विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना सहायक स्तरका उम्मेदवारलाई ३ दिने सेवाप्रवेश तालिम मंगलवार विराटनगरमा सम्पन्न गरेको छ । कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, विभागीय प्रमुखहरु ऋषि प्रसाद न्यौपाने, दिनेश कटुवाल र कृष्ण बहादुर खड्काले लघुवित्त सम्. . .
विराटनगर । ‘भेष भुषा, भाषा र संस्कृतिक जर्गेना गरौँ’ भन्ने मुल नाराका साथ राजवंशी समाज उत्थान समिति विराट केन्द्रीय कार्य समितिले सुकरात महोत्सव २०७६ भव्य रुपमा मनाएको छ । मोरङको बुढीगगाँ गाँउपालिका वडा नम्बर ३ मा मंगलबार दिपावली तथा छठ पर्वको अवसरमा सुकरात महोत्सव मनाएको हो । सुकरात पर्व महोत्सवको �. . .
रबिन्द्र बराल । रंगेली । मोरङकोे रतुवामाई नगरपालिकाको बडा नम्बर ५ र ६ को बिचमा रहेको कटुन खोलाको निर्माण शुरु भएपनि काम हुन सकेको छैन । गत फाल्गुन देखि पक्की पुल निर्माण सुरु भएता पनि हालसम्म पनि कुनै काम हुन सकेको छैन । स्काई वाइ वाइ माँ जानकी कन्ट्रक्सन जनकपुर ले २०७५ असारमा सडक विभागबाट ३ करोड ३७ लाख �. . .
विराटनगर। नेकपा मोरङले आयोजना गरेको पार्टी प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी तीव्र पारिएको छ । कात्तिक ८ गते पार्टी कार्यालय पाञ्चालीमा हुने कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड आउने कार्यक्रम रहेकोले तयारीलाई तिब्रता दिईएको हो । आज विभिन्न तयारी समिति तथा उपसमितिहरुको बैठक . . .
विराटनगर, ५ कातिक । भारतबाट अवैध रुपमा लाखौंको पटका भित्रन थालेको छ । जिल्ला प्रहरी कार्यलय मोरङले भारतबाट अवैध रुपमा नेपाल भित्राउदै गर्दा लाखौंको पटका बरामद गरेको छ । यसैविच रंगेली नगरपालीका ४ स्थित बेतौना दक्षिण चिसाङ खोलाको बाटो हुदै अवैध रुपमा भित्राईएको ४ बोरा ५२ बण्डल पटका मोरङ प्रहरीले बरामद �. . .
विराटनगर,५ कातिक । विराटनगर शनि मन्दिरमा रहेको मोबाइल एण्ड मोबाईल पसलले आफ्ना ग्राहकका लागी विभिन्न अफर ल्याएको छ । दिपावली तथा छठ पर्वलाई मध्यनगर गर्दै नयाँ मोवाईल खरिद गर्ने ग्राहकहरुका लागी विशेष अफर ल्याएको छ । मोवाईल पसलले कुनै पनि कम्पनीको मोवाइल खरिद गर्दा उपहारको व्यावस्था गरेको छ । साथै मोव�. . .
विराटनगर । सोमबार उदयपुरको कटारी नगरपालिका ७ रिस्कुका विनोद दनुवार प्रदेश १ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भेटिए । उनीसँगै थिए अन्य चारजना । भौतारिएको जस्तो देखिएका उनीसँग थिईन् , उदयपुरकी प्रदेश सभा सदस्य सञ्जाकुमारी दनुवार। उनीहरुको टोली मुख्यमन्त्रीसँग भेट्नको लागि किन गएको होला भन�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट अबैध लागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन् । चेकजाँचमा खटिएको प्रहरीको टोलीले बेलबारी नगरपालिका ६ बस्ने बर्ष ४० को सिद्धि गिरीलाई ५ ग्राम २५० मिलि ग्राम खैरो हिरोईन सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्या�. . .
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले अवैध रुपमा खोला उत्खननमा प्रयोग गरिएका नौ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। सोमबार मोरङ प्रहरीले विराटनगर महानगर–४ इक्राही र सुनसरी जिल्लाको दुहबी १२ बुगडरी सीमा भएर बग्ने केशलिया खोलामा मापदण्ड विपरीत अवैध रुपमा उत्खननमा प्रयोग भएका एउटा स्काभेटर र आठवटा टि�. . .
सुभाष भण्डारी विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अत्यन्तै दर्दनाक अवस्थाको बेवारिसे बेहोस बिरामीलाई सिरहाको लहानबाट उद्धार गरेका छन् । लहान नगरपालिका–३ मा बेवारिसे अवस्थामा रहेका बिरामीलाई डा.शर्माले उद्दार गरेर नोबल अस्पताल ल्याई आईसियूमा राखेर निःशुल्क उपचार गराईरहेक�. . .
प्रेम देवान । मोरङ र सुनसरी सिमानामा पर्ने विराटनगर ४ इक्राही स्थित केशलिया खोलामा अवैध माटो उत्खनन अझै रोकिएको छैन । आवर विराटनगरले यस अघि पटक पटक अवैध माटो उत्खनन् बारे भिडियो सहितको समाचार प्रकाशन तथा प्रशारण गर्दै आएको थियो । समाचार सार्बजनिक भएपछि प्रहरी र सरोकारवाले अनुगमन गरेका थिए । अनुगमन पछ�. . .
काठमाडौ। साहित्यकार झमककुमारी घिमिरेको जीवनीमा आधारित 'जीवन काँडा कि फूल' सिनेमाले आफ्नो रिलिज मिति तोकेको छ।सिनेमा यही कार्तिक २२ गते रिलिज हुने भएको छ। सिनेमा घिमिरे लिखित सोही नामको किताबमा आधारित रहेको छ। सिनेमालाई विनोद बिष्टले निर्माण तथा निर्देशन गरेका हुन्। सिनेमामा झमकको बाल्यअवस्थाको भ�. . .