प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले छठ पर्व– २०७६ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदिबहीनीहरुमा सुख,शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् । सन्देशमा उनले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ प. . .
प्रेम देवान विराटनगर, १६ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठ पर्वको पूजाकालागि निराहार ब्रत बसी १६ औ पटक सष्टाङ्ग दण्डवत गर्दै निस्कीएका छन् । मेयर पराजुलीले आज विहान साढे १० बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र श्रीमती रञ्जीतासँगै दण्ड प्रणाम गर्�. . .
विराटनगरकी चेली दिपाश्री निरौला हरेक बर्ष चाडपर्वको बेला विराटनगर आउने गर्दछिन् हास्य कलाकार तथा निर्मात्री निरौलासँग विराटनगरमा अचानक आवर विराटनगरसँग भेट भयो । छठ पर्वको सन्र्दभमा सहकर्मी प्रेम देवान (लुङ्गा) ले गर्नुको भएको छोटो कुराकानी । छठ पर्वको सन्र्दभ कुराकानी : https://www.facebook.com/ourbrt/videos/492971617978396/. . .
विराटनगर । विराटनगर महानगरपालिकाले शनिवार र आईतवार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । आज बिराटनगर महानगरपालिकामा बसेको बैठकले शनिवार र आईतवार विराटनगर महानगरपालिका सार्बजनिक बिदा दिने निर्णय भएको हो । बिराटनगर महानगरपालिकाको कात्तिक १५ गतेको निर्णय अनुसार नेपालीहरुको महान चाड छठ पर्बको अवसरमा . . .
बिराटनगर । बिराटनगर-८ बलुवाहीमा छठ पर्वको अवसरमा सास्कृतिक कार्यक्रम हुने भएको छ । बलुवाही युवा मंचको आयोजनामा असोज १६ र १७ गते उक्त कार्यक्रम हुन लागेको हो । असोज १६ गते मैथिली कलाकार रुपाली दास सहित भारत पटनाबाट आएका कलाकारको प्रस्तुति साथै १७ गते मैथली कलाकार सुनु कुमार मण्डल , मिस्त्री डान्स ग्�. . .
विराटनगर । नेपाल भ्रमण बर्ष २०२० आउन दुई महिना मात्र बाँकी रहँदा अन्य प्रदेशहरुले तयारी शुरु गरिसकेका छन्। तर प्रदेश १ मा भने गतिबिधि देखिएको छैन । प्रदेश स्तरिय समितिले बल्ल पुर्णता पाएको भएपनि गतिबिधि कतै देखिएको छैन । पर्यटन प्रवद्र्धनको लागि प्रसस्तै संभावना भएर पनि काम हुन सकेको छैन । विश्वको सर�. . .
विराटनगर । सुत्केरी महिलाको उपचारमा लापरवाही गरिएको भन्दै विरामीका आफ्न्तले विराट नर्सिङ होममा प्रदर्शन गरेका छन । उनीहरुले उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको माग गरेका छन । गत कात्तिक ११ गते टंकीसिनवारीस्थित विराट टिचिङ अस्पतालमा भर्ना भएकी दुहबी नगरपालिका ८ रनिगाँउकी २० बर्षिय रमिला कार्की घ. . .
विराटनगर । स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ कोे फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । फाइनमा पुगेका २७ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् । विराटनगरको हिमालय दर्शन कलेजमा भएको ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले नृत्य,गी. . .
विराटनगर । हिन्दु धर्मालम्बीहरुको दोस्रो महान चाड तिहार सकिएसँगै अर्को ठुलो चाड छठ पर्व सुरु भएको छ । विशेष गरी तराई क्षेत्रमा मनाइने यो पर्व केही बर्ष यता काठमाण्डौ लगायत हिमाल र पहाडका केही स्थानमा पनि छठ पर्व मनाउन थालिएको छ । कात्तिक शुक्ल चतुर्थीबाट सुरु भई चार दिनसम्म मनाइने यस पर्वको आज पहिलो द�. . .
विराटनगर । विराटनगरका बिभिन्न दुई ठाउँबाट प्रहरीले जुवा खेली रहेको अबस्थामा २० जनालाई पक्राउ गरेको छ । सोमबार मध्यरातमा बिराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एक घरमा जुवा खेली रहेको सुचनामा आधारमा गएको प्रहरी टोलीले जुवा खेली रहेको अवस्थामा एक सेट कौडा सहित ४ लाख ४९ हजार ६३५ रुपैयाँ बरामद गरेको छ । . . .
खोटाङ । दिक्तेलबाट विराटनगर आउँदै गरेको बस हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० मा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बुधबार बिहान ७:४० बजेतिर सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस कामिडाँडामा दुर्घटना भएको हो । घाइते सबैलाई उ�. . .
विराटनगर । मोरङ र ईलाममा मोटरसाईकल दुर्घटनामा दुईजनाको ज्यान गएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका ९ स्थित पूर्ब पश्चिम राजमार्गमा मोटरसाईकल र स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको ज्यान गएको छ। गएराती पूर्बबाट पश्चिम तर्फ जादै गरेको को २९ प २७८४ नम्बरको मोटरसाईकल र बिपरित दिशा तर्फ जाँदै गर�. . .