला चिकित्सक नभेटिएर समयमा उपचार पाउन नसक्दा त्यहीँ जन्मिएको नवजात शिशुको मंगलबार बिहान ज्यान गएको हो। सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका दीपक राईकी श्रीमती ३�. . .


विराटनगरका खेमराज विरुद्ध अभद्र ब्यवहार मुद्दा दर्ता, अश्लिल म्यासेज पठाएको आरोप

विराटनगर। सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाएको आरोपमा विराटनगरका खेमराज नेपाललाई प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ । विराटनगर–३ भट्टा चोकमा बस्दै आएका नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले अभद्र व्यवहार मुद्दा दर्ता गरेको हो । पक्राउ परेका नेपाल जग्गा कारोवार र पर्यटन व्यवसायस. . .


वडा अध्यक्षको निर्वाचनका लागि धनपालथानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर । उप–निर्वाचनका लागि मोरङको धनपालनथान गाउँपालिका–२ मा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मोरङका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएसँगै कार्यलय स्थापना गरिएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मुख्य निर्वाचन अधिकृतको क�. . .


रेडक्रस मोरङमा विवाद : घोषित निर्वाचन तालिकाको विरोध

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले अवैधानिक तरिकाले एकलौटी निर्वाचन प्रक्रिया सुरु गरेको भन्दै रेडक्रस सरोकार समूहले आपत्ती जनाएको छ । सरोकार समूहका संयोजक तारानाथ भट्टराई, सहसंयोजक सुरबहादुर श्रेष्ठ र सदस्य शैलेन्द्र घिमिरेले बुधबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियाबारे आपत�. . .


विराटनगरको हिमालय दर्शन कलेजका नयाँ विद्यार्थीलाई धनकुटाको हिलेमा अभिमुखीकरण (फोटो फिचर सहित )

विराटनगर, २० कात्तिक । विराटनगरको हिमालय दर्शन कलेजले वि.एस.सि. सिएसआइटि छैटौँ ब्याच, वि.आइ.एम तथा वि.सि.ए दोस्रो ब्याच तथा वि.एच.एम. प्रथम व्याचमा नयाँ भर्ना हुने विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम गरेको छ । कलेजले विभिन्न विषय अन्र्तगत भर्ना भएका नयाँ विद्यार्थीहरुलाई धनुकटाको हिलेमा लगेर अभिमुखिकरण. . .


प्रेमीद्वारा प्रेमिकामाथि निर्घात कुटपिट, बिराटनगरको नोबेल अस्पतालमा उपचार हुदै, अझै होस आएन

बिराटनगर, २० कात्तिक । आफ्नी प्रेमीका अरु केटासँग बोलेको झोकमा प्रेमीद्वारा प्रेमिकामाथि निर्घात कुटपिट गरिएको छ ।धनकुटाको सहिदभूमी गाउँपालिकाका एक युवकले आफ्नै प्रेमिकालाई निर्घात कुटपिट गरेका छन् । सहिदभूमी गाउँपालिका–४ का भीमसेन राईले आफ्नै प्रेमिका बन्दना राईलाई मरणासन्न अवस्थामा पुग्ने गर. . .


विराटनगर विमानस्थल विस्तार अलमलमा, डिपिआर स्वीकृत गर्ने मन्त्रीको बाचा कार्यान्वायन भएन

विराटनगर। विराटनगर महानगरपालिकाको बिमानस्थल पस्चिमको ईक्राईका ७० बर्षिय रतनलाल चौधरीलाई आफ्नो घर र जमिन विमानस्थलले कहिले लिने हो भन्ने चिन्ता छ । विमानस्थल बिस्तार गर्दा आफ्नो घर पनि पर्छ भन्ने चिन्ता एकातिर भए पनि आफ्नो ठाउँमा विकास हुने कुराले उहाँलाई उत्साहित पनि बनाएको छ । विमानस्थल बढाउँदा र. . .


दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले भण्डारी र घिमिरेलाई प्रदान गर्ने

विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीलाई प्रदान गर्ने भएको छ । तीन दशकभन्दा बढी समयदेखि मोफसलमा रही पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिएको भन्दै प्रतिष्ठानल�. . .


बिराटनगरमा छठ पर्वको विशेष कार्यक्रम,पटनाबाट आएका कलाकारको प्रस्तुती

बिराटनगर । बिराटनगर ८ बलुवाहीमा छठ पर्वको अवसरमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बलुवाही युवा मञ्चको आयोजनामा २ दिने कार्यक्रमको आयोजना गरिएको हो । मैथिली कलाकार रुपाली दास सहित भारत पटनाबाट आएका कलाकारको प्रस्तुती रहेको कार्यक्रममा कलाकार सुनु कुमार मण्डल , मिस्त्री डान्स ग्रुपले आफ्नो प्रस्. . .


मोरङमा ठूलो परिमाणमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद

विराटनगर । मोरङमा प्रहरीले ठूलो परिमाणमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको छ । इप्रका बेलबारीबाट खटिएको प्रहरी टोलीले मोरङ सुन्दरहरैचा १० स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को.२ ह.४४५५ न.को अटोरिक्सा चेकजाँच गर्दा अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बर. . .


प्रदेश नं १ प्रमुख अधिकारीको यात्रा : शिक्षकदेखि प्रदेश प्रमुखसम्म

पोखरा, कात्तिक १९ गते । कास्कीका कम्युनिष्ट नेता सोमनाथ अधिकारी (प्यासी) प्रदेश नं १ को प्रदेश प्रमुखमा नियुक्त हुनुभएको छ । नेपालको वामपन्थी आन्दोलनमा लामो समय सङ्घर्ष गर्नुभएका प्यासी शिक्षक हुँदै प्रदेश प्रमुखसम्मको जिम्मेवारीमा पुग्नुभएको हो । विसं २०१८ मा पोखराको विन्ध्यवासिनी माध्यमिक विद्. . .