विराटनगर

विराटनगरका गायक सुमितको आवाजमा देउसी गीत (भिडियो )

विराटनगर कार्तिक १०, विराटनगरका गायक सुमित खड्काको आवाजमा नयाँ देउसी गीत सार्वजनिक भएको छ । विराटनगरको फिल्म सिटि प्रोड्कसनले उक्त भिडियो निर्माण गरेको हो ।  . . .


विराटनगरमा तयार भयो एकीकृत भन्सार जाँच चौकी, हस्तान्तरण हुन बाँकी

विराटनगर । नेपाल र भारतीय पक्षबाट निकै महत्वसाथ हेरिएको विराटनगरको एकीकृत भन्सार जाँच चौकी(आईसीपी) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भारततर्फको संरचना तयार भई संचालनमा आईसकेको छ । नेपालतर्फ बल्ल तयार भएको छ ।  प्रतिछाँयाको रुपमा नेपालतर्फसमेत निर्माण गरी एकै पटक सञ्चालनमा ल्याइनु पर्ने नेपाल–भ�. . .


मिस्टर एण्ड मिस लिटलका प्रतियोगिले देखाए प्रतिभा, फाइनल कात्तिक १८ मा हुने

विराटनगर । तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । उक्त प्रतियोगिताको फाइनमा पुगेका २९ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् । इटहरीमा भएको ट्यलेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले नृत्य,ग�. . .


नेवाः देय् दबुले विराटनगरमा निकालो ¥याली, चार जना सम्मानित

विराटनगर । नेवाः देय् दबु जिल्ला समिति मोरङले नेपाल सम्वत ११४० तथा शुभ दिपावलीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । नेवाः देय् दबुले विराटनगरमा शनिबार झीः पुच भवनमा नेपाल सम्वत तथा दिपावालीको अवसरमा विविध कार्यक्रम आयोजना गरि मनाएको हो । नेवाः देय् दबु जिल्ला समितिको अगुवाइमा झिःपुच भव�. . .


बसको ठक्करबाट ग्रामथानमा साईकलयात्रीको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ कखरमारी स्थित सडक खण्डमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ ख २७८५ नम्बरको बसले सोही स्थान बस्ने बर्ष ५३ को जनकलाल बिश्वासलाई ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो । घाईते उनलाई उपचारकोलागि बिराट नर्. . .


मोरङमा देउसी भैलो राति १० बजेसम्म

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले देउसी, भैलो जस्ता मनोरञ्जनात्मक क्रियाकलाप राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । स्थानीय सुरक्षा समितिको आज बसेको बैठकले चाडपर्वको बेलामा जुवातास खेल्ने तथा मदिरा सेवन गरी शान्तिसुरक्षामा खलल पु¥याउने जो कोहीलाई कानूनको दायरामा. . .


टंकीसिनवारीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दियो, स्कुटर चालकको अबस्था गम्भीर

विराटनगर । टंकीसिनवारीमा रहेको एसिया आयल निगम अगाडी ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । पेट्रोल पम्पबाट नजिकै नेमुवा तर्फ जाँदै गरेको ट्याङ्करले ठक्कर दिएको हो । ना ४ ख २४४१ नम्बरको ट्याङ्करले को २४ प ४२८९ नेमुवाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाईते भएका छन् । गम्भीर घाईतेक. . .


यमपञ्चक अन्तर्गत आज काग तिहार पर्व मनाइँदै

विराटनगर ।  यमपञ्चक अन्तर्गत आज (शनिबार) काग तिहार पर्व मनाइँदैछ। काग तिहारमा कागको पूजा गरी मीठामीठा परिकार खान दिने चलन छ। कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार पर्व मनाइन्छ। कागलाई यमराजको दूत मानिन्छ। कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकी�. . .


प्रदेश १ को मध्यमकालीन खर्च संरचना

मीना भण्डारी नेपालमा मध्यमकालीन खर्च संरचनाको अभ्यास दसौँ योजना (आर्थिक वर्ष २०५९/०६०) देखि गरियो । प्रत्येक वर्ष चक्रीय रूपमा तीन वर्षका लागि तयार गरिने सार्वजनिक खर्चको संरचनालाई मन्त्रालयको आन्तरिक दस्तावेजका रूपमा प्रयोग गरिँदै आइएको भए पनि यसले निरन्तरता पाउन सकेको थिएन । अहिले मध्यमकालीन �. . .


पकाईरहेको खोलेमा डुबेका बालकको विराटनगरको म्याक्स अस्पतालमा मृत्यु

विराटनगर । ईलामको माईजोगमाई गाउँपालिका ५ सोयाङ बस्ने प्रेम बहादुर राउतको १७ महिनाको छोराको खोेलेमा डुबेर ज्यान गएकोछ । मदिप राउतको गाईलाई पकाएको खोलेमा डुबेर बालकको ज्यान गएको हो । खेल्ने क्रममा गाईलाई पकाईरहेको खोलेमा अचानक डुबेर घाईते भएका नावालकको उपचारको क्रममा बिहिवार बिहान बिराटनगरको म्याक�. . .


विराटनगरको सेन्ट्रल मलको फुडकियोसमा रमाउदै खानाका पारखीहरु

विराटनगर । विराटनगरको मेन रोडमा पहिलो पटक स्ट्रीट लेन सहित संचालनमा आएको सेन्ट्रल मलमा समान खरिद गर्न मात्र हैन सेन्ट्रल मल भित्र रहेको फुडकियोसमा रमाउनेको भिड लागेको छ । सेन्ट्रल मल भित्र रहेको सेन्ट्रल मल्टिप्लेक्स सिनेमा हलमा फिल्म हेर्न आउने दर्शकको पनि बाक्लो भीड छ । नेपालीहरुको दोस्रो ठूलो च�. . .


विराटनगरमा प्रचण्डले भने, ‘दुई मुर्ख कमाण्डरको पार्टी एकतालाई आँखाको नानी बनाउनुस्’

विराटनगर। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका दुई मुर्ख कमाण्डरको पार्टी एकतालाई आँखाको नानी बनाउन पार्टी कार्यकर्तालाई आब्हान गरेका छन् । नेकपा मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा कार्यकर्ता प्रशिक्षणको क्रममा अध्यक्ष प्रचण्डले दुई पार्टीका दुई मुर्ख कमाण्ड�. . .