विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर - ६ का अध्यक्ष बिजय कामतले आत्महत्या प्रयास गरेका छन् । पारिवारिक स्रोतका अनुसार उनले आइतबार साँझ किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । बिषादी सेवन गरेर सिकिस्त बिरामी परेका कामतको विराटनगर स्थित विराट नर्सिङहोममा उपचार भैरहेको छ । सिकिस�. . .
चिसोको यो बेला मोटरसाइकल चलाउन गाह्रो हुन्छ । जति नै गाह्रो भए मोटरसाइकल चलाएर हिँड्नु धेरैको बाध्यता पनि हो । चिसोको योबेला मोटरसाइकल चालकले केही कुरामा विशेष ध्यान पुर्याउनुपर्छ । १) मोटरसाइकलको इञ्जिन राम्रोसँग तताउने जाडोको बेलामा मोटरसाइकल चलाउनुअघि इन्जिनलाई राम्रोसँग तताउनुपर्छ । मोटर�. . .
पथरीशनिश्चरे । नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले हिन्दू राष्ट्रका विषयमा जनमत सङ्ग्रह गर्नु पर्ने बताएका छन्। धर्मलाई लिएर मुलुकमा बिरोधका स्वरहरू उठ्न थालेकाले धार्मिक स्वतन्त्रताका विषयमा जनमत संग्रहलेृ मात्रै अन्तिम निष्कर्ष निकाल्ने उनले बताएका छन्। मोरङको पथरीशनिश्चरेम�. . .
विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले विराटनगरमा ‘इन्टर लियो रनिङ शिल्ड फुटसल कप २०१९’ गर्ने भएको छ । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले विराटनगरमा सोमवार पत्रकार सम्मेलन गरी शिल्ड कप हुनेबारे जनाएको हो । आगामी मंसिर २६ गतेदेखी सुरु हुने फुटसल प्रतियोगितामा १६ वटा क्लवको सहभागिता हुने. . .
विराटनगर । कोशी अस्पतालमा प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेको एकल आदेशमा कर्मचारी भर्ना गरिएको खुलसा भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोशी अञ्चल अस्पतालमा राजनीतिक हस्तक्षेपको आधारमा कर्मचारी नियुक्त गरिएको राष्ट्रिय सर्तकता केन्द्रलेको अध्ययनले देखाएक�. . .
बिराटनगर मङ्सिर २३ , बिराटनगरको सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्स सिनेमा हलको पहिलो वार्षिकोत्सवको अवसरमा बिशेष छुट दिने भएको छ । एक बर्ष अघि विशाल ग्रुप , देवनगरा ग्रुप र हाइलाइफ ग्रुपको संयुक्त लगानीमा सिनेमा हल संचालनमा ल्याइएको थियो। पहिलो वार्षिकोत्सवको अवसरमा डिसेम्बर ८ देखि १४ डि�. . .
नवराज कट्टेल विराटनगर, मङ्सिर २३। पुराना पत्रकार जयप्रसाद दाहाल शंकास्पद अवस्थामा मृत फेला पर्नु भएको छ । विराटनगर–२ शनिहाटमा रहेको उहाँको पुरानो घरमा दाहाल आइतबार बिहान मृत अवस्थामा भेटिनु भएको हो । परिवारसहित काठमाडौंमा बस्दै आउनु भएका दाहाल शनिबार मात्रै विराटनगर आउनु भएको थियो । विराटनगरमा स�. . .
विराटनगर । विराटनगरस्थित शहिद मैदानमा रात्रीकालिन खेलकुदका लागि फ्लड लाईटको व्यवस्था गरिने भएकाे छ। प्रदेश एकको सामाजिक विकास मन्त्रालयको पहलमा सुरु भएको उक्त कार्यको डीपीआर सम्पन्न भइसकेको विराटनगरस्थित निर्माण कम्पनी कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनका प्रमुख गणेश कार्कीले जानकारी दिए। क�. . .
कास्की । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबलको लिग चरणको शनिबार नेपाल र भारतबीचको स्पर्धापछि ‘पोष्ट म्याच कन्फ्रेन्स’मा भारतीय टोलीका प्रशिक्षक मेयामल रकीले भन्नुभएको थियो, “आजको खेल ५०/५० को रह्यो हामीले पाएको अवसरलाई सदुपयोग गर्यौँ र आफ्नो पक्षमा नतिजा ल्यायौँ ।” भारतीय प्र�. . .
जोगवनी । नेपाल भारत सीमा क्षेत्र जोगबनीमा दुबै देशमा सुरक्षाकर्मीले संयुक्त गस्ती गरेका छन् । पिलर संख्या १७९देखि १८४ सम्म संयुक्त गस्ती गरेका हुन् । आईतवार गरेको संयुक्त गस्तीको मुख्य उदेश्य दुई देश बिचमा हुने तस्करी नियन्त्रण गर्नु रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । यस्ता सुरक्षा अभ्यासले दुई �. . .
विराटनगर । विराटनगरमा चार जना समाजसेवी महिलाले स्वास्थ्य सेवामा लगानी गरेका छन् । विराटनगरमा झण्डै साढे ७ करोडको लागतमा अस्पताल संचालनमा ल्याएका हुन् । विराटनगरका शिवा उपाध्याय, राधा अधिकारी ढकाल, विना कार्की र नमिता न्यौपाने पोखरेलले विराटनगरमा ओम वेलनेस अस्पताल प्रा.लि. संचालनमा ल्याएका हुन् । व�. . .
विराटनगर । विराटनगरका दुई जना समाजसेवीहरुलाई सुशीला चापागाईं स्मति समाजसेवा पुरस्कार प्रदान गरिएको छ । समाजसेवामा लामो समयदेखि योगदान गरेका गोबिन्द पोखरेल र दुर्गा दाहाललाई एक समारोहबीच आइतबार पुरस्कार प्रदान गरिएको हो । मोरङको कटहरी गाउँपालिकामा अवस्थित नारी विकास संघको प्राङ्गणमा स्मृति दिव�. . .